Logo
प्रमुख समाचार

नेपालमा बामपन्थी पार्टी लोकप्रिय छन्ः अध्यक्ष नेपाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ मंसिर । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा बामपन्थी पार्टी लोकप्रिय रहेको र फुटेर जाँदा पनि बामपन्थी पार्टी नै निर्माण गरिरहेको

विस्तृत पढ्नुहोस
शेखर कोइरालाको पत्रकार सम्मेलन सुरू (लाईभ भिडिओ)

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका डा. शेखरप्रसाद कोइरालाको पत्रकार सम्मेलन सुरु भएको छ । कोइरालाले महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिनको लागि आज पत्रकार

प्रधानमन्त्री देउवानै एमसीसीको विरुद्धमा रहेको नेता बास्तोलाको खुलासा

काठमाडौं, २९ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कन्युनिष्ट पार्टीका नेता तथा अन्तरराष्ट्रिय बिभागका प्रमुख धर्मेन्द्र बास्तोलाले प्रधानमन्त्री शेरबहादुर देउवा भित्रभित्र एमसीसीको विरुद्धमा रहेको खुलासा गरेका छन् । प्राइम

भारतमा सैनिक हेलिकोप्टर दुर्घटनामा बाँचेका सिंहको निधन

एजेन्सी, २९ मंसिर । भारतमा रक्षा प्रमुख जनरल विपिन रावतसहितको मृत्यु हुने गरी भएको सैनिक हेलिकोप्टर दुर्घटनमा बाँचेका एकमात्र पाइलट बरुण सिंहको पनि निधन भएको छ । उनको अस्पतालमा उपचारका

डा.शेखरले महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिने

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनका सभापतिका उम्मेदवार डा.शेखर कोइरालाले महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिने भएका छन् । बुधबार कोइरालाले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा दिउँसो ३ बजे एक कार्यक्रमको

ओलीको आरोप : प्रचण्ड र ज्ञानेन्द्रबीच सहमति भएर माघ १९ को घट्ना घटेको हो (भिडिओसहित)

काठमाडौं, २९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच

शैक्षिक विकास र दक्ष जनशक्ति तयार गर्न काठमाडौँ विश्वविद्यालयको योगदान महत्वपूर्णः प्रधानमन्त्री देउवा

काठमाडौं, २९ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ विश्वविद्यालयले मुलुकको शैक्षिक विकास र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान गरेको बताएका छन् । प्रधानमन्त्री देउवाले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७औँ दीक्षन्त

दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएपछि देउवालाई अमेरिकाले दियो बधाई

काठमाडौं, २९ मंसिर । संयुक्त राज्य अमेरिकाले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिएको छ। नेपालस्थित् अमेरिकी दूतावासले आज देउवालाई बधाई तथा शुभकामना दिएको

देउवालाई फेशबुकमार्फत बधाई दिँदा प्रकाशमानले कमेन्ट अफ गरे

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनमा सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिँदा सामाजिक सञ्जाल फेशबुक पेजको कमेन्ट सेक्सन नै अफ गरेका छन् । पछिल्लो समय

प्रचण्डले देउवालाई टेलिफोनबाटै दिए बधाई

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट दोस्रोपटक सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवालाई नेकपा (माओवादी)का अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिएका छन् । अध्यक्ष प्रचण्डले बुधबार टेलिफोनमार्फत देउवालाई बधाई

ओलीको आरोप : देशमा अस्थिरता ल्याउन प्रचण्ड कम्पनी र माकुने कम्पनी सक्रिय छ (भिडिओसहित)

काठमाडौं, २९ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले देशमा नियन्त्रित अस्थिरता निम्त्याउने समूह सक्रिय भइरहेको बताएका छन् ।केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा गोपनीयता कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले

‘ओमिक्रोनलाई हल्का रूपमा नलिनुहोस् यसमा खोप प्रभावहीन हुन सक्छ’

एजेन्सी, २९ मंसिर । भारतको कोविड टास्क फोर्सका प्रमुख वीके पलले भाइरसको परिवर्तनशील रूपहरू अनुसार खोप प्लेटफर्महरू विकास गर्नुपर्ने बताएका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टको फैलावटको चिन्ताको भइरहेको बेला डा.