Logo
प्रमुख समाचार

सबै क्षेत्रमा जलविद्युत् ऊर्जा पुर्याइन्छ : ऊर्जामन्त्री भुसाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २३ मङ्सिर: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशमा खपत हुने ऊर्जामा विद्युतीय ऊर्जाको हिस्सा बढाउँदै लैजाने बताएकी छिन् । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय

विस्तृत पढ्नुहोस
भुतपूर्व शिक्षक समाजले निकालेको ‘शैक्षिक–स्मारिका’ विमोचन

काठमाडौं, २३ मंसिर । भुतपूर्व शिक्षक समाजले ‘शैक्षिक–स्मारिका’ विमोचन गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रम गर्दै संस्थाको पहिलो अभियानको रुपमा उक्त शैक्षिक स्मारिका विमोचन गरिएको हो

बारको आन्दोलन आजपनि जारी

काठमाडौं, २३ मंसिर । नेपाल बार एशोसिएशनले आजपनि आन्दोलन जारी राखेको छ। उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलन जारी राखेका छन् । आजपनि बारको प्राङ्गणमा कानून व्यवसाीयहरुले विरोध

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्द्वारा सैनिकहरुमाथि भएको आक्रमणको निन्दा

२३ मङ्सिर : संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले बुधबार मालीमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमाथि भएको श्रृंखलाबद्ध आक्रमणको कडा निन्दा गरेको छ । एक विज्ञप्तिमा, सुरक्षा परिषद्का सदस्यहरुले शोकसन्तप्त परिवारहरु, साथै इजिप्ट,

मध्यपूर्वमा स्थायित्व कायम गर्न कतार र साउदी अरब सहमत भएको छ : कतारी अमिर

दोहा [कतार], २३ मङ्सिर: कतारी अमिर तमिम बिन हमाद अल थानीले मध्यपूर्व क्षेत्रमा सुरक्षा र स्थिरता कायम गर्न साउदी युवराज मोहम्मद बिन सलमान अल साउदसँग सहमत भएको बताएका छन्। बुधवार

कांग्रेस केन्द्रीय समिति बैठक : तीन सहमहामन्त्री र ५८ केन्द्रीय सस्य थप्ने प्रस्ताव

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसले पदाधिकारी र केन्द्रीय कार्य समितिको संख्या थप्ने भएको छ । १४औं महाधिवेशनअघिको अन्तिम केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले यस्तो प्रस्ताव गर्न लागेका हुन् ।

रामचन्द्रबाहेक अरुलाई सभापति नछोड्ने शेखरको अडान, बोहराटारमा चार नेताबीच छलफल

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसको भोलिबाट सुरु हुने १४औं महाधिवेशनमा संस्थापनईतर समूहले सभापतिको साझा उम्मेद्धवार तय गर्न सकेको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेलले त सबैले आफ्नो अडान नछोड्ने

एमाले अध्यक्ष ओली अस्वस्थ

काठमाडौँ, २३ मङ्सिर। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। रुघाखोकीसँगै ज्वरो आएपछि उनी बालकोटस्थित आफ्नै निवासमा आराम गरिरहेको उनको सचिवालयले जनाएको छ। अध्यक्ष ओली आज (बिहीबार) काठमाडौको

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा ओखलढुंगाका आठ नेताकाे दाबी

ओखलढुंगा, २३ मंसिर : नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा ओखलढुंगाबाट आठ नेताले दाबेदारी पेस गरेका छन् । कांग्रेसभित्रकाे दुई समूहले केन्द्रीय पदाधिकारी यकिन गर्न नसके पनि जिल्लाका नेताहरुले भने आफ्नाे दाबेदारी

पदाधिकारीको संख्या थप्ने कांग्रेसको तयारी

काठमाडौं, २३ मंसिर : नेपाली कांग्रेसको पदाधिकारी संख्या थप्ने तयारी भइरहेको छ । शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा नेताहरुको व्यवस्थापनमा समस्या भए पनि कांग्रेसले पदाधिकारीको संख्या थप्ने तयारी गरेको

अध्ययनको निष्कर्ष: दिल्लीमा बाहिरभन्दा घरभित्रको प्रदूषण झन् धेरै भयावह

भारतको राजधानी दिल्लीमा बाहिरभन्दा घरभित्रको प्रदूषण भयावह भएको एक अध्ययनले बताएको छ । वायुको धुलोमा हुने कण पिएम २ दशमलव ५ सडकमाभन्दा घरभित्र बढी देखिएको अध्ययनले देखाएको हो । ‘नयाँ

कांग्रेसको अन्तिम केन्द्रीय समिति बैठक, रामचन्द्र पौडलले गरे बहिस्कार

काठमाडौं, २३ मंसिर : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी अन्तिम केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् । शुक्रबारबाट पार्टीको १४औँ महाधिवेशन सुरु हुँदैछ । तर, बिहीबार १३औँ महाधिवेशनले