Logo
प्रमुख समाचार

एमाले सचिव महासेठको सुझाव : बारले तत्काल आन्दोलन फिर्ता लिँदा राम्रो हुन्छ (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ मंसिर । नेकपा (एमाले) का नवनिर्वाचित सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले नेपाल बार एशोसिएशनलाई आफ्नो आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् ।

विस्तृत पढ्नुहोस
पदाधिकारीका आकांक्षी रहेका शशांक, रामशरण, अर्जुननरसिंह केन्द्रीय सदस्यका उम्मेदवार

काठमाडौं, २५ मंसिर : एक समयका प्रभावशाली कांग्रेस नेताहरू १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमै सीमित हुने भएका छन् । जो यसअघि कांग्रेसको पदाधिकारी भइसकेका छन् । कांग्रेस महामन्त्री डा.शशांक कोइराला, डा.रामशरण

शशांकको समर्थन शेखरलाई, महामन्त्रीमा गगन थापा र डा. मिनेन्द्र रिजालको नाम तय

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको १४औं महाधिवेशनमा आफूले सभापतिका उममेद्धवार डा. शेखर कोइरालालाई सहयोग गर्ने भएका छन् । उनले यसपटक आफू पदाधिकारीमा नउठ्ने पनि

म्यानमारमा मानवअधिकार उल्लङ्घनका घटनाप्रति राष्ट्रसंघको गम्भीर चासो

जेनेभा [स्विजरल्याण्ड], २५ मङ्सिर: म्यानमारको सेनाले सत्ता कब्जा गरेपछि त्यहाँको मानवअधिकार उल्लङ्घनका घटनामा उल्लेख्यरूपमा वृद्धि भएको राष्ट्रसंघीय अधिकार कार्यालय, ओएचसीएचआरले चेतावनी जनाएको छ । ओएचसीएचआरले शुक्रबार विज्ञप्ति जारी गर्दै देशमा

पार्टीमा जनताको आकर्षण बढिरहेको छ : श्रममन्त्री श्रेष्ठ

दमौली, २५ मङ्सिर: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेकपा (एकीकृत समाजवादी) मा जनताको आकर्षण बढेको बताएका छन् । एकीकृत समाजवादी व्यास नगरपालिका–२ ले आज दमौलीमा आयोजना गरेको अगुवा

अमृत बोहोरा एमाले सल्लाहकार परिषद्‌का अध्यक्ष

काठमाडौं, २५ मंसिर । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठकले अमृतकुमार बोहोरालाई केन्द्रीय सल्लाहकार परिषद्‌को अध्यक्ष चयन गरेको छ । एमाले केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी ओलीको प्रस्तावमा बोहोरा सल्लाहकार

रामचन्द्र पौडेलले औँल्याए कांग्रेसका पाँच कमजोरी

काठमाडौं, २५ मंसिर : सभापतिको दौडबाट पछि हटेका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसभित्र कमजोरीहरु औँल्याउँदै औपचारिक रुपमा सक्रिय राजनीतिबाट बिदा मागेका छन् । आफ्नै समूहभित्रका प्रत्यासीहरुलाई मिलाउन नसकेपछि आफू

एमालेको केन्द्रीय कमिटी बैठक सुरु

भक्तपुर, २५ मङ्सिर: नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज भक्तपुरको गट्ठाघरमा सुरु भएको छ । एमालेको दसौँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक आज दिउँसो करिब १ः२० सुरु भएको केन्द्रीय सदस्य

संक्रमण थप फैलिन नदिन मुम्बईमा धारा १४४ लागू

एजेन्सी, २५ मङ्सिर। कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का १७ संक्रमित देखिएसँगै भारतको मुम्बईमा आज र भोलिका लागि धारा १४४ लागू गरिएको छ । संक्रमण थप फैलिन नदिन मुम्बईमा र्‍याली, मोर्चा,

शेयरधनीलाई बोनस होइन, विद्युतीय चुल्हो बाडौँ : ऊर्जामन्त्री भुसाल

काठमाडौँ, २५ मङ्सिर: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रत्येक नागरिकको भान्छाबाट एलपी ग्यास विस्थापित गरेर विद्युतीय चुल्होको प्रयोगलाई बढाएर लैजानुपर्ने बताएकी छिन् । ललितपुर महानगरपालिका–६ लगनखेलस्थित इमेज बचत तथा

आफ्नो लगानी आफ्नै प्रदेश, जिल्ला र गाउँमा केन्द्रित गरौँ: मुख्यमन्त्री भट्ट

कैलाली, २५ मङ्सिर: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोेचन भट्टले हामीले आफ्नो लगानी आफ्नै प्रदेश, जिल्ला र गाउँमा केन्द्रित गर्न सक्यौ भने त्यसले समग्र प्रदेशको विकासमा फाइदा हुने बताएका छन् । आजदेखि

देउवालाई भेट्न शशांक बालुवाटारमा, उपसभापति बस्न देउवाको प्रस्ताव

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। स्रोतकाअनुसार संस्थापनईतर समूह तितरवितर भएपछि कोइरालाले देउवासँग सहकार्य गर्ने तयारी गरेका हुन् ।