Logo
प्रमुख समाचार

अहिले प्रधानन्यायाधीशको अवकाश भनेको प्रस्थानविन्दु होईन, अन्त्य हो : अध्यक्ष ओली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अवकाश भनेको प्रस्थानविन्दु नभएर अन्त्य हुने बताएका छन् ।

विस्तृत पढ्नुहोस
कम्बोडियाका शक्तिशाली नेता म्यानमार जाने

२१ मङ्सिर : कम्बोडियाका शक्तिशाली नेता हुन सेनले म्यानमारको भ्रमण गर्ने भएका छन् । झण्डै तीस बर्षदेखि एकछत्र शासन गर्दै आएका हुन सेनले सैन्य शासन लागु भएको म्यानमारको भ्रमण गर्न

काँग्रेसले कसैका एजेन्डा बोक्न पर्दैन : वरिष्ठ नेता पौडेल

काठमाडौँ, २१ मङ्सिर। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले अरुका एजेण्डा बोक्न नपर्ने बताएका छन् । आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमार्फत वरिष्ठ नेता पौडेलले अरुका एजेण्डा बोक्न नपर्ने भन्दै

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु

२१ मङ्सिर : इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको संख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरु १७ जना हराइरहेका त्यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका

यथास्थितिमा नेपाली काँग्रेस सबल र सक्षम हुन सक्दैन् : भरत खड्का (भिडिओसहित)

काठमाडौं, २१ मंसिर । सत्तारुढ दल नेपाली काँग्रेसका नेता भरतबहादुर खड्काले पार्टीमा नेतृत्वले सबैलाई समेटेर साझा रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।  हिजो (सोमबार) राति प्राइम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता

मालीमा भएको आतङ्कवादी हमलाको राष्ट्रसंघको सुरक्षा परिषदद्वारा निन्दा

२१ मङ्सिर : मालीमा गत शुक्रबार भएको आतङ्ककारीको हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले निन्दा गरेको छ । मालीको मध्य भागमा पर्ने सोंगो गारे नामको एक सानो सहरमा भएको आतङ्ककारी आक्रमणमा

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या डेढ बर्षपछिकै कम

२१ मङ्सिर : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या निकै कम भएको छ । सरकारी अधिकारीहरुले पछिल्लो एक दिनमा डेढ बर्षपछिकै सवैभन्दा कम सङ्क्रमित भएको मंगलबार जानकारी दिएका छन् । उनीहरुका

मुलुकलाई एकताबद्ध बनाउने भूमिका ठूला दलकै होः सचिव भट्टराई

काठमाडौँ, २१ मङ्सिर: नेकपा (एमाले) का सचिव योगेश भट्टराईले मुलुकलाई एकताबद्ध बनाउने कार्यमा ठूला राजनीतिक पार्टीकै भूमिका हुने बताएका छन् । सोे पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनका लागि गठित केन्द्रीय प्रचार

राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना हामी कहिल्यै सफल हुन दिने छैनौं : कमल थापा

काठमाडौँ, २१ मङ्सिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना सफल हुन नदिने स्पष्ट पारेका छन् ।आज (मंगलबार) विज्ञप्ति जारी गर्दै उनले

नागाल्याण्डः भारतीय सुरक्षाकर्मीद्वारा मारिएका १५ निर्दोष नागरिकको सामूहिक अन्त्यष्टि

एजेन्सी, २१ मङ्सिर। भारतीय सुरक्षाकर्मीद्वारा उत्तर-पूर्वी प्रान्त नागाल्यण्डमा मारिएका १५ निर्दोष नागरिकको सामूहिक अन्त्यष्टि गरिएको छ। शनिबार राति मारिएका उनीहरु सबैको नागाल्याण्डमै सामूहिक अन्त्येष्टि गरिएको हो। ती नागरिकहरुको झुक्किएर मृत्यु

चिनियाँ मौसम अधिकारीहरुले मौसम नियन्त्रण गरेको खुलासा

एजेन्सी, २१ मङ्सिर। चिनियाँ मौसम अधिकारीहरुले सफलतापूर्वक चीनको मौसम नियन्त्रण गरेको खुलेको छ। देशको मुख्य राजनीतिक समारोहका लागि मौसम अनुकूल बनाउन मौसमविद्हरु सफल भएको एक अध्ययनले खुलाएको हो। यस वर्षको

अमेरिकाले सन् २०२२ मा बेइजिङमा हुने शीतकालीन ओलम्पिक कूटनीतिक बहिष्कार गर्ने

२१ मङ्सिर : अमेरिकाले सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कूटनीतिक रूपमा बहिष्कार गर्ने सोमबार घोषणा गरेको छ । चीनमा मानव अधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण प्रतियोगितामा आधिकारिक