Logo
प्रमुख समाचार

एमालेको प्रथम विधान र १०औँ महाधिवेशनमा १३ करोड ७१ लाख खर्च, कुनमा कति ?

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, १४ मंसिर :  चितवनमा जारी एमालेको १०औँ महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको छ । निर्धारित समयभन्दा दुई दिन लम्बिएको महाधिवेशनमा नौ करोड रुपैयाँ

विस्तृत पढ्नुहोस
नाइजेरियाको जेलमा भएको आक्रमणमा ११ जनाको मृत्यु, २५२ बन्दी भागे

१४ मङ्सिर: नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ । उक्त आक्रमणमा परेर अरु कैयौँ घाइते भएका छन् । सो आक्राणबाट २५२ जना

एमाले महाधिवेशन: मतदान सम्पन्न, तीनघण्टाभित्र नतिजा सार्वजानिक हुने

चितवन, १४ मङ्सिर: नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ४ बजेबाट सुरु भएको मतदान प्रक्रिया सम्पन्न भएको छ । एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार निर्वाचनमा दुईहजार ९२

विमानस्थलको जग्गा अधिग्रहणको काम अघि बढाउन मन्त्री आलेको निर्देशन

धनगढी, १४ मङ्सिर: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको धावन मार्गका लागि चाहिने जग्गा अधिग्रहणको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् । धनगढी विमानस्थलको सोमबार निरीक्षण

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही आज विश्वासको मत लिँदै

कर्णाली, १४ मङ्सिर: कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउसो १ः०० बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

निर्वाचन परिणाम स्वीकार्छु : नेता रावल

भरतपुर, १४ मङ्सिर: नेकपा (एमाले)को अध्यक्षमा उम्मेदवारी दिएको नेता डा. भीम रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका छन् । चितवनमा जारी एमालेको दशौँ महाधिवेशनमा मङ्गलबार बिहान मतदान गरेपछि रावलले निर्वाचन परिणाम

कमल थापाको नेतृत्व असफल भैसक्यो, अब नेतृत्व परिवर्तन गर्नुको विकल्प छैन् : रेखा थापा (भिडिओसहित)

काठमाडौं, १४ मंसिर । चर्चित नायिका तथा राप्रपाकी नेतृ रेखा थापाले अहिलेपनि राप्रपाको नेतृत्व परिवर्तन नगर्ने हो भने भोलिको दिनमा राप्रपा कहाँ हुन्छ ? भनेर कसैले पनि भन्न नसक्ने बताएकी

अफगाननिस्तानमा चरम आर्थिक संकट

एजेन्सी, १४ मंसिर । तालिबानले शासन गरेको अफगानिस्तानमा बेरोजगारीको कारण उच्चदरमा आर्थिक संकट बढीरहेको छ । त्यहाँका नागरिकहरुले धेरै मुस्किलसँग जीवन गुजारा गरिरहेका छन् । टोलो न्युजको अनुुसार तालिबान अधिकारीहरुले

एमाले नेतृत्व चयनका लागि मतदान सम्पन्न, मतपरिणाम आउन केहि समय लाग्ने

चितवन, मंसिर १४। नेकपा (एमाले)को १० औं महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । आज बिहान ४ बजे केपी शर्मा ओलीले विद्युतीय मतदान गरेपछि

कांग्रेस महाधिवेशन : नरेन्द्रकुमार केरुङले गरे केन्द्रीय सदस्यमा उम्मेद्‌वारी घाेषणा

पाँचथर, १४ मंसिर : नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरका निवर्तमान सभापति नरेन्द्रकुमार केरुङले पार्टीकाे १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्‌वारी दिने भएका छन् । दुई पटक जिल्ला कार्यसमितिको नेतृत्व गरेका केरुङले

भीम रावललाई मत नदिन गरिएको प्रचार अनौठो होइनः शंकर पोखरेल

चितवन, मंसिर १४। नेकपा (एमाले)को महासचिवमा निर्विरोध निर्वाचित शंकर पोखेरेलले भीम रावलसहितका नेतालाई मत नदिनू भनेर गरिएको प्रचार आचारसंहिताविपरीत नरहेको बताएका छन् । पार्टीको १० महाधिवेशन स्थल चितवनमा आज बिहान

मुख्यमन्त्री शाही आज विश्वासको मत लिँदै

काठमाडौं, मंसिर १४ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।