Logo
प्रमुख समाचार

लालपुर्जा प्राप्तिको माग गर्दै काठमाडौं आइपुगे बाँदरझुलाका सुकुम्बासी (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ पुस । चितवन माडी बाँदरझुलाका सुकुम्बासीहरु लालपूर्जा प्राप्तिको माग राख्दै काठमाडौं आइपुगेका छन् । पिडितहरु आज काठमाडौंको बानेस्वरमा हाम्रो भुमीको लालपूर्जा देऊ, तिमीले

विस्तृत पढ्नुहोस
चिनियाँ मुख्य भूमिमा २.६७ अर्ब कोभिड-१९ खोप दिइयो

बेइजिङ, ४ पुस: चीनको मुख्य भूमिमा शनिबारसम्म २.६७ अर्बभन्दा बढी कोभिड-१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले आइतबार देखाएको छ।-Photo: Agency

विदेशी गुहारेर, सडकमा अस्थिरता सिर्जना गरेर राजसंस्था फर्किँदैन : कमल थापा

काठमाडौँ , ४ पुस। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापनाको लागि राजनीतिक दल र आम जनताको विश्वास हुनुपर्ने नभए विदेशी गुहारेर, सडकमा अस्थिरता सिर्जना गरेर राजसंस्था फर्किँदैन

सुर्खेतबाहेक कर्णालीका नौ जिल्लामा मोर्डना खोप लगाइँदै

कर्णाली, ४ पुस: सुर्खेतबाहेक कर्णालीका नौ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै केन्द्र स्थापना

माओवादी प्रदेश-२ अधिवेशन : प्रतिनिधि विवादले १० दिनसम्म अन्योल

काठमाडौं, ४ पुस : प्रदेश प्रतिनिधिको विवादले करिब १० दिनदेखि नेकपा (माओवादी केन्द्र) प्रदेश–२ को अधिवेशन अन्योलमा परेको छ । गत २५ मंसिरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअलमार्फत उद्घाटन गरेको

युके ब्रेक्सिट मन्त्रीले राजीनामा दिए

लन्डन, ४ पुस: प्रधानमन्त्री बोरिस जोनसनको मन्त्रिपरिषद्का एक वरिष्ठ सदस्यले शनिबार राति राजीनामा दिएका छन् र यो सँगै यसै हप्ता आफ्नै सांसद र मतदाताहरूबाट विद्रोहको सामना गरेको सरकार भित्र थप

विश्वका ८९ मुलुकमा फैलियो ओमिक्रोन

एजेन्सी, ४ पुस। विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले ८९ मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिसकेको जनाएको छ । डब्लूएचओले डेल्टा भेरियन्ट भन्दा तिब्र गतिमा ओमिक्रोन विश्वभर फैलिरहेको जनाएको छ ।

महेश बस्नेतको टिप्पणी– प्रचण्डको राजनीति मरेको गोमन सर्प जस्तो भयो, पुच्छर हल्लिदैमा कोहि डराउदैन् (भिडियोसहित)

काठमाडौं, ४ पुस । नेकपा (एमाले)का नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’को राजनीति मरेको गोमन सर्प जस्तो भएको टिप्पणी गरेका छन् । हिजो (शनिबार) राति प्राइम

फिलिपिन्समा आँधीमा परी ८० भन्दा बढीको मृत्यु

फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यो सँगै विनाशकारी टापुहरूमा पानी र खाद्यान्न पुर्या्उने प्रयासहरू बढ्दै गएको छ। राई आँधीले द्वीपसमूहको दक्षिणी

नागरिकता नभएकालाई पनि मतदाता नामावली समावेश गर्न उपेन्द्र यादवको माग

काठमाडौँ, ४ पुस। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नागरिकता नभएकालाई पनि मतदानमा सहभागी गर्न माग गरेका छन् । अध्यक्ष यादवले हाल निर्वाचन आयोगले गरिरहेको मतदाता नामावली संकलन क्रममा

इराकको बगदादको ग्रीन जोनलाई लक्षित गरी रकेट आक्रमण

४ पुस: मध्य बगदादमा रहेको अमेरिकी दूतावास रहेको ग्रिन जोनमा आइतबार बिहान दुईवटा कात्युशा रकेट प्रहार गरिएको इराकी समाचार एजेन्सी (आईएनए) ले जनाएको छ। एउटा रकेट अमेरिकी दूतावास साइटको सुरक्षा

अस्ट्रेलियाको ब्रिसबेननजिकै समुन्द्री विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु

सिड्नी, ४ पुस: अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको राजधानी शहर ब्रिस्बेननजिकै आइतबार एउटा हल्का विमान समुन्द्रमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । क्वीन्सल्याण्ड प्रहरीले मृत्यु हुनेमा दुई जना वयस्क पुरुष