Logo
प्रमुख समाचार

डाँडापारिको विकासको लागि प्रतिबद्ध छुः प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

बनेपा, ११ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रको विकासका लागि आफू र आफू नेतृत्वको पार्टी प्रतिबद्ध रहेको

विस्तृत पढ्नुहोस
यी हुन् एमालेका २१७५ जना महाधिवेशन प्रतिनिधि (नामसहित)

  काठमाडौं, मंसिर ११ ।  नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरु हुँदैछ । उद्घाटन सत्र चितवनको नारायणी किनारमा हिजो सम्पन्न भएको थियो । महाधिवेशनका लागि २१७५

आज ७५३ वटै पालिकामा माओवादीको सम्मेलन, ‘प्रचण्ड’ले भर्चुअल’ सम्बोधन गर्ने

काठमाडौं, मंसिर ११। नेकपा (माओवादी केन्द्र) ले शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्दैछ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना

नेकपा (माओवादी केन्द्र) ले भोलि (शनिबार) ७५३ वटै पालिकाको सम्मेलन गर्दै

काठमाडौं, १० मंसिर । नेकपा (माओवादी केन्द्र)ले शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय

गुडिरहेको रेलमा आगलागी (भिडियोसहित)

एजेन्सी, १० मंसिर । भारतमा गुडिरहेको रेलमा आगलागी भएको छ । मध्यप्रदेशमा भएको घटनामा दुईवटा कोचमा आगलागी भएको हो । मोरेना भन्ने स्थानमा पुग्दा रेलमा आगलागी भएको थियो । उधमपुर

पुटिनले डिसेम्बरमा भारत भ्रमण गर्ने

एजेन्सी, १० मंसिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमण तय भएको छ । उनी ६ डिसेम्बरमा नयाँ दिल्ली पुग्ने भएका छन् । भारत रुस समिटमा भाग लिन पुटिन दिल्ली

न्यायिक प्रक्रियामा अवरोध नगर्न र वार्ताबाट समाधान खोज्न सरकारी वकिल समाजको आग्रह

काठमाडौं, १० मंसिर । सरकारी वकिलहरुको समाजले समग्र न्यायीक प्रक्रियामा अवरोध नगर्न आग्रह गरेको छ । समाजले आज एक विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेका छन् । समाजले नेपाल बारको

माओवादी केन्द्र समाजवादी र जन समाजवादी मञ्च नेपालबीच कार्यगत एकता घोषणा

काठमाडौं, १० मंसिर । कर्णजित बुढाथोकी नेतृत्वको माओवादी केन्द्र समाजवादी र जन समाजवादी मञ्च नेपालबीच कार्यगत एकता भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै दुई पार्टीले

राजसंस्था पूनःस्थापनाको लागि शाही युवा शक्ति, नेपालले मंसिर १८ गते वसन्तपुरमा मार्चपास गर्ने

काठमाडौं, १० मंसिर । शाही युवा शक्ति नेपालले राजसंस्था र हिन्दूराष्ट्र पूनःस्थापनाको लाग आउने मंसिर १८ गते (शनिबार) दिउँसो १२ बजे मार्चपाससहित वसन्तपुरमा विशाल र्याली गर्ने भएको छ । आज

देश बनाउन एमालेको एकल बहुमत आवश्यक छ: ओली

चितवन, १० मङ्सिर: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणका लागि एमालेले बहुमत ल्याउने गरी जनताका बीचमा जाने बताएका छन् । नारायणी नदी किनारमा आयोजित एमालेको दशौ

अमेरिकी प्रतिनिधि र ताइवानका राष्ट्रपति वेनबीच सरप्राइज भेटवार्ता

एजेन्सी, १० मङ्सिर। पाँच अमेरिकी प्रतिनिधि र ताइवानकी राष्ट्रपति साई इङ वेनबीच आश्चर्यजनक भेटवार्ता भएको छ । आज (शुक्रबार) बिहान राष्ट्रपति साई इङ वेन र पाँच अमेरिकी प्रतिनिधिबीच भेटवार्ता भएको

अब अन्तरिक्षमा पनि हाम्रो हिस्सा छ: ओली

चितवन, १० मङ्सिर। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब अन्तरिक्षमा नेपालको पनि हिस्सा भएको दाबी गरेका छन् । आज (शुक्रबार) चितवनमा एमालेको दशौँ महाधिवेशन उद्घान सत्रलाई सम्बोधन गर्दै ओलीले