Logo
प्रमुख समाचार

बारको नेतृत्वमा सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ मंसिर । नेपाल बार एशोसिएशनको अगुवाईमा विभिन्न संघ/संस्थाले आज सर्वोच्च अदालत परिसरदेखि बालुवाटारसम्म मार्चपास गरेका छन् । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा

विस्तृत पढ्नुहोस
सरकार विपन्न वर्गका लागि सुरक्षित आवास निर्माण गर्ने तयारीमा छ : मन्त्री झाँक्री

काठमाडौँ, ९ मङ्सिर: सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले विपन्न र पछाडि परेका वर्गका लागि सरकार सुरक्षित आवास निर्माण गर्न लागिपरेको बताएकी छिन् । सहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा

पार्टी र देशको नेतृत्व गर्न प्रचण्ड नै उपयुक्त हुनुहुन्छ, उहाँलाई टक्कर दिने नेता माओवादीमा अहिले कोहीपनि हुनुहुन्न : झक्कुप्रसाद सुवेदी

काठमाडौं, ९ मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता झक्कुप्रसाद सुवेदीले पार्टीमा अहिले अध्यक्ष पुष्पकमल दाहालको विकल्प नभएको बताएका छन् । उनले पार्टी र देश दुवैको नेतृत्व गर्न प्रचण्डको नेतृत्व

महिलालाई राजनीतिक रुपमा समक्ष बनाउन सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, ९ मङ्सिर। प्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक उत्तरदायी शासन पद्दतिको विकास गर्दै महिलालाई आर्थिक, सामाजिक र राजनीतिकरुपमा सक्षम बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिन्छु, यो महाधिवेशनले सवल नेतृत्व दिन सकोस : केसी (भिडिओसहित)

काठमाडौं, ९ मंसिर । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्र केसीले पार्टीको १४औं महाअधिवेशनले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने नेतृत्व चयन गर्ने बताएका छन् । आज (बिहीबार)

केन्द्रीय सदस्यमा उम्मेद्धवारी घोषणा गरेका रामविर मानन्धर भन्छन्–सहमतिमै नेतृत्व चयनको लागि भरपुर प्रयास हुन्छ

काठमाडौं, ९ मंसिर । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री रामविर मानन्धरले आफूले पार्टीको १०औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना

बेलायतमा कोरोनाका कूल सङ्क्रमित संख्या करिब एक करोड

९ मङ्सिर : बेलायतमा कोरोना भाइरस सङ्क्रमितको संख्या करिब एक करोड पुगेको छ । बुधबार एकै दिनमा ४३ हजार ६७६ जना सङ्क्रमित भएपछि कूल सङ्क्रमितको संख्या ९९ लाख ७४ हजार

सुरक्षा निकायको क्षमता अभिवृद्धि सरकारको विशेष प्राथमिकतामा : प्रधानमन्त्री देउवा

काठमाडौँ, ९ मङ्सिर: प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायको व्यावसायिक दक्षता र क्षमता अभिवृद्धिलाई सरकारले विशेष प्राथमिकता दिएको बताएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानद्वारा काठमाडौँमा आज आयोजित सशस्त्र

एमाले महाधिवेशनमा प्रचण्ड नजाने, नारायणकाजी सहभागी हुने

काठमाडौं, ९ मंसिर । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनमा नेकपा (माओवादी केन्द्र) का विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठ सहभागी हुने भएका छन् । भोलिबाट सुरु हुने एमालेको १०औं महाधिवेशनमा

सकेसम्म सहमतिमा नै नेतृत्व चयन गरौंः नेता थापा

चितवन, ९ मङ्सिर: नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टीको १०औँ महाधिवेशनले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने बताएका छन् । महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका नेता थापाले यहाँ

मन्त्रीले कट्रिना कैफको गाला जस्तो सडक बनाउँछु भनेपछि… (भिडियोसहित)

एजेन्सी, ९ मंसिर । भारतको राजस्थान राज्यका एकजना मन्त्री विवादमा तानिएका छन् । राजेन्द्र सिंह गुड्डाले सार्वजनिक कार्यक्रममा राजस्थानको सडक कट्रिना कैफको गालाजस्तो बनाउनु अभिव्यक्ति दिए । बलिउड नायिका कट्रिनाको

सोमालियाको राजधानीमा भएको विष्फोटमा परी कैयौंको मृत्यु

९ मङ्सिर: सोमालियाको राजधानी मोगादिसुमा बिहीबार बिहान भएको विष्फोटमा परी कैयौं व्यक्तिको मृत्यु हुनुका साथै अन्य केही घाइते भएको प्रहरी र प्रत्यक्षदर्शीले बताएका छन् । नाम नखुलाइकन एक प्रहरी अधिकारीले