Logo
प्रमुख समाचार

क्यानडामा १७ प्रतिशत बालबालिका गरिबीमा

-रिपोर्टर्स नेपाल/संवाददाता

९ मङ्सिर: तेह्र लाख क्यानेडेली बालबालिकाहरू गरिबीमा बाँचिरहेको अभियान २००० नामक संस्थालेले बुधबार जारी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ। यो सङ्ख्या कुल बालबालिकाको १७.७

विस्तृत पढ्नुहोस
तालिवानी नेता र अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधिबीच दोहामा भेटवार्ता हुँदै

एजेन्सी, ९ मंसिर । तालिवानी नेता र अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधि टम वेस्टबीच कतारको दोहामा भेटवार्ता हुने भएको छ । उनीहरुबीच आगामी हप्ता कतारको दोहामा भेटवार्ता हुन भएको हो

राप्रपा महाधिवेशन : अध्यक्षमा राजेन्द्र लिङ्देनलाई रेखा थापाको समर्थन

काठमाडौं, ९ मंसिर। राप्रपाको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेद्धवारी घोषणा गरेका छन्। उनलाई पार्टीका प्रभावशाली नेता धवलशमशेर राणाको समर्थन रहेको बताईएको छ । राणा भने पार्टीको महामन्त्रीमा उठ्ने भएका छन्

एमाले महाधिवेशनमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने, प्रचण्ड जाने/नजाने टुँगो छैन

काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको १०औं महाधिवेशनमा सम्बोधन गर्ने भएका छन्। यसअघि नै महाधिवेशनमा अतिथिको रुपमा बोलाएकोमा जाने निर्णय गरिसकेका देउवाले उद्घानको दिन सम्बोधन गर्ने भएका हुन्

कोभिड महामारीका कारण महिलाविरुद्धको हिंसा बढ्यो : राष्ट्रसंघीय प्रतिवेदन

९ मङ्सिर : संयुक्त राष्ट्रसंघले हालै गरेको एक अध्ययनमा कोभिड-१९ को महामारीका कारण महिला हिंसामा बृद्धि भएको पाइएको छ । विश्वका विभिन्न १३ ओटा देशमा गरेको अध्ययनमा यस महामारीका कारण

एमाले १०औं राष्ट्रिय महाधिवेशनमा रामवीर मानन्धर केन्द्रिय सदस्यको उम्मेद्धवार

काठमाडौं, ९ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता तथा काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित प्रतितिधिसभा सदस्य रामविर मानन्धरले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्धवारी दिने घोषणा गरेका

बेलायततर्फ गइरहेका २७ शरणार्थीको डुङ्गा दुर्घटनामा मृत्यु

एजेन्सी, ९ मङ्सिर। बेलायततर्फ गइरहेका २७ शरणार्थीको समुद्रमा डुङ्गा दुर्घटनामा परी मृत्यु भएको छ। फ्रान्स र बेलायत छुट्याउने समुद्री क्षेत्रमा उनीहरु चढेको डुङ्गा दुर्घटना भएको हो। दुर्घटनासँगै फ्रान्स र बेलायतको

एमसीसी नेपालको हितमा छ, त्यसलाई एक्सेप्ट गर्नुपर्छ : गुरु भट्टराई (भिडिओसहित)

काठमाडौं, ९ मंसिर । रेल विभागका पूर्व महानिर्देशक गुरु भट्टराईले विकासको एजेण्डामा कसैले पनि पक्ष वा विपक्ष गर्न नहुने बताएका छन् । उनले अमेरिकी सहयोग सम्झौता एमसीसी नेपालको हितमा रहेको

जब प्रेमीले गरे प्रेमिकासहित आमा र बुवाको हत्या

एजेन्सी, ९ मङ्सिर। भारतको उत्तराखण्ड राज्यमा एक प्रेमीले प्रेमिकासहित तीन जनाको हत्या गरेको खुलासा भएको छ । प्रेमिकाको अर्कै व्यक्तिसँग विवाह हुन लागेपछि प्रेमीले प्रेमिकासहित तीन जनाको हत्या गरेका हुन्।

एमालेभित्र कोहीमाथि पनि विभेद हुँदैन, भीम रावलले उम्मेद्धवारी दर्ता गर्नुहुन्न : केशब बडाल (भिडिओसहित)

काठमाडौं, ९ मंसिर । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशब बडालले आफ्नो पार्टीको माधव नेपालको पार्टीसँग एकता नहुने बताएका छन् । उनले पार्टीको १०औं महाधिवेशनपछि वाम एकतामा जोड दिईने

प्रधानमन्त्रीको राजीनामा माग्दै सोलोमन टापुमा भड्कियो हिंसा, संसद् भवन र प्रहरी चौकीमा आगजनी

एजेन्सी, ९ मङ्सिर। प्रशान्त महासागरमा रहेको सोलोमन टापुमा प्रधानमन्त्रीको राजीनामा माग्दै भएको प्रदर्शनका क्रममा बुधवार विरोधकर्ताहरूले संसद् भवन र प्रहरी चौकीमा आगजनी गरेका छन् । त्यहाँ हिंसा चर्किएपछि प्रदर्शनकारीमाथि प्रहरीले

चीन सरकारद्वारा नेपालका पाँच विद्यालयलाई ‘पाण्डा बुक कर्नर’ हस्तान्तरण

काठमाडौँ, ९ मङ्सिर: चीन सरकारले नेपालका पाँच विभिन्न विद्यालयलाई सन् २०२१ को ‘पाण्डा बुक कर्नर’ हस्तान्तरण गरेको छ । राजधानीमा बुधबार साँझ औपचारिक कार्यक्रम आयोजना गरि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री