Logo
प्रमुख समाचार

‘ओमिक्रोन’बाट अष्ट्रेलियामा पहिलो मृत्यु पुष्टि

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १२ पुस। अष्ट्रेलियामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट पहिलो मृत्यु पुष्टि भएको छ । न्यू साउथ वेल्स राज्यमा ८० वर्षीय ओमिक्रोन संक्रमितको अस्पतालमा उपचारको

विस्तृत पढ्नुहोस
अफगानिस्तानमा महिलालाई लामो तथा मध्यम दूरीको यात्रा गर्न प्रतिबन्ध

एजेन्सी, १२ पुस। अफगानिस्तानमा महिला एक्लैलाई लामो तथा मध्यम दूरीको यात्रा गर्न रोक लगाइएको छ । तालिवानले लामो तथा मध्यम दूरीको यात्रा गर्दा पुरुषको साथ हुनु पर्ने बताएको हो ।

सिके राउत नेतृत्वको जनमत पार्टीले सिरहामा आज चक्काजाम गर्ने

काठमाडौँ, १२ पुस। डा. सिके राउत नेतृत्वको जनमत पार्टीले सिरहामा आज चक्काजाम गर्ने भएको छ । सिराहाका किसानका सात बुँदे माग लिएर उक्त पार्टी आन्दोलनमा उत्रिएको हो । पक्राउ परेका

ओमिक्रोनको त्रास : दिल्लीमा आजदेखि रात्रीकालीन कर्फ्यु लागु हुने

एजेन्सी, १२ पुस। भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बढ्न थालेपछि नियन्त्रण गर्न कर्फ्यु लागु हुने भएको छ। दिल्ली सरकाले आज (सोमबार)देखि रातिको समयमा कर्फ्यु लागु गर्ने

माओवादी आठौँ महाधिवेशन : बन्दसत्र ११ बजेदेखि प्रज्ञा भवनमा

काठमाडौँ, १२ पुस: नेकपा(माओवादी केन्द्र) को आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्र प्रज्ञा भवनमा आज बिहान ११ बजेदेखि सुरु हुने भएको छ । बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन,

एकै गाउँका दुई किशोर–किशोरी झुण्डिएको अवस्थामा भेटिए

काठमाडौं, पुस ९ । कैलालीमा एक किशोर र एक किशोरी झुण्डिएर आत्महत्या गरेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ३ का मायाराम चौधरी र सोही ठाउँकी छोरी सन्जु चौधरी

सात बुँदे मागसहित सिके राउत नेतृत्वको जनमत पार्टी आन्दोलनमा, आज सिरहामा चक्काजाम

सिरहा, १२ पुस : सिके राउत नेतृत्वको जनमत पार्टी सिरहाले किसानका सात बुँदे मागसहित आन्दोलनमा उत्रिएको छ । पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई

पूर्वराज्यमन्त्री गुरुङले मनाङको गौरीशंकर आधारभूत विद्यालयलाई ६ लाख दिने

लमजुङ ,१२ पुस । पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले मनाङको तिमाङस्थित गौरीशंकर आधारभुत विद्यालयका लागि ६ लाख रुपैया सहयोग गर्ने भएका छन् । विद्यालयको आवासिय व्यवस्थापनका निम्ति पूर्वराज्यमन्त्री गुरुङले व्यक्तिगत रुपमा सहयोग

‘माओवादी होइन, माओवादी भित्रका नेता खराब भए’

काठमाडौं, पुस १२ । माओवादीका नेता तथा कार्यकर्ताले पार्टीलाई स्पष्ट कार्यदिशाका साथ रुपान्तरित पार्टी बनाउन नेतृत्वको ध्यानकर्षण गराएका छन् । क्रान्तिकारी विचार र आफनो वर्ग छाड्दा पार्टीले अनेकन खालका धक्का

माओवादी केन्द्रको उदघाट्न सत्रमा प्रचण्ड अत्यन्त सुसंस्कृत र भव्य देखिनुभयो : वामदेव गौतम

काठमाडौं, ११ पुस । पार्टी एकता अभियानका संयोजक तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष पुष्पकमल दाहालले गरेको सम्बोधनको प्रशंसा गरेका छन् ।

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन चैत २२ देखि गर्ने निर्णय

काठमाडौं, ११ पुस । नेकपा (एमाले) निकटको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिवालय बैठक सकिएको छ । पुस १० र ११ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लामा झापाको बिर्तामोडमा भएको

माओवादी महाधिवेशन, बन्दसत्र भोलि ११ बजे सुरु हुने

काठमाडौं, ११ पुस : नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र भोलि सुरु हुने भएको छ । माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंमा सम्पन्न भएको हो । उद्घाटनसत्र सकिएसँगै