Logo
प्रमुख समाचार

‘पार्टीभित्र आफ्नो स्वार्थ पूरा नभए पछि प्रकाशमान सिंहलाई अपराध नै गरे जसरी प्रचार गरियो’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनको पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापतिमा सघाएको बताएका छन् । कांग्रेस क्षेत्रीय

विस्तृत पढ्नुहोस
मध्य नाइजेरियामा बन्दुकधारीको आक्रमणमा गाउँलेको हत्या र घरमा आगजनी

२९ पुस : बन्दुकधारीहरुले नाइजेरियाको एक अस्थिर राज्यको मुख्य क्रिश्चियन गाउँमा आक्रमण गर्दा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको छ । साथै २४ ओटा घरहरू जलाएको स्थानीय अधिकारीहरूले बुधबार जानकारी दिएका

बेलारुसले चीनसँगको कूटनीतिक सम्बन्धको ३०औँ वार्षिकोत्सवको अवसरमा अन्तरराष्ट्रिय मञ्चको आयोजना

बेलारुसले बुधबार चीनसँगको कूटनीतिक सम्बन्धको ३०औँ वार्षिकोत्सव मनाउन यहाँ अन्तरराष्ट्रिय मञ्चको आयोजना गरेको छ । बेलारुसका प्रथम उपप्रधानमन्त्री निकोलाई स्नोपकोभले विभिन्न क्षेत्रमा दुई देशबीचको सहकार्यले महत्वपूर्ण नतिजा निम्त्याएको बताएका छन्।

वीर अस्पतालमा डा. लोहनीको सरुवा रोकियो

काठमाडौं, २९ पुस । स्वास्थ्य मन्त्रालयले कोभिड युनिफाइड (वीर अस्पताल)को प्रशासकीय प्रमुखमा सरुवा गरेको डा.गुणराज लोहनीको सरुवा रोकिएको छ । डा.लोहनीलाई हाजिर हुन नदिने भन्दै वीर अस्पतालका कर्मचारीहरु चेतावनी दिएका

तमलोपा र राजपा नेपालसमेत निर्वाचन आयोगमा पुनः दर्ता

काठमाडौं, २९ पुस । तराई मधेसमा विगतमा राजनीतिक नाम कमाएका पार्टीका नामहरू पुनः ब्युत्याउँदै निर्वाचन आयोगमा राजनीतिक दल दर्ता गर्ने क्रम बढन थालेको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने जनता

वृहत आर्थिक परिसूचकको सुधारमा विशेष पहल गर्नुपर्छः मुख्यमन्त्री पोखरेल

गण्डकी, २९ पुस: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशले आफ्नो आर्थिक क्षमता अनुसार प्रगति गर्न नसकेका अवस्थामा वृहत आर्थिक परिसूचकको सुधारमा विशेष पहल गर्नुपर्ने बताएका छन् । प्रदेश विकास

बेलायतमा एक हप्तामा ४३ लाख मानिसमा कोरोना सङ्क्रमण भएको अनुमान

२९ पुस : बेलायतमा गत हप्ता ४३ लाख मानिसलाई कोभिड–१९ भएको अनुमान गरिएको छ । अघिल्लो हप्ताको कोरोना सङ्क्रमणका संख्या ३७ लाखबाट बढेर गत हप्ता ४३ लाख कायम भएको बेलायती

खोप नलगाएका मानिसहरूका लागि ओमिक्रोन ‘खतरनाक’ भाइरस: डब्ल्युएचओ

जेनेभा [स्विजरल्याण्ड], २९ पुस: कोभिड-१९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि “खतरनाक भाइरस” भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बुधबार उल्लेख गरेका छन्

दक्षिण अफ्रिकामा सवारी दुर्घटना हुँदा १७ जनाको मृत्यु

२९ पुस : दक्षिण अफ्रिकामा बुधबार भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १७ जनाको ज्यान गएको बताइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार मिनीबस र ट्याक्सी एकआपसमा जुध्दा भएको

प्रिन्स दाहाललाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौँ, २९ पुस। प्रधानमन्त्री शेरबहादुर देउवाले जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुग्दै इतिहास रचेका नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहाललाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले इतिहास रचेका नेपाली ब्याडमिन्टन

भारत स्वतन्त्रताका बेला छुट्टिएका दुई दाजुभाईको ७४ वर्षपछि भेट, हेर्ने सबैको आँखा रसायो

एजेन्सी, २९ पुस । भारत स्वतन्त्रताका बेला छुट्टिएका दुई दाजुभाइ ७४ वर्षपछि श्री करतारपुर साहिबमा १० जनवरीमा भेट्दा त्यहाँ उभिएका सबै भावुक भए । सबैका आँखामा आँसु भरिए । यी

भारतमा ओमिक्रोन सङ्क्रमितको संख्या पाँच हजार भन्दा बढी

एजेन्सी, २९ पुस : भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ४७ हजार ४१७ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । हाल