Logo
प्रमुख समाचार

एमसीसी र प्रधान न्यायाधीशविरुद्धको महाअभियोग दलहरुबीच सहमतिका आधारमा हुन्छ : प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १८ मङ्सिर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले प्रधान न्यायाधीशविरुद्ध महाअभियोग लगाउने र एमसीसीको विषय गठबन्धन र राजनीतिक दलहरुबीच सहमतिका आधारमा  हुने स्पष्ट

विस्तृत पढ्नुहोस
गाम्बियामा राष्ट्रपति निर्वाचनको लागि मतदान शुरु

गाम्बिया, १८ मङ्सिर : अफ्रिकी राष्ट्र गाम्बियामा पहिलो राष्ट्रपति निर्वाचनका लागि गाम्बियालीहरुले शनिबार मतदान गर्न शुरु गरेका छन् । पूर्व तानाशाह याह्या जाम्मेह निर्वासनमा भागेपछि यहाँ राष्ट्रपतिको लागि निर्वाचन शुरु

बेलायतमा हालसम्म ४२ जनामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि

एजेन्सी, १८ मङ्सिर। बेलायतमा हालसम्म ४२ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमणको पुष्टि भएको छ । त्यहाँस्थित स्वास्थ्य मन्त्रालय उक्त संख्या ओउश्ति गरेको हो। पछिल्लो केही दिनयता बेलायतमा दैनिक

काबुलको तैमानी क्षेत्रमा विस्फोट

१८ मङ्सिर : अफगानिस्तानको राजधानी काबुलको तैमानी क्षेत्रमा शनिबार विस्फोट भएको छ । यस विस्फोटमा परी कैयौ व्यक्ति हताहत भएका आशंका गरिएको स्थानीयले जनाएका छन् । यस विस्फोटमा कुन समूहको

भारतमा थप आठ हजार ६०३ जना कोरोना सङ्क्रमित

१८ मङ्सिर : भारतमा हिजो शुक्रबार आठ हजार ६०३ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख २४ हजार ३६० पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शनिबार

फ्रान्सको युद्धपोत किन्न युएई सहमत

एजेन्सी, १८ मङ्सिर। संयुक्त अरब एमिराट्स (युएई) फ्रान्सले बनाएको विशाल युद्धपोत किन्न सहमत भएको छ। करिब १६ विलियन युरो लगानीमा फ्रान्सले बनाएको युद्धपोत किन्न युएई हिजो (शुक्रबार) सहमत भएको हो।

राप्रपा एकता महाधिवेशन: नयाँ कार्यसमितिका लागि मतदान सुरु

काठमाडौँ, १८ मङ्सिर: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि आज भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा मतदान सुरु भएको छ । यही मङ्सिर १५ देखि सुरु भएको

तालिवानद्धारा महिला अधिकारको रक्षाका लागि निर्देशिका जारी

१८ मङ्सिर : अफगानिस्तानमा सत्ता सञ्चालन गरिरहेका तालिवानले महिलाको अधिकारको रक्षा गर्ने जनाएका छन् । उनीहरुले महिला अधिकारको रक्षा गर्न नसकेको भनेर विश्वमा नै आलोचना भइरहेका बेला यस्तो प्रतिबद्धता सार्वजनिक

बन्दीपुर गाउँपालिकाले दुई जनालाई इन्जिनियर पढाउने

तनहुँ, १८ मङ्सिर: बन्दीपुर गाउँपालिका कार्यालयले दुई जनालाई इन्जिनियर पढाउने भएको छ । गाउँपालिकाले आफ्नै लगानीमा इन्जिनियर पढाउनको लागि रु आठ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले त्यसको लागि

निमार्णाधीन भीमसेन मन्दिरले राष्ट्रका साथै अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठा बढाइरहेको छ: मन्त्री भुसाल

ललितपुर, १८ मङ्सिर: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हाल पाटन दरबार स्क्वारस्थित स्थानीय समुदायको पहलमा निमार्णाधीन भीमसेन मन्दिरले राष्ट्रका साथै अन्तराष्ट्रिय जगतमासमेत प्रतिष्ठा बढाइरहेको बताएकी छिन् । ललितपुर उद्योग

कांग्रेसकाे प्रदेश २ अधिवेशन शनिवार पनि स्थगित

जनकपुरधाम, १८ मंसिर : नेपाली कांग्रेसको अन्य प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भए पनि प्रदेश २ का भने शनिवारका लागि ताेकिएकाे अधिवेशन पनि स्थगित भएको छ ।  प्रदेशका २ का

समुद्री क्षेत्रमा चीनको गतिविधि रोक्न अमेरिका र इयुले संयुक्त रुपमा सहकार्य गर्ने

एजेन्सी, १८ मङ्सिर। चीनको गतिविधि रोक्न अमेरिका र युरोपेली संघले सँगै काम गर्नुपर्ने बताएका छन्। विवादीत समुद्री क्षेत्रमा चीनको गतिविधि रोक्न दुवै पक्षले सँगै काम गर्नुपर्ने बताएका हुन्। अमेरिकी सुरक्षा