Logo
प्रमुख समाचार

ओमिक्रोनका कारण लगाइएको यात्रा प्रतिबन्ध तत्काल हटाउन दक्षिण अफ्रिकी राष्ट्रपतिको आह्वान

-रिपोर्टर्स नेपाल/संवाददाता

१३ मङ्सिर: दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आइतवार आफ्ना देशमा प्रतिबन्ध लगाउने देशहरुलाई तत्काल बन्द गर्न आह्वान गरेका छन् । रामाफोसाले यात्रा प्रतिबन्धको कदमलाई अनुचित

विस्तृत पढ्नुहोस
ताइवानको हवाईक्षेत्रमा पुनः पस्यो चीनको २७ युद्धविमान

एजेन्सी, १३ मङ्सिर: चीनले ताइवानको हवाईक्षेत्रमा पुनः २७ वटा युद्धविमान उडाएको छ । ताइवानको रक्षा मन्त्रालयले चिनियाँ सैन्य विमानहरू एयर डिफेन्स आइडेन्टिफिकेसन जोनको दक्षिणपश्चिम क्षेत्रमा आइतवार प्रवेश गरेको बताएको छ

जापानमा विदेशीलाई प्रवेश निषेध गर्ने तयारी

१३ मङ्सिर : जापानमा फेरि पनि विदेशी यात्रुलाई प्रवेश निषेध गर्ने तयारी भएको छ ।सिमानामा कडाइका साथ परीक्षण गर्ने व्यवस्था गर्न लागिएको प्रधानमन्त्री फुमियो किशिदाले सोमबार जानकारी दिनुभयो । अफ्रिकी

उत्तरी पेरूमा भूकम्प दश घाइते ७५ घर ध्वस्त

१३ मङ्सिर : उत्तरी पेरुमा गएको ७.५ रेक्टर स्केलको भूकम्पमा परी दश व्यक्ति घाइते भएका छन् । यस भूकम्पको कारण ७५ घर धवस्त भएको जनाइएको छ । स्थानीय समयानुसार आइतबार

तनहुँ सेती जलविद्युत् आयोजनाको निर्माणमा ढिलाइ नगर्न मन्त्री भुसालको निर्देशन

काठमाडौँ, १३ मङ्सिर: ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अर्धजलाशययुक्त आयोजनाका रुपमा रहेको तनहुँ सेती जलविद्युत् आयोजनाको काम तीव्र गतिमा सम्पन्न गर्न निर्देशन दिएकी छिन् । निर्माणाधीन १४० मेगावाट जडित

क्यानाडामा नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ भेटिएपछि थप सतर्कता

१३ मङ्सिर : हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन क्यानाडामा पनि भेटिएको जनाइएको छ ।आइतबार क्यानाडाको ओन्टोरियो प्रान्तमा दुई जनामा यो भाइरस भेटिएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी

असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि उत्तिकै छ : सभामुख सापकोटा

काठमाडौँ, १३ मङ्सिर: सभामुख अग्निप्रसाद सापकोटाले विश्वमा विश्व शान्तिका लागि खतरा, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहार कायमै रहेको देखिएकाले असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि उत्तिकै रहेको बताएका छन्

वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवसहित पाँचजना पदाधिकारी निर्विरोध

चितवन, मंसिर १३। नेकपा एमालेको १०औं महाधिवेशनमा अध्यक्ष केपी ओलीसमेत आन्तरिक प्रतिस्पर्धामा भिडिरहनु परेका बेला पाँचजना पदाधिकारी भने निर्विरोध निर्वाचित हुने भएका छन् । बिहान १० बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको

ओमिक्रोन भेरिएन्ट कति घातक छ भन्ने बारेमा अनुसन्धान हुँदैछ : डब्लूएचओ

१३ मङ्सिर: विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्ने बारेमा अनुसन्धान हुन बाँकी

सेनाविरुद्ध लड्न म्यानमारका लोकतन्त्र समर्थकले जुटाए ६.३ मिलियन डलर

एजेन्सी, १३ मङ्सिर। म्यानमारका लोकतन्त्र समर्थक गठबन्धनहरुले करिब ६.३ मिलियन अमेरिकी डलर रकम जम्मा गरेका छन्। उनीहरुले सैन्य शासनविरुद्ध लड्न उक्त रकम जम्मा गरेका हुन्। उक्त रकम करिब ३ दिनमा

दक्षिण अफ्रिकाले भन्यो-नयाँ भेरियन्ट पत्ता लगाउँदा आफू दण्डित भएको हो

एजेन्सी, १३ मङ्सिर। दक्षिण अफ्रिकाले कोरोना भाइरस कोभिड-१९ को नयाँ भेरियन्ट पत्ता लगाउँदा आफू दण्डित भएको गुनासो गरेको छ। कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लगाउँदा प्रशंसा गर्नुको सट्टा आफू

चीनले पूर्वी लद्धाखमा क्षेप्यास्त्र र रकेट तैनाथ गर्नुका साथै नयाँ राजमार्ग निर्माण गर्दै

एजेन्सी, १३ मङ्सिर। चीनले भारतको पूर्वी लद्धाख क्षेत्रमा नयाँ राजमार्ग निर्माण गरिरहेको जनाइएको छ । चीन–भारतबीच बढ्दो सैन्य तनावकाबीच चीनले उक्त क्षेत्रमा क्षेप्यास्त्र र रकेट तैनाथ गर्नुका साथै नयाँ राजमार्ग