Logo
प्रमुख समाचार

राष्ट्रियसभा निर्वाचनः कर्णालीमा मतभारको अवस्था यस्तो छ

-रिपोर्टर्स नेपाल/संवाददाता

कर्णाली, पुस २१। राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी कानूनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख-उपप्रमुख र अध्यक्षरउपाध्यक्षलाई मात्र मताधिकार छ । कर्णालीमा हाल स्थानीय तहका प्रमुखरउपप्रमुख र

विस्तृत पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा आठ जनाको उम्मेदवारी दर्ता, कसको कति मतभार ? 

विराटनगर, २० पुस : राष्ट्रिय सभा सदस्यको चुनावका लागि प्रदेश १ बाट तीन पदका लागि आठ जनाको उमेदवारी परेको छ । मंगलबार भएको मनोनयन दर्तामा आठ जनाले उमेदवारी दिएका हुन्

धरानमा दुई मिनेट बोलेका प्रधानमन्त्री देउवाले के भने ?

प्रकाश तिम्सिना  सुनसरी, २० पुस :  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न लागि परिरहेको बताएका छन् । धरान दिवस २०७८ मा

नेताको उपचार खर्च किसानलाई दिउँ, होइन भने म माइतीघरमा आमरण अनसन बस्छु : माओवादी सांसद

न्युज कारखाना: काठमाडौं, २० पुस : नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले उखु किसानको समस्या राज्यले सम्बोधन नगरे माइतीघर मण्डलामा आमरण अनसन बस्ने चेतावनी दिएका छन् । लेखा समितिको

नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन पर्यटन मन्त्री आलेको रोक

काठमाडौं, २० पुस : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन रोक लगाइएको छ । दरबारभित्र रेस्टुन्ट बनाउन लागिएको भन्दै विरोध भइरहेका बेला मन्त्री आलेको

मुस्लिम महिलालाई ‘बुल्ली बाई’ एपमार्फत् बिक्रीमा राख्ने आरोपी पक्राउ

एजेन्सी, २० पुस। ‘बुल्ली बाई’ एपमार्फत् भारतीय मुस्लिम महिलालाई बिक्रीमा राखेको आरोपमा मुम्बई प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले २१ वर्षीय युवकलाई बैंगलुरुबाट पक्राउ गरेको बिबिसीले जनाएको हो। भारतीय

सरकार शासक होइन सेवक हो : मन्त्री कार्की

विराटनगर, २० पुस: आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सरकार शासक होइन जनताका सेवक भएर काम गर्नुपर्ने बताएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले जनतामा निराश बढ्न नदिन

फास्ट ट्रयाक आसपासका क्रसर उद्योग हटाउन संसदीय समितिको माग

काठमाडौं, २० पुस : संघीय संसदअन्तर्गतको समितिले फास्ट ट्रयाक आसपासका क्रसर उद्योग हटाउन माग गरेको छ । राष्ट्रिय सभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले फास्ट ट्रयाकको हवाइ निरीक्षणपछि क्रसर

सिपी मैनालीको आरोप : एमसीसीले नेपालमा द्वन्द फैलाउँछ

शरद रेग्मी, दाङ, २० पुष । नेकपा मालेका महासचिब सीपी मैनालीले एमसीसीलाई नेपालमा द्वन्द फैलाउने रणनीतिक रुपमा लिएका छन् । छलफल नै नगरि २०७४ सालमा एमसीसीसंग सम्झौता भएको भन्दै त्यतिबेला

अमेरिकामा एकै दिन १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमण

वासिङ्टन, २० पुस: संयुक्त राज्य अमेरिकामा सोमबार एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमणक देखिएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ। अमेरिकामा विगत २४ घण्टामा करिब १.०७ मिलियन नयाँ सङ्क्रमण

नर्सिङ पढाइ नहुँदा विद्यार्थी मर्कामा

चिकित्सा शिक्षा ऐनले विश्वविद्यालयले ३०० शय्याको अस्पताल र नर्सिङ क्याम्पस भए १०० शय्याको अस्पताल बनाउनुपर्ने प्रावधान राखेको छ । उक्त प्रावधान धेरै भएको भन्दै शिक्षामन्त्री देवेन्द्र पौडेलले भने शय्या सङ्ख्या

प्रधानमन्त्री देउवा ऊर्जाबाट सञ्चालन हुने सफारीमा बसेर घुमे धरान

काठमाडौं, २० पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार सुनसरीको धरानमा फोहोरमैला प्रशोधन केन्द्रको उदघाटन गरेका छन् । काठमाडौंबाट हेलिकोप्टरमा गएका प्रधानमन्त्री देउवा धरान उपमहानगरपालिका-६ पानबारी रहेको फोहोर प्रशोधन केन्द्रमा पुगेर