Logo
प्रमुख समाचार

एमालेको अवरोधकै बिच प्रतिनिधिसभाद्वारा चार अध्यादेश स्वीकृत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ पुस । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’ सहित विभिन्न चार अध्यादेश बहुमतले

विस्तृत पढ्नुहोस
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक, १५३३ जना सहभागी हुने (फोटोफिचर)

काठमाडौं, ७ पुस । नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको लोगो बुधबार सार्वजनिक भएको छ । केन्द्रले आगामी पुस ११ बाट सुरु १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनको आज लोगो सार्वजनिक

नेपालमा सञ्चालित विदेशी शिक्षण संस्थाको स्थलगत अध्ययन गर्न मन्त्री पौडेलको निर्देशन

काठमाडौं, ७ पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सञ्चालित विदेशी विश्वविद्यालय एवं शिक्षण संस्थाको स्थलगत निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन नवगठित समितिलाई निर्देशन दिएका छन् ।

न्याय सेवा आयोगको बैठक स्थगित्

काठमाडौं, ७ पुस । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज दिउँसो ३ बजे बस्नेगरि बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित् भएको छ । न्याय परिषद सचिवालयका सहसचिव एवं प्रवक्ता मानबहादुर कार्कीले जारी

माओवादी प्रदेश १ अधिवेशन : नीतिभन्दा नेतामा जोड

विराटनगर, ७ मंसिर : नेकपा (मओवादी केन्द्र) प्रदेश १ ले दुई हप्ता बितिसक्दा पनि पदाधिकारी टुंगो लगाउन सकेको छैन । नौ पदाधिकारीका लागि ४० जनाभन्दा बढी आकांक्षी देखीएपछि माओवादीमा नेतृत्व

माओवादी केन्द्रमा प्रचण्डको विकल्प छैन्ः रामनारायण बिडारी (भिडियोसहित)

काठमाडौं, ७ पुस । नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले माओवादी केन्द्रमा पुस्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प नरहेको बताएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार

विवादका बीच डेढ महिनापछि अखिल क्रान्तिकारीको शपथ

काठमाडौं, ७ पुस । आन्तरिक विवादका कारण पदाधिकारीसमेत चयन गर्न नसकेको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले बुधबार शपथ ग्रहण कार्यक्रम राखेको छ । गत १४-१८ असोजमा सम्पन्न राष्ट्रिय सम्मेलनले

आजको प्रतिनिधिसभाको बैठकः १० कार्यसूची तयार, एमालेले अवरोध जारी राख्ने

काठमाडौं, पुस ७ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे सुरु हुने बैठकमा केही अध्यादेशहरू स्वीकृतिका पेस गर्नेलगायतका १० कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको

आज न्याय सेवा आयोगको बैठक, जिल्ला न्यायाधीशकाे नतिजा प्रकाशन हुने

काठमाडाैं, ७ पुस । न्याय सेवा आयोगको बैठक आज बुधबार बस्दैछ । जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगको बैठक अपराह्न ३ बजेका लागि बाेलाएका हुन्

समुन्द्रमा हेलिकोप्टर दुर्घटनापछि माडागास्करका मन्त्री रातभर पौडिएर बाँचे (भिडियोसहित)

एजेन्सी, ७ पौष । मानिसको बाँच्न लेखेको रहेछ भने जतिसुकै ठूलो दुर्घटनामा पनि बच्ने सम्भावना बन्दोरहेछ । यस्तै घटना माडागास्करमा भएको छ । अफ्रिकी मुलुक माडागास्करका एकजना मन्त्री हेलिकोप्टर दुर्घटनामा

एमसीसीविरुद्ध ताप्लेजुङको फुङ्लिङमा प्रदर्शन

ताप्लेजुङ, ६ पुस । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध मंगलबार ताप्लेजुङमा प्रदर्शन गरिएको छ । एमसीसी राष्ट्रको हितविपरीत रहेको भन्दै त्यसविरुद्ध प्रर्दशन गरिएको हो । एमसीसीविरुद्ध नेत्रविक्रम

निर्वाचन निष्पक्ष र पारदर्शी हुनुपर्छ : मुख्यमन्त्री पोखरेल

गण्डकी, ६ पुस: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन निर्वाचन आयोगको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठानको आयोजना निर्वाचन आयोगको संयोजक एवं