Logo
प्रमुख समाचार

कम्बोडियाका प्रधानमन्त्रीले आफ्ना जेठा छोरा आफूपछि प्रधानमन्त्रीको उम्मेदवार हुने बताएपछि…

-रिपोर्टर्स नेपाल/संवाददाता

१६ मङ्सिर : कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुनसेनले बिहीबार आफ्ना जेठा छोरा हुन मानेट सन् २०३० मा आफ्नु अवकाशपछि प्रधानमन्त्रीको उम्मेदवार मध्ये एक हुने बताएका

विस्तृत पढ्नुहोस
सेवाभावले राजनीति गर्न अध्यक्ष बिजुक्छेंको आग्रह

भादगाउँ, १६ मङ्सिर: नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले देश र जनताको सेवा भावले राजनीति गर्नुपर्नेमा जोड दिएका छन् । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप इञ्जिनीयरिङ कलेजको २०औँ

भारतमा कोरोना सङ्क्रमतिको सङ्ख्या तीन करोड ४६ लाख ६ हजार ५४१ पुग्यो

१६ मङ्सिर : भारतमा हिजो बुधबार नौ हजार ७६५ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख ६ हजार ५४१ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले बिहीबार

साउदी अरेरिबायाको सैन्य कारबाहीमा तीनको मृत्यु, कैयौँ घाइते

१६ मङ्सिर : साउदी अरेबियाको सेनाको नेतृत्वमा बुधबार भएको एक कारबाहीमा परी यमनमा कम्तीमा पनि तीन जनाको ज्यान गएको छ ।सो कारबाहीमा परी अरु २० जना घाइते भएका छन् ।

पूर्वी चीनमा बस र ट्रक ठोक्किँदा ८ जनाको मृत्यु, ३ घाइते

हेफेई, १६ मङ्सिर: पूर्वी चीनको आन्हुइ प्रान्तको छियानसान शहरमा बिहीबार एउटा कोच र ट्रक एक आपसमा ठोक्किँदा आठ जनाको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका छन् । बिहान

ताइवानबारे आबेको अभिव्यक्तिप्रति चीन रुष्ट, जापानका राजदूतलाई विदेश मन्त्रालयमा बोलाइयो

एजेन्सी, १६ मङ्सिर। चीनले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेले हालै दिएको अभिव्यक्तिप्रति कडा विरोध जनाएको छ । ‘चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका र जापान चुप नबस्ने’ भन्ने सिन्जोको अभिव्यक्तिपछि रुष्ट बनेको

यस्तो छ कांग्रेसको प्रदेश अधिवेशन कार्यतालिका

काठमाडौं, मंसिर १६ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आजदेखि प्रदेश कार्यसमितिको निर्वाचन कार्यतालिका सुरु हुँदैछ । मंसिर १६ गते बिहान १० बजे मतदाता नामावली प्रकाशित गर्ने, १७ गते बिहान

कांग्रेसको प्रदेश अधिवेशनः सभापति देउवाद्वारा भर्चुअल माध्यमबाट उद्घाटन

काठमाडौं, मंसिर १६ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आजदेखि सातै प्रदेश अधिवेशन प्रारम्भ हुँदैछ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सातै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन

अस्पतालबाट प्रधानन्यायाधीश जबराको सन्देश : विदामा बस्दिन् र कार्यवाहक पनि तोक्दिन्

काठमाडौं, १६ मंसिर । सत्तारूढ पाँच दल सम्मिलित गठबन्धनको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको छ । तर, कोरोना संक्रमण भएर अस्पतालमा रहेका प्रधानन्यायाधीश

संसद् र सर्वोच्चको समस्या समाधानको उपाय खोज्छु: सभामुख सापकोटा

काठमाडौँ, १६ मङ्सिर। सभामुख अग्निप्रसाद सापकोटाले संसद्को गतिरोध र सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि समाधानको उपाय खोज्ने बताएका छन् । स्पेनबाट स्वदेश फर्किएका सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार

सोमालियामा एचआइभी सङ्क्रमण घट्यो

१६ मङ्सिर : पहिले पहिले एच आचआइभी एड्स निकै बढ्दो क्रममा रहेको सोमालियामा अहिले भने एड्सको सङक्रमण घटेको पाइएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।ती विश्व स्वास्थ्य संगठनका अधिकारीहरुका

राप्रपा महामन्त्रीमा रेखा थापाको उम्मेद्धवारी घोषणा

काठमाडौं, १६ मंसिर । चर्चित नायिका तथा राप्रपा नेतृ रेखा थापाले पार्टीको जारी एकता महाधिवेशनमा महामन्त्रीमा उम्मेद्धवारी दिएकी छिन् । उनले भर्खरै उम्मेद्धवारी घोषणा गरेको रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार