Logo
प्रमुख समाचार

राजेन्द्र लिङ्देनद्वारा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १७ मङ्सिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी अध्यक्षका लागि राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गरेका छन् ।  पार्टीका जारी एकता महाधिवेशनमा लिङ्देनले आज (शुक्रबार)

विस्तृत पढ्नुहोस
असार २८ गतेको परमादेशको पैंचो तिर्न प्रधानमन्त्री देउवालाई शम्भु थापाको आग्रह !

काठमाडौं, १७ मंसिर । नेपाल बारको आन्दोलनको अगुवाई गरिरहेका बरिष्ठ अधिवक्ता क्ष शम्भु थापाले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि राष्ट्रपतिको नाममा परमादेश जारी गर्ने असार २८ को पैंचो

अमेरिकामा ‘ओमिक्रोन’ भेरियन्टको तेस्रो सङ्क्रमण पुष्टि

संयुक्त राज्य अमेरिकामा ओमिक्रोन कोरोनाभाइरस संस्करणको तेस्रो केस कोलोराडो राज्यमा पुष्टि भएको छ । गभर्नर जेरेड पोलिसले बिहीबार पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिएका हुन् । “केही क्षण अघि, कोलोराडोको

बेइजिङमा एक करोड बढी मानिसले कोभिड-१९ को बुस्टर डोज लिए

बेइजिङ, १७ मङ्सिर: शुक्रबार बिहान १० बजेसम्म चीनको राजधानीमा एक करोडभन्दा बढी मानिसले कोभिड-१९ को बुस्टर डोज लिएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । सोही अवधिमा बेइजिङमा कोभिड-१९ खोपको कुल

भारतमा थप ९ हजार २१६ जना कोरोना सङ्क्रमित

१७ मङ्सिर : भारतमा हिजो बिहीबार नौ हजार २१६ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख १५ हजार ७५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार

युक्रेनको विषयमा अमेरिका र रुसबीचको तनाव पुनः बढ्दै

एजेन्सी, १७ मङ्सिर। अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लीनकन र रुसी विदेश मन्त्री सर्गेई लाभरोभबीच भेटवार्ता सम्पन्न भएको छ । बिहीबार भएको युरोपमा सुरक्षा र सहयोग संगठनको शिखर सम्मेलनमा उनीहरुबीच साइडलाइन

मेटा प्लेटफर्मद्वारा ५ सयभन्दा बढी नक्कली चिनियाँ विज्ञको फेसबुक अकाउन्ट बन्द

एजेन्सी, १७ मङ्सिर। फेसबुकको स्वामित्वमा रहेको मेटा प्लेटफर्मले ५ सयभन्दा बढी नक्कली चिनियाँ विज्ञको फेसबुक अकाउन्ट हटाएको छ। फेसबुकले अनलाइन नेटवर्कमार्फत् गलत सूचना दिने चिनियाँ विज्ञको अकाउन्ट हटाएको हो। विल्सन

म्यानमार सेनाद्वारा १५ गाउँमा हवाई आक्रमण, हजारौं बासिन्दा गाउँ छोड्न बाध्य

एजेन्सी, १७ मङ्सिर। म्यानमार सेनाले दर्जनौं गाउँमा हवाई आक्रमण गर्दा हजारौं मानिस गाउँ छोड्न बाध्य भएका छन्। सेनाले म्यानमारका करिब १५ भन्दा बढी गाउँमा हवाई आक्रमण गर्दा त्यहाँका हजारौं बासिन्दा

राष्ट्रसंघले विश्वभर ४१ बिलियन डलर पठाउँदै

एजेन्सी, १७ मङ्सिर। संयुक्त राष्ट्रसंघले विश्वभर करिब ४१ बिलियन अमेरिकी डलर पठाउने प्रतिज्ञा गरेको छ। संघले हिजो (बिहीबार) मानवीय सहायतअन्तर्गत आगामी वर्ष विश्वभर उक्त रकम पठाउने प्रतिज्ञा गरेको हो। संघले

मलेसियामा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी, १७ मङ्सिर। मलेसियामा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएको छ। त्यहाँ स्वास्थ्यमन्त्री खैरी जमालुद्दीनले शुक्रबार दक्षिण अफ्रिकाबाट नोभेम्बर १९ मा मलेसिया आएका विदेशी नागरिकमा नयाँ भेरियन्टको संक्रमण भेटिएको

आइएसद्धारा सिरियामा १० जनाको हत्या

१७ मङ्सिर : आइएसले सिरियाको अल खारताको एक तेल खानीमा काम गर्ने कम्तीमा पनि १० जना मजदुरको हत्या गरेका छन् । उनीहरुले बिहीबार सो क्षेत्रबाट तेल खानीमा काम गर्ने मजदुरहरु

राष्ट्रसंघको पहलमा अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी सामग्री वितरण

१७ मङ्सिर : संयुक्त राष्ट्रसंघको पहलमा अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी सामग्री वितरण गरिएको छ । अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघलगायत विश्वका विभिन्न दाता राष्ट्रहरुले त्यहाँ मानवीय सहायतासम्बन्धी सामग्रीहरु