Logo
प्रमुख समाचार

चौधरीको आरोप– योगेश भट्टराईले बतास समूहलाई नियतवस जग्गा दिएका हुन् (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ पुस । नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले नारायणहिटी संग्रहालयको जग्गा बतास समूहलाई योगेश भट्टराईले नियतवस दिएको आरोप लगाएका छन् । हिजो राति

विस्तृत पढ्नुहोस
तालिवानले पसलेलाई ‘डमी’को टाउको हटाउन आदेश दिएपछि…

एजेन्सी, २२ पुस। अफगानिस्तानको हेरात प्रान्तमा ‘डमी’को टाउको हटाउन तालिवानले आदेश दिएको छ । गर्धन काटिएको डमीहरु पसलमा महिलाको कपडा प्रदर्शनका लागि राखिएका डमी हुन्। यस अघि तालिवानले महिलाको कपडा

उत्तरपश्चिम पाकिस्तान भिडन्तमा २ सैनिक र २ आतङ्कवादी मारिए

इस्लामाबाद, २२ पुस: पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र आतङ्ककारीहरूबीचको भिडन्तमा दुई सैनिक र दुई आतङ्ककारीको मृत्यु भएको सेनाले बुधबार राति एक विज्ञप्ति मार्फत् जनाएको छ । सेनाले

भारतमा ओमिक्रोनबाट एकको मृत्यु

२२ पुस : भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको घातक भनिएको ओमिक्रोन भेरियन्टबाट एक जनाको ज्यान गएको जनाएको छ ।भारतको राजस्थानमा एकजनाको यो भेरियन्टबाट मृत्यु भएको प्रमाणित भएको सो मन्त्रालयले बुधबार जनाएको

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बढे पनि विदेशीका लागि इजरायल पुनः खुल्ने

एजेन्सी, २२ पुस । इजरायल सरकारले विदेशीका लागि सीमा नाका पुनः सञ्चालन गर्ने भएको छ। कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ तीव्ररुपमा फैलिए पनि सरकारले विदेशीका लागि आगामी हप्तादेखि सीमा नाका पुनः

राष्ट्रिय सभा सदस्य निर्वाचनः आज मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ

काठमाडौं, पुस २२ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज र भोलि मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्दैछ। भोलि शुक्रबार उमेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उमेदवारले

दक्षिण कोरियाली राष्ट्रपतिद्धारा उत्तर कोरियासँग वार्तामा जोड

२२ पुस: दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले उत्तर कोरियासँग वार्ताका लागि जोड दिएका छन् ।उत्तर कोरियाले बुधबार अज्ञात क्षेप्यास्त्र समुद्रतर्फ प्रक्षेपण गरेको बताइएको थियो । त्यसलगत्तै दक्षिण कोरियाका राष्ट्रपति

भारतमा थप ९० हजार भन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी, २२ पुस: भारतमा पछिल्लो २४ घन्टामा थप ९० हजार ९२८ जना कोरोना संक्रमित थपिएका छन्। त्यहाँ कोरोनाबाट थप ३२५ जनाले ज्यान गुमाएका छन्। ९० हजार ९२८ नयाँ संक्रमित थपिदा

कांग्रेस नेता प्रदिप पौडेललाई निमोनिया

काठमाडौं, २२ पुस । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेललाई निमोनिया भएको छ । निमोनियाको कारण बुधबारदेखि स्वास्थ्यमा समस्या आएपछि नेता पौडेल घरमै आराम गरिरहेका छन् । चिकित्सकले उनलाई

शैक्षिक सुधार गर्दै भरतपुर महानगरपालिका

– नारायण अधिकारी चितवन, २२ पुस : शैक्षिक सुधारमा भरतपुर महानगरपालिकाले उल्लेख्य प्रगति हासिल गरेको छ । देशका अन्य पालिकामा हुन नसकेका नमूनायोग्य काम सो महानगर गर्न सफल भएको छ

चिसो बढेपछि विद्यालय बन्द

राँझा, २२ पुस: चिसो अत्यधिक बढेपछि बाँकेका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । बाँकेमा खजुरा गाउँपालिका र जानकी गाउँपालिकाले

विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं, पुस २२ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। कांग्रेसको १४ औं महाधिवेशनबाट सदस्य बनेका चौधरीविरूद्ध सिराहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य सुभाषचन्द्र