Logo
प्रमुख समाचार

चलमलाउँदै चितवनकाे व्यापारिक गितिविध, पुसभर मेला महोत्सव

-रिपोर्टर्स नेपाल/संवाददाता

कुलप्रसाद काफ्ले/न्युज कारखाना : चितवन, ३ पुस : मंसिरलाई विवाहको महिनाका रुपमा लिएजस्तै याे वर्ष चिनवत पुसभर मेला महोत्सवमय बन्ने भएकाे छ । चितवनमा पुस

विस्तृत पढ्नुहोस
‘बुस्टर डोज नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध ८० प्रतिशत प्रभावकारी’

एजेन्सी, ३ पुस। कोभिड-१९ को बूस्टर डोजले नयाँ भेरियन्ट ‘ओमिक्रोन’विरुद्द ८० प्रतिशत प्रभावकारी हुने एक अनुसन्धानले देखाएको छ । बूस्टर डोजले गम्भीर बिरामी हुनबाट जोगाउने उक्त अध्ययानले देखाएको हो ।

मलेसियामा सडक दुर्घटना दश जनाको मृत्यु

३ पुस : मलेसियाको सेलान्गोर राज्यको एक राजमार्गमा शुक्रबार अबेर राति भएको दुर्घटनामा परी आठ बालबालिकासहित १० जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । दुर्घटनामा तीनवटा कार र एउटा

चीनका सवैभन्दा जेष्ठ नागरिकको १३५ बर्षमा निधन

३ पुस : चीनका सवैभन्दा जेष्ठ नागरिकको १३५ बर्षको उमेरमा निधन भएको छ । स्थानीय अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार सिन्जीयान क्षेत्रमा बसोबास गर्दै आएकी अलिमिहान सेयीतीको बिहीबार निधन भएको हो

बैवाहिक समारोहमा जान लागेको बस दुर्घटना हुँदा पाकिस्तानमा ९ को मृत्यु, कैयौँ घाइते

३ पुस : पाकिस्तानमा एक बैवाहिक समारोहमा जान लागेको बस दुर्घटनाग्रस्त हुँदा बसमा सवार कम्तीमा पनि ९ जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा परेर अरु कैयौँ व्यक्ति घाइते भएका

श्रीलंकाका लागि चिनियाँ राजदूत धोती लगाएर मन्दिर दर्शन गर्न पुगेपछि…

एजेन्सी, ३ पुस। श्रीलंकाका लागि चिनियाँ राजदूत क्वी झेनहोङले धोती लगाएर मन्दिर दर्शन गरेको तस्बिरले चर्चा पाएको छ । बहुसंख्यक तमिलको बसोबास रहेको उत्तरी श्रीलंकाको भ्रमणमा रहेका चिनियाँ राजदूत झेनहोङले

दिल्लीका कक्षा ६ भन्दा माथीका विद्यालय खुल्ला

३ पुस : भारतको दिल्ली प्रदेशका विद्यालयहरुमा शनिबारदेखि कक्षा ६ र त्यसभन्दा माथीका कक्षामा भौतिक उपस्थितिमै अध्ययन अध्यापनको कार्य सुरु भएको छ । वायु प्रदुषणका कारण झण्डै एक महिनादेखि बन्द

अर्थतन्त्र निर्माणका लागि विद्युत्‌को खपत बढाउनुपर्छ : ऊर्जामन्त्री भुसाल

काठमाडौँ, ३ पुस: ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि विद्युत्‌को खपत बढाउनुपर्ने बताएकी छिन् । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा मन्त्री भुसालले अहिले नेपालमा सरकारले विद्युत् महसुल

भीम रावलले भने–मलाई नसोधी कुनै पदको टीका लगाईदिनु आपत्तिजनक छ

काठमाडौं, ३ पुष। नेकपा (एमाले) का पूर्व उपाध्यक्ष डा. भीम बहादुर रावलले आफूलाई पार्टीको केन्द्रीय परिषद्को सदस्य बनाएकोमा आपत्ति जनाएका छन् । उनले आफूलाई नसोधी कुनैपनि पदको टीका लगाईदिनु आपत्तिजनक

नेपाल बारको चुनाव एक वर्ष पछि धकेल्ने षड्यन्त्रसहित छलफल सुरु

काठमाडौं, ३ पुष । नेपाल बार एशोसिएशनको चुनाव एक वर्षपछि सार्नेगरि छलफल गरिएको पाईएको छ । वर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठले नै यसको लागि छलफल थालेको विशेष सूत्रको दाबी छ ।

राष्ट्रसंघले लेबनानका महिला र बालबालिकाको अवस्था सुधार गर्न सहयोग गर्ने

३ पुस : संयुक्त राष्ट्रसंघले लेबनानका महिला र बालबालिकाको अवस्थाको सुधार गर्नका लागि सहयोग गर्ने बताएको छ । त्यहाँका महिला र बालबालिकाको अवस्था कमजोर रहेको भन्दै सो सहयोग गर्ने भएको

राष्ट्रिय सम्मेलनको लागि विभिन्न तहका अधिवेशनमा प्रचण्डले हस्तक्षेप गरेको भन्ने टिप्पणीमा सचिवालयको असहमति

काठमाडौं, ३ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले राष्ट्रिय सम्मेलनमा नेतृत्वले ूहस्तक्षेपू गरेको भन्ने टिप्पणीप्रति असहमति जनाएको छ। प्रचण्डका स्वकिय सचिव रमेश मल्लले सामाजिक सञ्जाल फेशबुकमार्फत