Logo
प्रमुख समाचार

प्रधानमन्त्री देउवाले चितवन पुगेर एमाले महाधिवेशनलाई सम्बोधन गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, मंसिर ९ । नेकपा (एमाले) को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार चितवन

विस्तृत पढ्नुहोस
महिला हिंसा अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्छः राष्ट्रपति

काठमाडौं, मंसिर ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानूनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने बताएकी छन्। महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस

लैङ्गिक हिंसारहित समाज निर्माण गर्न एकजुट हुन आवश्यकः प्रधानमन्त्री देउवा

काठमाडौं, मंसिर ९ । प्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक हिंसारहित समाज र मुलुक निर्माण गर्न सबैको सहयोग आवश्यकपर्ने उल्लेख गरेका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा एक सन्देश जारी

प्रथम महिला प्रधानमन्त्री बनेको एक घन्टामै राजीनामा

एजेन्सी, ९ मंसिर । उनी स्वीडेनकी प्रथम प्रधानमन्त्री नियुक्त भइन् । तर, नियुक्तिको एक घन्टामै राजीनामा दिइन् । मागडालेना एन्डरसन बुधबार आफ्नो पार्टी सोसियल डेमोक्रयाटको नेता बन्दै प्रधानमन्त्री नियुक्त भएकी

बारका अध्यक्ष श्रेष्ठसहित तीन जना पदाधिकारीविरुद्ध मुद्दा दर्ता

काठमाडौं, ८ मंसिर । नेपाल बारका तीन जना पदाधिकारीविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता भएको छ। न्यायालय सुचारु हुनुपर्ने र जनताले न्याय पाउने अधिकार बञ्चित गर्न नहुने भन्दै अभियान चलाउँदै आएको

वाइडेनले डाके नेपालसहित ११० देशको ‘डेमोक्रेसी समिट’

एजेन्सी, ८ मंसिर । अमेरिकी राष्ट्रपति जो वाइडेनले विश्वका ११० देशको डेमोक्रेसी समिटको घोषणा गरेका छन् । उनले ९ र १० डिसेम्बरमा हुने समिटका लागि नेपालसहित ११० देशका राष्ट्रप्रमुख तथा

मूल्यवृद्धि नियन्त्रण गर्न प्रधानमन्त्री देउवासमक्ष विभिन्न ६ विद्यार्थी संगठनको माग

काठमाडौं, ८ मङ्सिर । संयुक्त विद्यार्थी सङ्गठनले महँगी र मूल्यवृद्धि नियन्त्रण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष माग गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री देउवासँग भेट गर्दै विभिन्न ६ विद्यार्थी सङ्गठनले

चितवन पुगेर योगेश भट्टराईले भने–म सचिवमै दोहोरिन्छु

काठमाडौं, ८ मंसिर । नेकपा (एमाले) का सचिव तथा प्रचारप्रसार विभाग प्रमुख योगेश भट्टराईले आफू १४औं महाधिवेशनमा सचिवमै दोहारिने बताएका छन् । यसअघि कुन पदमा उम्मेद्धवारी दिने भनेर नखुलाएका भट्टराईले

मिशन असफल भएपछि एनजिओ/आईएनजिओ गुहार्दे नेपाल बार, भोलिको मार्चपास उग्र बनाउने तयारी

काठमाडौं, ८ मंसिर । नेपाल बारको आन्दोलन असफल भएपछि अहिले बारले नेपालमा रहेका विभिन्न आईएनजिओ तथा आईएनजिओ गुहार्न थालेका छन् । बारले षड्यन्त्र गरेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई हटाउन खोजेको

प्रधानमन्त्री देउवाद्वारा ‘काँग्रेसको अबको बाटो’ विमोचन

काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. डिला सङ्ग्रौला ‘पन्त’ को ‘काँग्रेसको अबको बाटो’ पुस्तक विमोचन गरिएको छ । नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले

न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्छः अध्यक्ष दाहाल

सुदूरपश्चिम, ८ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्ने बताएका छन् । आज धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले न्यायालयबाटै

जनकपुर पुगेर अध्यक्ष नेपालले भने सूर्यमा ग्रहण लागिसक्यो, कलम चम्किरहेको छ

जनकपुर, ८ मंसिर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)को चुनाव चिह्न सूर्यमा ग्रहण लागेको टिप्पणी गरेका छन् । आज (बुधबार) जनकपुरधाममा प्रदेश पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई संवोधन