Logo
प्रमुख समाचार

भारतमा थप १ लाख ४१ हजार भन्दा बढीमा कोरोना संक्रमण

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २४ पुस। पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका १ लाख ४१ हजार ९८६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधीमा संक्रमणले

विस्तृत पढ्नुहोस
देउवाजीले बम्पर उपहार पाउनुभयो : त्रिपाठी (भिडिओसहित)

काठमाडौं, २४ पुष । जनता प्रगतिशील पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री हृदयेश त्रिपाठीले आफूहरुले एक्कासी दल नखोलेको बरु यसको लागि दुई÷तीन वर्षदेखि प्रयास गरेको स्पष्ट पारेका छन् । उनले आफूहरुले दलको

ललितपुर एमालेमा नेतृत्वका लागि पुरुषोत्तम र चेतनाथकाे दाैड

ललितपुर, २४ पुस : नेकपा(एमाले) ललितपुर अध्यक्षमा दुई जनाले दाबी गरेका छन् । शुक्रबार आठौं अधिवेशन सुरु भएसँगै चेतनाथ सञ्जेल र पुरुषाेत्तम आचार्य अध्यक्षका लागि तीव्र दाैडधुपमा छन् । नेताहरुले

कमल थापाको अभियानलाई गृहजिल्लाले साथ नदिने

हेटौंडा, २४ पुस  । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले महाधिवेशनमा भएको पराजयलाई स्वीकार नगरी राजसंस्थालाई दोषारोपण गरिरहेकोमा उनकै गृहजिल्ला मकवानपुरमा असन्तुष्टि बढेको छ । राप्रपाका पूर्वकेन्द्रीय सदस्यहरु, पूर्वजिल्ला अध्यक्ष, प्रदेश

किसानसँग वार्ता गरी माग पूरा गर्न राजेन्द्र महतोको माग

काठमाडौं, २४ पुस : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले किसानसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । तराईमा मलखाद्यदेखि बिउविजनसम्म मागेर किसानहरु आन्दोलित भएका बेला सरकारले दमन गरेको भन्दै

देउवासँगको भेटपछि ओलीले भने- ‘कुराकानी राम्रो भयो’

भक्तपुर, २४ पुस : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ता राम्रो भएको बताएका छन् । ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोटस्थित ओलीको निवासमै पुगेका थिए । देउवा–ओलीबीच

एमसीसी सम्झौता अगाडि बढाउन प्रधानमन्त्री देउवाले ओलीको साथ मागे

काठमाडौं, २४ पुस : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न प्रधानमन्त्री देउवा शनिबार विहान भक्तपुरको बालकोटस्थित

कोभिड प्रकोप अमेरिकामा सधैं रहदैंन: बाइडेन

वाशिङ्गटन [अमेरिका], २४ पुस: अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड-१९ को प्रकोप अमेरिकामा रहिरहन्छ भन्ने लाग्दैन तर यसको प्रभाव विश्वभर रहिरहनेछ भन्ने चाँहि आफूलाई लागेको बताएका छन् । बाइडेनले व्हाइट हाउसको

प्रचण्डका स्वकीय सचिव मल्ल कोरोना संक्रमित

काठमाडौँ, २४ पुस। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्ललाई पनि कोरोना संक्रमण पुष्टी भएको छ। हिजो (शुक्रबार) बेलुका एन्टिजेन र पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि

रुसी सेना काजकिस्तानमा तैनाथ भएपछि अमेरिकाको प्रश्न

एजेन्सी, २४ पुस । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले हिंसात्मक प्रदर्शनविरुद्ध लड्न रुसी सैन्य सहायता खोज्ने काजकस्तानको निर्णयमाथि प्रश्न उठाएका छन्। काजकस्तानमा इन्धनको मूल्य वृद्धिविरुद्ध सुरु भएको विरोध प्रदर्शनमा दर्जनौँ मानिसले

सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाइने

दमौली, २४ पुस: तनहुँको व्यास नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाएका संरचना हटाउने भएको छ । नगरक्षेत्रभित्र विभिन्न स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन नगरपालिकाले चासो देखाएको हो ।

ताइवानलाई मुलुकको रुपमा चिनाउँदा चीनले ग्रोसरी स्टोरलाई तिरायो जरिवाना

एजेन्सी, २४ पुस। ताइवानलाई मुलुकको रुपमा चिनाउँदा चीनले एक ग्रोसरी स्टोरलाई जरिवाना तिराएको छ। चीनले ७-इलेभेन ग्रोसरी स्टोर कम्पनीलाई करिब ५० हजार युयान अर्थात् ७ हजार ८४२ अमेरिकी डलर बराबरको