Logo
प्रमुख समाचार

एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक बस्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर १० । नवौं महाधिवेशनबाट निर्वाचित नेकपा (एमाले) को केन्द्रीय कमिटीको अन्तिम बैठक आज बस्दैछ । महाधिवेशनको उदघाटन समारोह सकिएपछि साँझ ८ बजे सौराहाको

विस्तृत पढ्नुहोस
एमाले महाधिवेशनः पाँच लाखभन्दा बढी जनसहभागिताको दाबी, व्यापक प्रहरी परिचालन

काठमाडौं, मंसिर १० । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ । उद्घाटनका लागि सबै तयारी पूरा भएको र उद्घाटनमा पाँच लाखभन्दा

एमाले महाधिवेशनः २२ सय सुरक्षाकर्मी परिचालन, दुई एआईजीको काँधमा कमान्ड

काठमाडौं, मङ्सिर १०। नेकपा (एमाले)को दशौँ महाधिवेशन सुरक्षाका लागि २२ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । महाधिवेशनको सुरक्षा कमाण्ड सम्हाल्न नपाल प्रहरीका अतिरिक्त महारीक्षक (एआईजी) सहकुल थापा र सशस्त्र प्रहरीका

जनगणना सम्पन्न, तीन करोड पुग्नसक्ने अनुमान

काठमाडौं, मङ्सिर १०। नेपालमा राष्ट्रिय जनगणना–२०७८ सम्पन्न भएको छ । गत कात्तिक २५ गतेदेखि सुरु भएको जनगणना कार्य बिहीबार सकिएको हो । नेपालमा ६८ देखि ७० लाख घरपरिवार रहेको र

अनियमितता रोक्ने मुख्य जिम्मेवारी कार्यालय प्रमुखकोः प्रमुख आयुक्त राई

काठमाडौं, मंसिर १० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अनियमितता रोक्ने मुख्य जिम्मेवारी सम्बन्धित कार्यालयका प्रमुखको भएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको नवनिर्मित

एमाले महाधिवेशनका कारण चितवन कांग्रेसको जिल्ला अधिवेशन स्थगित

चितवन, मंसिर १० । नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन स्थगन भएको छ । एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका कारण अधिवेशन स्थगन भएको कांग्रेसले जनाएको छ । एमाले महाधिवेशनका कारण यातायातमा समस्या

विधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित

काठमाडौं, ९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिले विधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गरेको छ । पार्टीको आसन्न एकता महाधिवेशनलाई भव्य र सफल बनाउन नेता तथा

कांग्रेस महाधिवेशन : गृहजिल्ला रुपेन्देहीमा गृहमन्त्री खाँणको पक्षमा दुई तिहाईभन्दा बढि प्रतिनिधिहरू निर्वाचित

काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा गृहमन्त्री बालकृष्ण खाँणले सभापति शेरबहादुर देउवाको पक्षमा देशव्यापी रुपमा माहोल बनाएका छन्। कांग्रेसमा खाँण अत्यन्तै रुचाईएका नेताको रुपमा परिचित छन् ।

संयुक्त विद्यार्थी संगठनले आयल निगमलाई ‘संकलित रकम हस्तान्तरण’ गरे (फोटोफिचर)

काठमाडौं, ९ मंसिर । संयुक्त विद्यार्थी संगठनले आज आयल निगमलाई रकम हस्तान्तरण गरेका छन् । आज संयुक्त विद्यार्थी संगठनले आयल निगमलाई कमिसनस्वरुप ‘संकलित रकम हस्तान्तरण गरेका हुन् । उनीहरुले आज

रुसको कोइला खानीमा आगलागी, ११ जनाको मृत्यु

एजेन्सी, ९ मङ्सिर। रुसको दक्षिण पश्चिम सर्बियाको एक कोइला खानीमा आज (बिहीबार) आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएको त्यहाँका अधिकारीले जानकारी गराएका छन्

एमाले महाधिवेशनमा सहभागी हुन महन्थ ठाकुर चितवन पुगे

काठमाडौं, ९ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर एमालेको १०औं महाधिवेशनको लागि सहभागी हुन चितवन पुगेका छन् । एमालेले अतिथिको रुपमा ठाकुरलाई बोलाएको थियो । सोहीअनुसार उनी एमालेको

पुटिनले लिए नाकले तान्ने कोरोनाविरुद्धको पाउडर भ्याक्सिन

एजेन्सी, ९ मंसिर । रुसले कोरोना भाइरसविरुद्धको यस्तो भ्याक्सिन विकास गरेको छ जुन नाकभित्र दिइन्छ । नाकको दुवैतर्फको प्वालबाट तानिने पाउडर अवस्थाको भ्याक्सिनको परीक्षण भइरहेको छ । यसबाट कुनै साइड