Logo
प्रमुख समाचार

प्रतिनिधिसभा बैठक स्थगित्, अर्को बैठक पुस ६ गते बस्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २८ मंसिर । प्रतिनिधि सभाको बैठक शुरु भएको केही बेरमै स्थगित् भएको छ । नयाँ बानेश्वर स्थित संघिय संसद्मा बैठक शुरु भएको थियो ।

विस्तृत पढ्नुहोस
नेकपा मोओवादी केन्द्र (समाजवादी)द्धारा एमसीसी सम्झौताविरुद्ध संकलित १० लाख हस्ताक्षर सार्वजनिक

काठमाडौं, २८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (समाजवादी)ले एमसीसी सम्झौताविरुद्ध सकलन गरेको १० लाख हस्ताक्षर सार्वजनिक गरेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उक्त

प्रतिनिधिसभा बैठक शुरु, एमालेको नाराबाजी कायमै (लाइभ भिडियोसहित)

काठमाडौँ, २८ मंसिर । प्रतिनिधि सभाको बैठक शुरु भएको छ । नयाँ बानेश्वर स्थित संघिय संसद्मा बैठक शुरु भएको हो । आज बसेको प्रतिनिधिसभा बैठकमा ६ वटा बिधयेक पेस गरिने

रुससँग कोभिड–१९ खोपका लागि नेपाल सरकारले गर्यो पत्राचार

काठमाडौँ, २८ मङ्सिर: नेपाल सरकारले रुसमा उत्पादित कोभिड–१९ विरुद्धको खोप प्रयोग र सहयोग प्राप्त गर्ने सन्दर्भमा आवश्यक कागजात उपलब्ध गराउन पत्राचार गरेको छ । विश्वभर कोभिड–१९ को सङ्क्रमणको नयाँ भेरियन्ट

हंगेरीमा सडक दुर्घटना, सात शरणार्थीको मृत्यु

२८ मङ्सिर : दक्षिणी हंगेरीमा अवैध शरणार्थीहरु बोकेको एउटा मिनिभ्यान सोमबार राति सर्बियाको सीमानजिकै पल्टिँदा सात जनाको मृत्यु भएको छ । यस दु्र्घटनामा परी सात जनाको मृत्यु हुनुका साथै चारजना

रावलपिण्डीमा बन्दुकधारीद्वारा आक्रमण हुँदा एक प्रहरीको मृत्यु, दुई घाइते

२८ मङ्सिर : पाकिस्तानको पञ्जाब प्रान्तको रावलपिन्डी जिल्लामा भएको गोलीबारीमा एक प्रहरीको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका एक प्रहरी अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । मोटरसाइकलमा सवार

चीनमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि

एजेन्सी, २८ मङ्सिर। चीनमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । झिजियाङ प्रान्तको उत्तरी बन्दरगाह शहर र तियानजिनमा पहिलो पटक ओमिक्रोन पुष्टि भएको हो । यही ९

बालकृष्ण खाँणको दाबी: शेरबहादुर देउवाजीले अब १ हजार मतान्तरले जित्नुहुन्छ

काठमाडौँ, २८ मङ्सिर। नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले सभापति का प्रत्यासी शेरबहादुर देउवाजीले अब १ हजार मतान्तरले जित्ने दाबी गरेका छन्। कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डपमा आज पत्रकारहरूसँग कुरा गर्दै खाणले यस्तो

हृदयेश त्रिपाठीको पार्टीमा कांग्रेसका दमननाथ ढुंगानादेखि अर्थशास्त्री रामेश्वर खनालसम्म

काठमाडौं, २८ मंसिर । हृदयेश त्रिपाठीले नयाँ पार्टीको घोषणा गरेका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर त्रिपाठीले ‘जनता प्रगतिशील पार्टी नेपाल’ घोषणा गरेका हुन् । सो पार्टीमा नेपाली कांग्रेसका

संसद्को अवरोध हटाउन माओवादीले पहल गर्ने

काठमाडौँ, २८ मङ्सिर: नेकपा(माओवादी केन्द्र)ले सङ्घीय संसद्को गत्यावरोध हटाउन विशेष पहल गर्ने भएको छ ।सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले संसद्मा लामो समयसम्म अवरोध हुँदा महत्वपूर्ण विधेयकलगायत जनजीविकासँग जोडिएका विषय

सिंह र निधिसँग कुनै ‘पावर शेयरिङ’को सहमति भएको छैन : बालकृष्ण खाँण

काठमाडौँ, २८ मङ्सिर। नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले शेरबहादुर देउवालाई पार्टी सभापतिमा जिताउनका लागि प्रकाशमान सिंह र विमलेन्द्र निधिसँग कुनै ‘पावर शेयरिङ’ नभएको स्पष्ट गरेका छन् । कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डपमा

आफ्ना सांसदहरुलाई ओलीको ब्रिफिङ : ‘देश अलिकति प्रतिगमनतिर गएको छ, रोक्नुपर्छ’

काठमाडौं, २८ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओलीले विदेशीको रणनीतिअनुसार नेपाललाई अस्थिरतामा लैजान सत्तारुढ गठबन्धन क्रियाशील रहेको आरोप लगाएका छन् । संघीय संसदको बैठक बस्नुअघि रणनीति