Logo
प्रमुख समाचार

कांग्रेस महाधिवेशनः अझै सुरु भएन मतदान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर २७। नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्य निर्वाचनका लागि मतदान अझै सुरु हुन सकेको छैन। मतदान लागि महाधिवेशन प्रतिनिधि बिहानदेखि नै

विस्तृत पढ्नुहोस
साउदी सेनाद्वारा यमनमा हवाई कारबाही जारी, २०० हुथी विद्रोहीको मृत्यु

२७ मङ्सिर : यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गत शनिबारदेखि निरन्तर रुपमा कारबाही जारी राखेको छ । सो हवाई कारबाहीमा परेर कम्तीमा पनि २०० जना

डब्लूएचओले भन्यो- ओमिक्रोनले खोपको प्रभावकारिता घटायाे

एजेन्सी, २७ मङ्सिर। कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ डेल्टाभन्दा बढी संक्रमक भएको र यसले खोपको प्रभावकारिता घटाइदिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ। भेरियन्ट डब्लूएचओले आइतबार उक्त विषयको जानकारी गराएको

दक्षिण अफ्रिकाका राष्ट्रपति कोरोना संक्रमित

एजेन्सी, २७ मङ्सिर। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसालाई कोरोना संक्रमण भएको छ । उनमा संक्रमणको मध्यम लक्षण देखिएको राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख गरेको सञ्चारमाध्यमहरुले जनाएको छ । अहिले

भारतले दुई दशकपछि उचाल्यो मिस युनिभर्सको ताज

एजेन्सी, २७ मङ्सिर। भारतको चण्डीगढकी हरनाज सन्धु इजरायलमा आयोजित मिस युनिभर्सकी विजेता बनेकी छिन् । भारतले २१ वर्षपछि मिस युनिभर्स जितेको हो । सुष्मिता सेन र लारा दत्तापछि मिस युनिभर्स

प्रमुख शाक्यद्वारा कलेज भवन शिलान्यास

काठमाडौँ, २७ मङ्सिर: काठमाडौँ महानगरपालिकाको सहयोगमा अनामनगरमा निर्माण हुने मदन भण्डारी मेमोरियल कलेजको नयाँ भवनको आज नगरप्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरे । दुई दशक अघि जननेता मदनकुमार भण्डारीको नाममा स्थापित

शेखर-गगन टिमबाट केन्द्रीय सदस्यका उम्मेद्धवार सुवासकुमार पोखरेल युवाहरुमाँझ लोकप्रिय

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता सुवासकुमार पोखरेलले पार्टीको जार ि१४औं महाधिवेशनमा शेखर कोइराल गगनकुमार थापा टिमबाट केन्द्रीय सदस्यमा (खुल्ला) मा उम्मेद्धवारी दिएका छन् । पोखरेल कांग्रेसमा

एमाले कार्यविभाजन : ओली र पोखरेललाई समग्र पार्टी, बादललाई राष्ट्रिय सुरक्षा (कसलाई के जिम्मेवारी)

काठमाडौं, २६ मंसिर : नेकपा (एमाले)ले पदाधिकारीहरुको कार्यविभाजन गरेको छ । आइतबार भक्तपुरस्थित गट्ठाघरमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको कार्यविभाजन गरेको हो । केन्द्रीय कमिटीमा मनोनयन, पोलिटव्युरो र स्थायी कमिटी चयन

महाधिवेशनपछि सार्वजनिक कार्यक्रममा बोले भीम रावल, एमाले फुट्नुमा ओली र नेपाल दुवै दोषी 

कल्पना बोहरा/न्युज कारखाना : अछाम, २५ अछाम : नेकपा (एमाले) का पूर्व उपाध्यक्ष डा. भीम रावलले पार्टी फुट्नुमा अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल दुवै जिम्मेवार रहेको बताएका छन् ।

मलाई सबै साथीहरुले अत्यधिक बहुमतले विजयी गराउनुहुन्छ भन्नेमा विश्वस्त छु : विनोद चौधरी (भिडिओसहित)

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद विनोद चौधरीले आफूलाई महाधिवेशन प्रतिनिधिहरुले अत्यधिक मतले विजयी गराउने बताएका छन् । अहिले राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न

गगनको ओली लक्षित कटाक्ष : कांग्रेसमा ‘बा’ ले पढ्ने लिस्टको कुनै अर्थ छैन

काठमाडौं, २६ मंसिर नेपाली कांग्रेसको जारी महाधिवेशनमा महामन्त्रीका उम्मेदवार रहेका गगन थापाले एमालेमा जस्तो लिस्ट कहिले आउँछ भनेर कांग्रेस कार्यकर्ताले कुरेर बस्नु नपर्ने बताएका छन् । सोमबार हुन लागेको कांग्रेसको

प्रचण्डलाई जन्मदिनको शुभकामना दिन निवासमै पुगे अर्थमन्त्री शर्मा

काठमाडौं, २६ मंसिर । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा अर्थमन्त्री जनार्दन शर्माले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई घरमै गएर दिए जन्मदिनको शुभकामना दिएका छन् । अर्थमन्त्री शर्माले