Logo
प्रमुख समाचार

बेइजिङका नागरिकहरूका लागि बरफ र हिउँको मौसम खुल्ला

-रिपोर्टर्स नेपाल/संवाददाता

बेइजिङ, ४ पुस: बेइजिङको सिजिङलोङ स्की रिसोर्टमा शनिबारदेखि आठौं बेइजिङ नागरिकको शुभ बरफ र हिउँको मौसम शुरु भएको छ। अर्को वर्ष अप्रिलसम्म चल्ने यस सिजनमा

विस्तृत पढ्नुहोस
‘‘दलहरुबीच परामर्शपछि मात्र एमसीसी अघि बढ्छ’: सहमहामन्त्री परियार

काठमाडौं, ४ पुस । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सत्तारुढ गठबन्धनमा रहेका दलहरुले सहमति जनाएपछि मात्र एमसिसी संसद्बाट पारित हुने बताएका छन् । नेपाल प्रेस युनियनले आज पोखरामा आयोजना गरेको

पहिचानले राष्ट्रियता सदृढ हुन्छः अध्यक्ष प्रचण्ड

काठमाडौं, ४ पुस । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानीपूर्ण सङ्घर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको बताएका

स्वर्ण मन्दिरः भारतको अमृतसरमा सिख धर्मग्रन्थको ‘अपमान’ गर्न खोजेको भन्दै कुटीकुटी एक जनाको हत्या

भारतको अमृतसर सहरस्थित सिख धर्मावलम्बीको पवित्र स्थल स्वर्ण मन्दिरमा अपवित्र कार्य गरेको आशङ्कामा एक व्यक्तिको पिटीपिटी हत्या भएको प्रहरीले बताएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त घटना शनिवार प्रार्थनाका बेला भएको

एमसीसीबारे चित्रबहादुर केसी–फकाउन आइरहन्छन्, हाम्रो विरोध यथावत रहन्छ

काठमाडौं, ४ पुस : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गर्ने जनाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार अपरान्ह ४ बजे बोलाएको बैठकअघि बस्न

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बढेपछि नेदरल्यान्ड्समा कडा लकडाउन

एजेन्सी, ४ पुस। नेदरल्यान्ड्समा लकडाउन घोषणा गरिएको छ । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण बढेपछि नेदरल्यान्ड्समा आगामी १४ जनवरीसम्म लकडाउन गरिएको हो । सम्पूर्ण अत्यावश्यक बाहेकका पसलहरु, सांस्कृतिक तथा मनोरन्जन

राजसंस्था र हिन्दु राष्ट्र चाहिन्छ : राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौँ, ४ पुस: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र चाहिन्छ भन्ने पक्षहरुलाई समेटेर आगामी छ महिनाभित्र पार्टीलाई शक्तिशाली बनाउने उद्घोष गरेका छन् । झापाको विर्तामोडमा

आजै सत्तारुढ दलको बैठक बस्ने

काठमाडौं, ४ पुस । आज सर्वदलीय बैठक बस्नु अगाडी नै सत्तारुढ दलको बैठक बस्ने भएको छ । सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने भएको हो ।

सत्ता गठबन्धनसँग बहुमत छ भने एमसीसी पारित गरेर देखाउ: शेरबहादुर तामाङ

काठमाडौं, ४ पुस । नेकपा (एमाले)का नेता शेरबहादुर तामाङले आफ्नाे पार्टीले सर्वदलीय बैठकभन्दा सत्तापक्ष र प्रतिपक्षकाे बैठक चाहेकाे स्पष्ट पारेका छन् । नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि

आज काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीसेल्सियस मापन

  काठमाडौं, पुस ४ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज ३ डिग्रीसेल्सियस मापन गरिएको छ। देशभर चिसो बढ्ने क्रम जारीरहेसंगै पापक्रमसमेत घट्दै गएको छ । अहिले पहाडी भू–भागहरूमा आंशिक बदली

पहिचानले राष्ट्रियता सदृढ हुन्छ : प्रचण्ड

काठमाडौँ, ४ पुस: नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानीपूर्ण सङ्घर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको बताएका छन्

चाडपर्वले सामाजिक सद्भाव कायम राख्ने विश्वास

काठमाडौं, पुस ४ । सभामुख अग्निप्रसाद सापकोटाले किराँत समुदायभित्रका राई, लिम्बू, याख्खा, सुनुवार, थामी, सुरेल, हायु लगायतले मनाउने उधौलीका अवसरमा शुभकामना व्यक्त गरेका छन् । यो किराँत चाड (उधौली साकेला,