Logo
प्रमुख समाचार

चीनले अफगानिस्तानलाई पठायो मानवीय सहायता सामग्री

-रिपोर्टर्स नेपाल/संवाददाता

२८ मङ्सिर : चीनले अफगानिस्तानलाई मानवीय सहायतासम्बन्धी सामग्रीको दोस्रो लट पठाएको छ । दोस्रो लटको सामग्री सोमबार काबुल आइपुगेको त्यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।

विस्तृत पढ्नुहोस
कोइराला परिवारले मेरो अस्तित्व स्विकार गरेन, दोस्रो चरणमा मेरो सहयोग शेरबहादुरजीलाई रहन्छ : सिंह

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापतिको लागि भएको निर्वाचनमा कसैले पनि बहुमत नल्याएपछि सभापतिको लागि दोस्रो चरणको निर्वाचन हुँदैछ । दोस्रो चरणमा सभापतिको लागि शेरबहादुर देउवा र प्रकाशमान सिंहबीच

सभापतिका तीन उम्मेदवारले ८ प्रतिशत मत पनि पुर्‍याउन सकेनन्, गुरुङले ०.०४ मत पाए

न्युज कारखाना : काठमाडाैं, २८ मंसिर । नेपाली कांग्रेस सभापतिमा पाँच जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा कुनै पनि उम्मेदवारले बहुमत अर्थात ५० प्रतिशत मत कटाउन नसक्दा पुन: दाेस्राे चरणकाे चुनाव हुँदैछ ।

गंगामा मोदीको डुबुल्की

काठमाडौं, मंसिर २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बनारसमा करीब ११ अर्ब रुपैयाँ बराबरको विकास परियोजना सम्पन्न भएको उपलक्ष्यमा गंगा नदीमा डुबुल्की मारेर स्नान गरेका छन् । गंगा नदीसँग जोडिएको

आज संसद बैठक, यस्ताे छ कार्यसूची

काठमाडौं, २८ मंसिर : संघीय संसद्का दुबै सदनकाे बैठक आज मंगलबार बस्दैछ । सरकारको सिफारिसमा १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो २ बजे बस्नेगरी प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन

निधिले सभापतिको लागि हुने दोस्रो चरणको निर्वाचनमा कसलाई सघाउँछन् ?

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सभापतिका उम्मेद्धवार विमलेन्द्र निधिले सभापतिको लागि अब दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच हुने चुनावमा कसलाई सघाउने भन्नेबारे प्रकाशमान

एमाले महासचिव पोखरेलसँग चिनियाँ कम्युनिष्ट पार्टीका उपमन्त्री चेन चाओको भिडियो वार्ता

काठमाडौं, २७ मंसिर । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलसँग चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गत अन्तर्राष्ट्रिय विभाग (आईडीसीपीसी) उपमन्त्री चेन चाओले आज भिडियो वार्ता गरेका छन् । उपमन्त्री चेनचाओले पोखरेलको पदभार

कांग्रेस महाधिवेशन : सभापतिको मतगणना राष्ट्रिय सभागृहमा नै गरिने

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनको लागि मतदान भैरहेको छ । निर्वाचन समितिले अहिले साँढे १० बजेसम्म मतदानको लागि समय तोकेको छ ।

कांग्रेस महाधिवेशन : निर्वाचन राति १०ः३० बजेसम्म कायम गरियो

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत अहिले नयाँ नेतृत्व चयन गर्नको लागि मतदान भैरहेको छ । निर्वाचन समितिले मतदानको लागि साँढे १० बजेसम्म समय तोकेको छ। विहान

पुटिन कुनै समय ट्याक्सी चलाउँथे

एजेन्सी, २७ मंसिर । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन कुनै समय ट्याक्सी चलाउँथे । आवश्यकता परिपूर्तिका लागि उनले विगतमा ट्याक्सी चलाउने गरेको खुलासा गरेका छन् । सोभियत संघको विघटनपछि रुस चरम

जोनसनद्वारा बेलायतमा ‘ओमिक्रोन आपतकाल’ घोषणा

एजेन्सी, २७ मङ्सिर। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका छन्। उनले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्ररुपमा फैलिएको भन्दै आपतकाल घोषणा गरेका हुन्। उनले टेलिभिजनमा आफ्नो अभिव्यक्ति

मतदान गरिसकेका देउवा पुनः मतदानस्थलमा (फोटोफिचर)

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि मतदान जारी छ ।  नयाँ नेतृत्व चयनको लागि आज १२ बजेदेखि मतदान सुरु भएको हो । मतदानस्थलमा