Logo
प्रमुख समाचार

विपिन रावत चढेको हेलिकप्टर दुर्घटनाबारे आज भारतीय संसद्मा जानकारी गराउने

-रिपोर्टर्स नेपाल/संवाददाता

भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतका चिफ अफ डिफेन्स स्टाफ सीडीएस जनरल विपिन रावत चढेको हेलिकप्टर दुर्घटनाबारे आज मात्र संसद्मा जानकारी दिने भएका छन् । हिजो

विस्तृत पढ्नुहोस
माओवादीको कानुन विभागमा बार अध्यक्ष श्रेष्ठदेखि पूर्व न्यायाधीशसम्म

काठमाडौं, २३ मंसिर । नेकपा (माओवादी केन्द्र)काे कानुन, न्याय तथा मानवअधिकार विभागमा नेपाल बार एसाेसियनका अध्यक्ष चण्डेश्वर श्रेष्ठदेखि पूर्वन्यायाधीशहरू अटाएका छन् । श्रेष्ठ तिनै हुन् जसले प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराविरुद्धकाे

कांग्रेस महाधिवेशन : सभापतिको साझा उम्मेदवार बनाएरै छाड्छौँ- मीनेन्द्र रिजाल

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले संस्थापनइतरबाट सभापतिको साझा उम्मेदवार बनाएरै छाड्ने दाबी गरेका छन् ।बिहीबार बिहान सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संस्थापनइतर समूहबाट सभापति पदका लागि साझा

सहमति हुन नसके प्रजातान्त्रिक प्रक्रिया(चुनाव)बाट प्रतिस्पर्धामा जान्छौँ : सभापति देउवा

काठमाडौँ, २३ मङ्सिर। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्ने बताएका छन् । १४औंँ महाधिवेशन सभापतिमा पुनः दावी गर्दै आएका देउवाले सहमति हुन नसके

पौडेल पक्षको बत्तीसपुतली बैठकः एकल सभापतिको उम्मेदवार तय हुँदै

काठमाडौं, मंसिर २३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक आज बिहानैदेखि बत्तीसपुतलीमा जारी छ। भोलि मंसिर २४ गते सुरु हुने १४औं महाधिवेशनमा आफ्ना पक्षबाट सभापति पदमा एक

तीनै तहका निर्वाचन एकै पटक सम्भव कि असम्भव !

– नारायण न्यौपाने काठमाडौँ, २३ मङ्सिर : निर्वाचन खर्च घटाउन प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकैचोटि गर्नुपर्छ भन्ने विषय उठे पनि कानूनी, व्यवहारिक, व्यवस्थापन तथा प्राविधिक पाटोसमेतका आधारमा सम्भव

आज प्यानल घोषणा गर्दै सिटौला समूह

काठमाडौं, मंसिर २३ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौला समूहले आफ्नो अलग्गै प्यानल घोषणा गर्ने तयारी गरेको छ।. आज दिउँसो ३ बजेगौशालास्थित नेता सिटौलाको सम्पर्क कार्यालयबाट

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ, २३ मङ्सिर: नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज मध्याह्न पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।बैठकमा शुक्रबारदेखि सुरु हुने पार्टीको १४औँ महाधिवेशनमा पेश गरिने कार्यसूची, महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने

बेलायतमा संक्रमण झन् बढ्यो, एकै दिन ५१ हजार जना सङ्क्रमित

२३ मङ्सिर : बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको छ । बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले जनाएअनुसार त्यहाँ एकै दिन ५१ हजार भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिएका छन् ।

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’का लागि प्रस्ताव आह्वान

काठमाडौँ, २३ मङ्सिर: सरकारले ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयलाई भौतिक सुविधा विस्तारलगायत अनुदान पाउन स्थानीय तहमार्फत प्रस्ताव माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा

सल्यानका ५४ विद्यालयमा बालमैत्री कक्षा सञ्चालन

सल्यान, २३ मङ्सिर: सल्यानका ५४ विद्यालयमा बालमैत्री कक्षा कोठा सञ्चालनमा ल्याइएको छ । बागचौर नगरपालिका तथा त्रिवेणी, कपुरकोट र सिद्धकुमाख गाउँपालिकामा रहेका ५४ विद्यालयमा १०४ बालमैत्री कक्षा कोठा सञ्चालनमा ल्याइएको

मुख्यमन्त्री पोखरेलद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौँ, २३ मङ्सिर: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मुख्यमन्त्री पोखरेलले बुधबार साँझ आयोजित एक कार्यक्रममा पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रीय