Logo
प्रमुख समाचार

कार्यकर्तालाई नेतृत्व चयन गर्दा ध्यान पु¥याउन सिंहको आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

हेटौडा, १६ मंसिर । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह पार्टीको नेतृत्व चयन गर्दा ध्यान पु¥याउन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । हेटौडामा भएको काँग्रेस बागमती

विस्तृत पढ्नुहोस
भोलिदेखि दिल्लीका सम्पूर्ण विद्यालयहरु अनिश्चितकालका लागि बन्द

एजेन्सी, १६ मङ्सिर। दिल्ली विश्वकै प्रदूषित शहरको शीर्षस्थानमा छ । पछिल्लो केही दिनदेखि नै दिल्लीको वायु प्रदूषणको अवस्था सुध्रन सकेको छैन । वायु प्रदूषणको विकराल अवस्था लिदै गएको छ ।

कोरोना महामारी अस्वीकार गर्ने रुसी भिक्षु फादर सर्जी जेल चलान

एजेन्सी, १६ मङ्सिर। कोरोना महामारी अस्वीकार गर्ने एक रुसी भिक्षु जेल चलान भएका छन् । इसाइ धर्मका कट्टरपन्थी भिक्षु फादर सर्जी जेल चलान भएका हुन् । महामारी अस्वीकार गरेको आरोपमा

महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै रेखा थापाले भनिन्– शीर्ष नेताहरू मभन्दा खत्रा कलाकार

काठमाडौं, १६ मंसिर : राप्रपाको महामन्त्री पदमा उम्म्मेदवारी घोषणा गर्दै नायिका रेखा थापाले शीर्षनेताहरू आफूभन्दा खत्रा कलाकार रहेका टिप्पणी गरेकी छन् । काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनमा उनले महामन्त्रीमा

साउदी अरेबिया र युएईमा पनि देखियो ओमिक्रोनको पहिलो केस

१६ मङ्सिर : साउदी अरेबिया र युएईमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको पहिलो केस पुष्टि भएको दुवै देशका स्वास्थ्य मन्त्रालयहरुले बुधबार जानकारी दिएको छ । “ओमिक्रोन भेरियन्टको एउटा केस राज्यमा पत्ता लागेको

माओवादी केन्द्रको स्थायी समिति बैठक शुरु

काठमाडौँ, १६ मङ्सिर। नेकपा माओवादी केन्द्र्को स्थायी किमिटिकाे बैठक सुरु भएको छ । आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक शुरु भएको माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोख्रेलले जानकारी

राष्ट्रपति बहसअघि काेभिड भएकाे थियाे ट्रम्पलाई

न्युयाेर्क, १६ म‌ंसिर : गत वर्ष राष्ट्रपतिकाे निर्वाचनअघि अ‌ायाेजित बहस कार्यक्रम अगाडि अमेरिकी पूर्वराष्ट्रपति डाेनाल्ड ट्रम्पलाई काेभिड भएकाे खुलासा भएकाे छ । अ‌ाफ्ना प्रतिद्धन्द्धी जाेन बाइडेनसँगकाे बहसमा ट्रम्पलाई काेभिड भएकाे

कांग्रेस बाग्मती प्रदेशको सभापतिमा कसले मार्ला बाजी ? केसी र प्रधानभन्दा बानियाँको पल्ला भारी

काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसको प्रदेश अधिवेशनबाट आजबाट सुरु हुँदैछ । बागमती प्रदेश अधिवेशनमा सभापतिको लागि ईन्द्रबहादुर बानियाँ, जगदीश्वरनरसिंह केसी र भीमसेनदास प्रधान मैदानमा उत्रिएका छन् । बानियाँ सभापति

अफ्रिकी मुलुकका नागरिकमाथि यात्रा प्रतिबन्ध अस्वीकार्य रहेको राष्ट्रसंघको टिप्पणी

एजेन्सी, १६ मङ्सिर। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना भाइरसको नयाँ भेरियन्टको नाममा अफ्रिकी मुलुकका नागरिकमाथि लगाइएको प्रतिबन्ध अस्वीकार्य भएको टिप्पणी गरेका छन् । महासचिव गुटेर्रेसले कारोनाको नयाँ भेरियन्ट‘ ओमिक्रोन’

‘विशाल संघर्ष’का लागि तयार हुन उत्तर कोरियाली नेता किमको घोषणा

एजेन्सी, १६ मङ्सिर। उत्तर कोरियाली नेता किम जोङ उनले रक्षा, कृषि र पूर्वाधारको क्षेत्रमा प्रगति गर्न अर्को वर्ष ‘विशाल संघर्ष’का लागि देश तयार रहनुपर्ने बताएका छन् । नेता किमले सत्तारुढ

परिवर्तन उल्ट्याउन खोज्नेलाई बालुवाटारबाट निकालेर बालकोट पुर्‍याइयो : प्रचण्ड

काठमाडौं, १६ मंसिर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले प्रतिगमनलाई असफल बनाएको बताएका छन् ।पार्टी मुख्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले प्रतिगमनलाई असफल बनाउन अघिल्लो वर्ष

राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा महामारी र जलवायु परिवर्तनका सम्बन्धमा अन्तरराष्ट्रिय समुदायले गरिरहेको व्यवहार बारे चासो व्यक्त

न्यूयोर्क [अमेरिका], १६ मङ्सिर: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार अफ्रिकी महादेशसँग कोभिड–१९ को महामारी र जलवायु परिवर्तनका सम्बन्धमा अन्तरराष्ट्रिय समुदायले गरिरहेको व्यवहार बारे चासो व्यक्त गरेका छन्। “महामारी र