Logo
प्रमुख समाचार

सन् २०२१ मा चार करोड बढीले तिब्बतको भ्रमण गरे

-रिपोर्टर्स नेपाल/संवाददाता

ल्हासा, २२ पुस: दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रमा सन् २०२१ मा चार करोडभन्दा बढी पर्यटकले भ्रमण गरेको स्थानीय अधिकारीहरूले बताएका छन्। तिब्बत स्वायत्त क्षेत्रको ११

विस्तृत पढ्नुहोस
कजाकिस्तानमा प्रदर्शनका क्रममा दर्जनौं प्रदर्शनकारी मारिए

२२ पुस : कजाकिस्तानमा प्रहरीले देशको सबैभन्दा ठूलो शहर अल्माटीमा प्रशासनिक भवनहरुमा आक्रमण गर्न खोज्दा रातभरि दर्जनौं प्रदर्शनकारीहरुलाई मारिएका प्रहरीले बिहीबार स्थानीय सञ्चारमाध्यमलाई जनाएको छ । हिजो राती, चरमपन्थी सेनाहरूले

२४ घन्टाभित्र शुल्कबारे रिपोर्ट पेश गर्न शिक्षा मन्त्री पौडेलको निर्देशन

काठमाडौं, २२ पुस । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले काठमाडौं मेडिकल कलेजलाई २४ घन्टाभित्र शुल्कबारे रिपोर्ट पेश गर्न निर्देशन दिएका छन् । आज विद्यार्थीहरुको गुनासो बारे यथार्थ बुझ्न

प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित्

काठमाडौं, २२ पुष । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको भारतको गुजरातमा हुने भनिएको ‘टेन्थ भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित भएको छ। गुजरातमा कोभिड–१९ को संक्रमण बढेको भन्दै यो सम्मेलन

चीनमा ड्रयागन फ्रुट्समा कोभिड देखिएपछि सुपरमार्केट बन्द

बेइजिङ, २२ पुस : चीनमा ड्रयागन फ्रुट्समा कोरोनाभाईरसका संकेत देखिएपछि झेइजियाङ र जियाङसी प्रान्तका अधिकांश सुपरमार्केट बन्द गरिएका छन् । भियतनामबाट आयात गरिएका ड्रयागन फ्रुट्समा कोरोनाभाईरसका नमुनाहरु फेला परेपछि ती

भारतमा झन् तीव्र फैलियो कोभिड, एकै दिन ९० हजार संक्रमित

नयाँ दिल्ली, २२ पुस : भारतमा कोभिड संक्रमण झनै तीव्र फैलिएकाे छ । पछिल्लो २४ घन्टामा ९० हजार ९२८ जनामा संक्रमण देखिएको छ । बुधबार ५८ हजारमा संक्रमण देखिएको थियो

एमाले अधिवेशन : महोत्तरीमा तयारी शून्य, नेतृत्व चयन प्रक्रियामा मतभेद

विशाल बस्नेत/न्युजकारखाना: महोत्तरी, २२ पुस नेकपा एमाले महोत्तरी अधिवेशन ५ र ६ माघमा गर्ने भनिए पनि हालसम्म कुनै तयारी गरेको देखिँदैन । केन्द्रीय माहाअधिवेशनमा सर्वसम्मतीको नाममा विवादित ढंगवाट पदाधिकारी तथा

चीनले हुम्ला मिचेको सीमा अध्ययन गर्न नौ लाख खर्च

काठमाडौं, २२ पुस : चीनले हुम्लास्थित नेपाली भूमि अतिक्रमण गरेकोमा छानबिन गर्न गठित समितिलाई नौ लाख रुपैयाँ निकासा गरेको खुलेको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा गठित समितिलाई लिमी

नेपाली काँग्रेस तदर्थवादबाट चल्न सक्दैन्ः डा. पोखरेल (भिडियोसहित)

काठमाडौं, २२ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले तदर्थवादबाट पार्टी चल्न नसक्ने बताउदै विधी र विधान सम्मतरुपमा पार्टीलाई अगाडी बढाउनुपर्ने धारणा राखेका छन् । साथै, उनले आफुहरु

वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टिनी मारिए

२२ पुस : वेस्ट बैंक उत्तरी भागको एक स्थानमा इजरायली सेनाले बिहीबार बिहान एक प्यालेस्टिनी व्यक्तिको हत्या गरेको प्यालेस्टिनी चिकित्सा र सुरक्षा स्रोतहरुले जनाएको छ । इजरायली सेनाले पक्राउ गर्न

कोरोनाको प्रकोपका कारण चार दिनमा अमेरिकाका तीन हजारभन्दा बढी विद्यालय बन्द

२२ पुस : अमेरिकामा जनवरी महिना सुरु भएयताको चार दिनमा मात्र कोरोना भाइरसको प्रकोपका कारण तीन हजारभन्दा बढी विद्यालय बन्द भएका बताइएको छ । त्यहाँ पछिल्ला केही हप्तायतादेखि कोरोनाका सङ्क्रमितहरु

ब्राजिलका राष्ट्रपति अस्पतालबाट डिस्चार्ज

साओ पाउलो [ब्राजिल], २२ पुस: आन्द्राको समस्याका कारण भर्ना भएको ४८ घण्टापछि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो बुधबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।”आज डिस्चार्ज भयो। सबैलाई धन्यवाद,” बोल्सोनारोले ट्विटरमा लेखेका छन्