Logo
प्रमुख समाचार

नोभेम्बर २६ सम्मको केही देशका कोरोना सङ्क्रमितको सङ्ख्या

-रिपोर्टर्स नेपाल/संवाददाता

बेइजिङ, १० मङ्सिर: जोन्स होप्किङ्स विश्वविद्यालयले पुष्टि गरेको नोभेम्बर २६ सम्मका विश्वलगायत केही देशको कोरोना सङ्क्रमितको सङ्ख्या यस प्रकार रहेको छ । देश     

विस्तृत पढ्नुहोस
चीन र अफ्रिकाले संयुक्त रूपमा जलवायु परिवर्तन बारे सम्बोधन गर्दै

बेइजिङ, १० मङ्सिर: चीनले संयुक्त रूपमा जलवायु परिवर्तनसँग जुध्न १४ अफ्रिकी देशहरूसँग १५ वटा सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ । शुक्रबार प्रकाशित श्वेतपत्रमा जनाइएअनुसार यस मुद्दामा अफ्रिकाको प्रतिक्रियाको समर्थनमा विभिन्न

कोरोनाको नयाँ भेरियन्ट देखिएपछि दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई बेलायतले लगायो प्रतिबन्ध

एजेन्सी, १० मङ्सिर। कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि बेलायतले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ। दक्षिण अफ्रिकामा कोरोनाको उत्परिवर्तित भाइरस देखापरेपछि दक्षिण अफ्रिकाका ६ देशका नागरिकलाई बेलायतले प्रवेशमा

रुसको कोइलाखानीमा आगलागी हुँदा ५२ जनाको मृत्यु

एजेन्सी, १० मङ्सिर। रुसको एक कोइला खानीमा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको छ । लिस्भ्याजनाया खानीमा हावा जाने द्वारमा जम्मा भएको धुलोमा आगलागी हुँदा निसास्सिएर खानीभित्र रहेका ५२ मजदुरको

चितवनमा एमालेको जनलहर, उद्घाटन स्थलमा विहानैदेखि भीड

चितवन, मङसिर १० । नेकपा (एमाले) को दशौँ महाधिवेशन उद्घाटनका लागि महाधिवेशन स्थल नारायणी नदी किनारमा विहान ७ बजेदेखिनै आउनेक्रम जारी छ । दिउँसो उद्घाटन महाधिवेशनका लागि देशभरबाट कार्यकर्ता एवं

स्वास्थ्यमा सुधार नआएपछि वर्षमान पुनलाई बैंककबाटै चीन लगियो

काठमाडौं, १० मंसिर । थाइल्यान्डको बैंककमा उपचार गराईरहेका नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार नआएपछि चीन लगिएको छ । उनलाई बैंककबाट नै चीनको सेन्जेन

हङकङमा देखापर्यो कोरोना भाइरसको नयाँ भेरियन्ट

एजेन्सी, १० मङ्सिर।: दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट हङकङमा समेत भेटिएको छ । केही दिनअघि भल्भ भएको मास्कको कारण संक्रमण सरेको पाइएका व्यक्तिमा उक्त भेरियन्ट देखिएको

बैंककमा उपचार नहुनेभएपछि चीन उडे वर्षमान पुन

काठमाडौं, मंसिर १० । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन थप उपचारका लागि चीन उडेका छन् । पूर्व अर्थ तथा ऊर्जामन्त्री समेत रहेका पुनको चीनको थर्ड पिपुल्स हस्पिटल

एमाले महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री देउवा चितवन जाँदै

काठमाडौँ, १० मङ्सिर। नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा आज चितवनतर्फ प्रस्थान गर्दैछन् । आज (शुक्रबार)बाट सुरु हुन लागेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा

एमाले महाधिवेशन : स्वास्थ्य परीक्षणपछि मात्रै बन्दसत्रमा प्रवेश

भरतपुर, १० मङ्सिर: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ । स्वास्थ्य प्राविधिकको टोलीले बन्दसत्रस्थलमा प्रतिनिधिलाई रुघाखोकी तथा ज्वरो परीक्षणपछि

चितवनमा एमाले महाधिवेशनको रौनकः ‘आजलाई होइन भोलिलाई, १० वर्ष ओलीलाई’ भन्दै ओलीको पक्षमा नाराबाजी (फोटोफिचर)

काठमाडौं, १० मंसिर । नेकपा एमालेको दशौ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । ५ लाखभन्दा बढीको जनसहभागितामा एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्याह्न १२ बजे महाधिवेशन उद्घाटन गर्दैछन् ।

शिवमाया तुम्बाहाङ्फेले सचिवयमा उम्मेद्धवारी दिने

काठमाडौं, १० मंसिर । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । शीर्ष नेताहरु सबै चितवनमा पुगिसकेका छन् । कतिपय नेताहरुले आफ्नो उम्मेद्धवारी घोषणा गरिसकेका छन् । कतिपय