Logo
प्रमुख समाचार

चीनका अधिकारीमाथि आमहत्याको आरोप लगाउँदै उइगुर मुसलमानले गरे उजूरी

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २१ पौष । चीनका अधिकारीहरुमाथि आमहत्या, यातना, बलात्कार र मानवताविरुद्धको अपराधको उजूरी परेको छ । टर्कीमा रहेका चिनियाँ उइगुर मुस्लिम समुदायका १९ जनाले उजूरी

विस्तृत पढ्नुहोस
गठबन्धनले आगामी दिनसम्म निरन्तरता पाउनेछः अध्यक्ष नेपाल

काठमाडौं, २१ पुस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनबाट सुरु भएको गठबन्धनको सहकार्यले अरू निर्वाचनहरुमा समेत निरन्तरता पाउने बताएका छन् । आफ्नो पार्टीको शङ्करापुर–२

शेखर कोइराला समूहको बैठक सुरु

काठमाडौं, २१ पुष । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा पराजित नेता डा. शेखर कोइराला समूहको नेताहरुको बैठक सुरु भएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न र १४ औं महाधिवेशनको

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं, २१ पुस। मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । विभिन्न विषयमा निर्णय गर्न बैठक बसेको हो ।  एक मन्त्रीकाअनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, विभिन्न मन्त्रालयको प्रस्ताव

पाकिस्तानमा सडक दुर्घटनामा परी पाँचको मृत्यु

एजेन्सी, २१ पुस । पाकिस्तानमा पछिल्लो २४ घण्टामा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका स्थानीय सञ्चारमाध्यमहरुले बुधबार जानकारी दिएका छन्

डेनमार्कमा ओमिक्रोनबाट १८ जनाको मृत्यु

एजेन्सी, २१ पुस । डेनमार्कमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट कम्तीमा पनि १८ जनाको मृत्यु भएको बताइएको छ । स्वास्थ्यकर्मीहरुले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महिनाको अन्तिमसम्म ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भएको

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं, २१ पुस । प्रतिनिधिसभाको भोलि पुस २२ गते बस्ने गरी तय भएको बैठक विशेष कारणवश स्थगित भएको छ । भोलि दिउँसो १ बजे बस्ने तय भएको बैठक यही पुस

उत्तर कोरियाद्वारा समुद्रमा ब्यालेस्टिक मिसाइल प्रहार

एजेन्सी, २१ पुस । उत्तर कोरियाले बुधबार समुद्रमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरिया र जापानले जनाएको छ । प्योङयाङले यस वर्ष यो पहिलो पटक प्रक्षेपण गरेको छ । उत्तरले

मन्त्री तथा सचिवहरुको संयुक्त बैठकलाई प्रधानमन्त्री देउवाले निर्देशन दिने

काठमाडौं, २१ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सरकारका मन्त्री तथा सचिवहरूको संयुक्त बैठकलाई निर्देशन दिने भएका छन् । समृद्धि, विकास र सुशासनका लागि वर्तमान संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको

बिम्स्टेकका महासचिब तेन्जिङ र प्रधानमन्त्री देउवा बिच शिष्टाचार भेटवार्ता

काठमाडौं, २१ पुस । प्रधानमन्त्री शेरबहादुर देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)का महासचिव तेन्जिङ लेकफेलले शिष्टाचार भेट गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा

काजकिस्तानका राष्ट्रपतिद्धारा मन्त्रीपरिषद् विघटन गर्दै संकटकाल घोषणा

एजेन्सी, २१ पुस । काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले मन्त्रीपरिषद विघटन भएको घोषणा गरेका छन्। मध्य एसियाली मुलुक काजकिस्तानमा देशव्यापी विरोध प्रदर्शन भइरहेपछि उहाँले वुधबार मन्त्रीपरिषद् नै विघटन गरेका हुन्

एमालेको आग्रहमा संसद बैठक स्थगित, अब पुस २८ गते बस्ने

काठमाडौं, २१ पुस । भोलि पुस २२ गते हुने प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । अब प्रतिनिधिसभाको बैठक पुस २८ गते  दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।