Logo
प्रमुख समाचार

सुवर्णजीमा प्रजातन्त्रप्रतिको निष्ठामा कहिल्यै कमी आएन : प्रधानमन्त्री देउवा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सुवर्ण शम्शेर राणाको ठूलो त्याग, तपस्या र योगदान रहेको बताउनुभएको छ ।  सुवर्ण समशेर अध्ययन

विस्तृत पढ्नुहोस
भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी, रावलद्वारा अस्वीकार

काठमाडौं, १४ मंसिर : एमालेको पदाधिकारीमा पराजित नेताहरू भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी भएका छन् । मतपरिणाम अनुसार रावल र भुसाल केन्द्रीय समितिमा निर्वाचित भएका हुन् ।

देशमा चुनावी माहौल बन्दै गएको माओवादी अध्यक्ष दाहालको भनाई

बुटवल, १४ मंसिर : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशमा चुनावी माहौल तयार भइरहेको बताएका छन् । रुपन्देहीका पार्टी नेता रामप्रसाद बन्जाडे (टंकमणि)को निधन भएको सातौं दिनको पुण्यतिथीमा

गायिका रिहाना बारबाडोसको राष्ट्रनायक घोषित

एजेन्सी, १४ मंसिर । गायिका रिहाना बारबाडोसको राष्ट्रनायक घोषित भएकी छिन् । बारबाडोसलाई गणतन्त्र घोषणा गर्न मुख्य भूमिका खेलेकी उनलाई राष्ट्रनायक घोषणा गरिएको हो । ३३ वर्षीया बारबाडोसकी गायिकालाई प्रधानमन्त्री

चीनमा १०६ बर्षे वृद्धलाई लगाइयो कोभिड-१९ विरुद्धको खोप

बेइजिङ, १४ मङ्सिर: चीनमा १०६ बर्षे वृद्ध व्यक्तिलाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ । चिनियाँ स्वास्थ्य अधिकारीले मङ्गलबार दिएको जनाकारी अनुसार ती व्यक्ति खोप लिने मध्येका हालसम्का सबै भन्दा वृद्ध

एमाले सचिवमा ओलीले प्रस्ताव गरेका पाँचै नेता विजयी, कार्की र आचार्य पराजित

चितवन, १४ मंसिर : एमाले १०औँ महाधिवेशनबाट पाँच जना सचिव विजयी भएका छन् । चितवनमा भएको महाधिवेशनको मतगणनाको अन्तिम नतिजाअनुसार सचिवका उम्मेदवार टोपबहादुर रायमाझी, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा,

पोखरा म्याराथन सफल बनाउन सरकारको साथ रहन्छः खेलकुदमन्त्री गुरुङ

पोखरा, १४ मङ्सिर: गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन सरकारको साथ रहने बताएका छन् । नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा मन्त्री गुरुङ र प्रदेश खेलकुद

स्विडेनकी प्रथम महिला प्रधानमन्त्री एक सातामा दोस्रो पटक निर्वाचित

स्टकहोम, १४ मङ्सिर: स्विडेनकी पहिलो महिला प्रधानमन्त्री माग्डालेना अन्डेर्सन एक हप्तामा दुई पटक प्रधानमन्त्रीमा निर्वाचित भएकी छिन् । गत बुधबार पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकी अन्डेर्सन मङ्गलबार दोस्रो पटक प्रधानमन्त्रीमा

एमाले महाधिवेशन: उपाध्यक्ष पदमा अष्टलक्ष्मीलाई सर्वाधिक मत, भूसाल पराजित

काठमाडौँ, १४ मङ्सिर। नेकपा (एमाले)को १०औं महाधिवेशनबाट उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य सर्वाधिक मत ल्याएर विजयी भएकी छन् । उनले १९७६ मत प्राप्त गरिन् । उपाध्यक्षमा घनश्याम भूसाल पराजित भएका छन् ।

पार्टीमा अब युवा पुस्ताको नेतृत्व अपरिहार्य छः अध्यक्ष डा. लोहनी

काठमाडौँ, १४ मङ्सिर: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीमा अब युवा पुस्ताको नेतृत्व अपरिहार्य भएको बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको आसन्न महाधिवेशनमा

कर्णाली प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री शाहीले भोलि विश्वासको मत लिने

काठमाडौँ, १४ मङ्सिर। मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठक कार्यसूची प्रवेश गरी स्थगित गरिएको छ। आज (मंगलबार) दिउँसो १ बजेका लागि बोलाइएको उक्त बैठकमा प्रमुख

अष्ट्रेलियाको संसद्‍मा चरम यौन हिंसा, मन्त्रालयभित्रै कर्मचारी बलात्कृत हुँदै

एजेन्सी, १४ मङ्सिर। अष्ट्रेलियाको संघीय संसदमा यौन हिंसा व्याप्त बनेको छ । हालै सार्वजनिक सात महिना लामो अनुसन्धानबाट आएको एक रिपोर्टले संसदमा महिलामाथि हुने यौन हिंसा व्याप्त बनेको देखाएको हो