Logo
प्रमुख समाचार

एमालेका नवनिर्वाचित सचिव रघुवीर महासेठको टिप्पणी : वर्तमान सरकार असफल सरकारको रुपमा स्थापित भयो, अब

-रिपोर्टर्स नेपाल/संवाददाता

‘राष्ट्रिय सहमतिविना एमसीसी पेश गरिए पास हुन गाह«ो छ’ प्रधानन्यायधीशले मात्रै राजीनामा दिएर न्याय प्रणालीमा सुधार हुन्छ र ?, नेपाल बारले तत्काल आन्दोलन फिर्ता लिनुपर्छ

विस्तृत पढ्नुहोस
भारतको नयाँ दिल्लीमा पनि भेटियो ‘ओमिक्रोन’

एजेन्सी, १९ मङ्सिर। भारतको राजधानी नयाँ दिल्लीमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का संक्रमित फेला परेका छन् । अफ्रिकी मुलुक ताञ्जानियाबाट आएका एक व्यक्तिमा ओमिक्रोनको संक्रमण पाइएको हो । संक्रमितको

भारतको नागाल्याण्डमा सेनाको अप्रेसनः दर्जन सर्वसाधारण मारिए, बढ्यो तनाव

भारतको नागाल्याण्डको मोन जिल्लास्थित ओटिङ्ग क्षेत्रमा शनिबार राती भारतीय सुरक्षाबलले विशेष अप्रेसन चलाउँदा ११ जना सर्वसाधारण मारिएका छन् । भारत सरकारले आधिकारिक रुपमा मृत्यु हुनेको संख्या घोषणा नगरे पनि समाचार

एमालेले पैसा बाँडेर चितवनको महाधिवेशनमा मान्छे ल्याएको माधव नेपालको पार्टीका नेताको आरोप (भिडिओसहित)

काठमाडौं, १९ मंसिर । सत्तारूढ नेकपा (एकिकृत समाजवादी) का नेता होम बुढाथोकीले नेकपा (एमाले) को चितवनको महाधिवेशन देखेर एमालेमा जनलहर बढ्यो भन्नु हावा कुरा भएको भन्दै एमालेले पैसा बाडेर चितवनको

कल्पना धमलाको दाबी ः आज देश माओवादीको विचारमा चलिरहेको छ (भिडिओसहित)

काठमाडौं, १९ मंसिर । नेकपा (माओवादी केन्द्र) की नेतृ कल्पना धमलाले यो देशको वैचारिक नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिरहेको दाबी गरेकी छिन् ।  हिजो राति प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण भएको

भारतमा कोभिड–१९ को मृत्युमा दैनिक वृद्धि

१९ मङ्सिर : भारतमा गत एक दिनमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्यामा तीव्र वृद्धि भएको छ । हिजो एकै दिनमा थप दुई हजार ७९६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले

यसकारण बढ्दो छ पूर्वराजा ज्ञानेन्द्र र कमल थापाबीचको दूरी

काठमाडौं, १९ मंसिर :  राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएपछि कमल थापाले सबैभन्दा पहिलो आक्रोश पूर्वराजा ज्ञानेन्द्र शाहप्रति पोखेपछि नेपाली राजनीतिमा एउटा तरंग आएको छ । उनको आक्रोशले गम्भीर प्रश्न

बेलायतमा कोरोनाको संक्रमण घट्न सकेन, सतर्क रहन प्रधानमन्त्रीको आग्रह

१९ मङ्सिर : बेलायतमा कोरोना भाइरसको सङ्क्रमण पछिल्ला हप्ताहरुमा झन् बढेको देखिएको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार त्यहाँ अहिले पनि दैनिक ४० हजार जनाभन्दा बढी नै सङ्क्रमित हुने गरेका

शहीदको बलिदान व्यर्थ जान दिइने छैन: पूर्वमन्त्री मगर

कञ्चनपुर, १९ मङ्सिर: पूर्वमन्त्री बीना मगरले शहीदको बलिदानलाई व्यर्थ जान नदिनइने बताएकी छिन् । नेकपा(माओवादी केन्द्र) बेलौरी नगरपालिकाको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उनले शहीदको बलिदानले देशमा जनपक्षीय एजेण्डा स्थापित

यमनको राजधानीमा साउदी अरेबियाको सेनाद्धारा हवाई आक्रमण

१९ मङ्सिर : साउदी अरेबियाली सेनाको नेतृत्वमा रहेको सैन्य समूहले शनिबार राति यमनको राजधानी सानामा हमला गरेको छ ।राजधानी सानामा त्यहाँका हुथी विद्रोहीहरुले कब्जामा लिएका केही स्थान फिर्ता गर्न सो

कांग्रेस प्रदेश अधिवेशनः कर्णालीमा ललितजंग शाही र गण्डकीमा शुक्रराज शर्मा विजयी

काठमाडौं, मंसिर १९ । नेपाली कांग्रेसको प्रदेश अधिवेशनका लागि भएको मतदानको मतगणना अनुसार कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही विजयी भएका छन्। विजयी शाहिले प्रतिद्वन्द्वी भुपेन्द्रजंग शाहीलाई ९१ मतान्तरले पराजित गरेका

वागमती प्रदेशमा इन्द्र वानियाँ र जगदिश्वर नरसिंह केसीविच पुनः निर्वाचन हुने

काठमाडौं, मंसिर १९ । नेपाली कांग्रेसको प्रदेश अधिवेशनका लागि भएको मतदानको मतगणना अन्तर्गत ३ प्रदेशको नतिजा सार्वजनिक भैसकेको छ । प्राप्त नतिजा अनुसार वागमती प्रदेश सभापतिका तीन जना प्रत्यासी मध्ये