Logo
प्रमुख समाचार

एमाले महाधिवेशनमा नगएका प्रचण्ड राप्रपा महाधिवेशनमा सहभागी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ मंसिर । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल राप्रपा महाधिवेशनको उद्घाटन सत्रमा

विस्तृत पढ्नुहोस
पाँच हप्तापछि सुचारू भयो सर्वोच्च अदालतको इजलास, फेरियो ७० वर्षे इतिहास

काठमाडौं, १५ कात्तिक:  अवरुद्ध सर्वोच्च अदालतका इजलास आजबाट सञ्चालनमा आएका छन् । ८ कात्तिकबाट न्यायाधीशहरूले इजलास बहिष्कार गरेका थिए । १४ कात्तिकबाट नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनको ब्यानरमा

शेरबहादुरजीको पहिलो उत्तराधिकारी म हुँ, विमलेन्द्र निधिले पनि समर्थन गर्नुहुन्छ : गोपालमान श्रेष्ठ (भिडिओसहित)

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपसभापति गोपालमान श्रेष्ठले आफू यसपटक आफू सभापति उठ्ने बताए । उनले आफूले धेरै अघि नै सभापतिमा उठ्ने भनेर घोषणा गरिसकेको

काठमाडौंमा मंसिर १८ गते प्रथम विद्यापति स्मृति महोत्सब हुने

काठमाडौं, १५ मंसिर । काठमाडौंमा मंसिर १८ गते शनिबार विद्यापति स्मृति पर्व महोत्सवको आयोजना गरिने भएको छ । कमलपोखरीस्थित् अग्रवाल भवनमा (डिसेम्बर ४) मा हुने महोत्सवमा प्रमुख अतिथि पुर्व उपराष्ट्रपति

बाग्मती प्रदेश सभापतिमा देउवा समूहले ईन्द्र बानियाँलाई अघि सार्यो, अहिले केहीबेरमै उम्मेद्वारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको बाग्मती प्रदेश सभापतिमा पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवाले आफ्नो समूहबाट ईन्द्रबहादुर बानियाँलाई अघि सारेका छन् । देउवाले बानियाँलाई नै अघि बढ्न भनेपछि अहिले केहीबेरमा रिपोर्टर्स क्लब

विद्यार्थीविहीन विद्यालय खारेज गरिने

दमौली, १५ मंसिर । विद्यार्थी नभएका तनहुँका विद्यालयलाई खारेज गरिने भएको छ । शैक्षिक सत्र २०७७ देखि विद्यालयमा विद्यार्थी भर्ना नभई सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने तयारी गरिएको हो

चिकित्साशास्त्र अध्ययन गर्न विद्यार्थीलाई छात्रवृत्ति

कञ्चनपुर, १५ मंसिर । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले एमविबीएस प्रथम वर्षमा अध्ययनरत प्रदेशभित्रका दलित, आदिवासी जनजाति, सीमान्तकृत, लोपोन्मुख समुदाय तथा पिछडिएको क्षेत्र र जेहन्दार विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति

इजरायल जानेलाई काठमाडौंका पाँच ठाउँबाट खोपको व्यवस्था

काठमाडौं, मंसिर १५ । सरकारले इजरायल रोजगारीका छनोट भएका युवाका लागि काठमाडौंका विभिन्न पाँच अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरिएको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलका छनोट भएकालाई वीर

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

सउल, मंसिर १५ । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक

अमेरिकाः मिचिगनस्थित विद्यालयमा गोली चल्दा ३ जना विद्यार्थीको मृत्यु

काठमाडौं, मंसिर १५ । अमेरिकाको मिचिगन राज्यको एउटा माध्यामिक विद्यालयमा गोली चल्दा ३ जना विद्यार्थीको मृत्यु भएको छ । घटनामा एक शिक्षक सहित अन्य ८ जना घाइते भएका छन् ।

आजको मौसमः तराईमा शितलहर, हिमालमा हिमपात

काठमाडौं, मंसिर १५ । पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले पछिल्लो समयमा नेपालमा समेत जाडो बढ्दै गएको छ । सोहि प्रभावका कारण देशका उच्च

ग्रीसमा कोरोना खोप नलगाए जरिवाना, जरिवानाको पैसा स्वास्थ्य प्रणाली सुधारमा खर्च गरिने

काठमाडौं, मंसिर १५ । ग्रीसमा ६० वर्ष र सो भन्दा बढी उमेर भएका सबै नागरिकलाई कोरोना विरुद्धको खोप अनिवार्य गरिएको छ । खोप लगाउन अस्वीकार गर्ने नागरिकलाई आगामी मध्य जनवरीदेखि