Logo
प्रमुख समाचार

एमाले महाधिवेशनमा दुई सय ५० बढी चिकित्सक परिचालन हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर ६ । नेकपा (एमाले)को दसौँ राष्ट्रिय महाधिवेशनमा दुई सय ५० भन्दाबढी चिकित्सक परिचालन गरिने भएको छ । महाधिवेशनअन्तर्गतको स्वास्थ्य समितिले महाधिवेशनका लागि चिकित्सकसहितको

विस्तृत पढ्नुहोस
एमाले महाधिवेशनमा वक्ताको रुपमा बोलाएका छन्, जाने/नजाने पार्टीमा छलफल गर्छु’ : प्रचण्ड

काठमाडौं, ६ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ ले आफूलाई एमालेको महाधिवेशनमा वक्ताको रुपमा निम्तो आएको बताएका छन् । तर, आफू त्यो महाधिवेशनमा जाने वा नजाने

हतियारसहितका दंगा प्रहरी सर्वाेच्चबाट फिर्ता, आज राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाउँदै बार

काठमाडौं, मङ्सिर ६ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरुले सर्वोच्च परिसरमा आजपनि आन्दोलन जारी राखेका छन् । कार्तिकदेखि आन्दोलन गर्दै आएका कानुन व्यवसायी र प्रहरी बीच दैनिक

कांग्रेस महाधिवेशनः काठमाडौंका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन

काठमाडौं, मङ्सिर ६ । नेपाली कांग्रेस काठमाडौंका १० निर्वाचन क्षेत्रमा आज अधिवेशन हुने भएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आज काठमाडौंका १० निर्वाचन क्षेत्रमा अधिवेशन हुन लागेको हो ।

रङ्गशालाको उद्घाटन गर्न राष्ट्रपति भण्डारी महोत्तरी जाँदै

काठमाडौं, मङ्सिर ६ । मटिहानीमा नवनिर्मित रङ्गशालाको उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज महोत्तरी जाने भएकी छन् । मटिहानी नगरपालिकाद्वारा निर्माण गरिएको रङ्गशालाको उदघाटन गर्न राष्ट्रपति भण्डारी अहिले १० बजे

आज यी स्थानमा छ वर्षा र हिमपातको सम्भावना

काठमाडौं, मंसिर ६ । आज मुलुकका सबैजसो स्थानको मौसममा समान्य दबलीको सम्भावना रहेको छ। आज प्रदेश १ का केही स्थानहरुको उच्च पहाडी क्षेत्रमा सामान्य वर्षा हुने देखिएको छ । मौसम पूर्वानुमान

बैतडी जीप दुर्घटना अपडेटः मृतकको सङ्ख्या ६ पुग्यो

बैतडीं, मङ्सिर ६ । बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । जन्ती बोकेर दशरथचन्द नगरपालिका–६ सिमायलतर्फ जाँदै गरेको जीप आईतबार बेलुकी कलुवाड मोडमा दुर्घटनामा

कांग्रेस महाधिवेशनका लागि गठित आर्थिक समिति विस्तार, सल्लाहकारमा विनोद चौधरी

काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि गठित आर्थिक समितिमा सदस्यहरु मनोनयन गरिएको छ । आर्थिक समितिका संयोजक एवम् सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चार सल्लाहकार र १०

एमाले १०औं महाधिवेशन : ओलीले मङ्सिर ११ गते चितवनमा रात्रिभोज दिने

काठमाडौं, ५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दसौँ महाधिवेशनका क्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनका प्रतिनिधिहरुलाई रात्रिभोज दिने भएका छन् । ओलीले मङ्सिर ११ गते

सर्वोच्च अदालतमा अधिकांश इजलासमा सुनुवाइ

काठमाडौं, ५ मंसिर । सर्वोच्च अदालतमा आज अधिकांश न्यायाधीशले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइ भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका थिए ।

नेपाल परिवार दलको तेश्रो राष्ट्रिय महाधिबेशन सम्पन्न, अध्यक्षमा पुनः एकनाथ ढकाल निर्वाचित

काठमाडौं । नेपाल परिवार दलका तस्रो राष्ट्रिय महाधिबेसन अध्यक्षमा पुनः एकनाथ ढकाल निर्वाचित गर्दै सम्पन्न भएको छ । शनिबार सुरु महाधिवेशन अध्यक्षमा ढकाललाई निर्वाचित गर्दै आईतबार सकिएको छ । ‘सबैखाले

गृहमन्त्री खाँणले रुपन्देही घट्नाका घाईते पन्तलाई भेटेर गरे स्वास्थ्यलाभको कामना

काठमाडौं, ५ मंसिर । गृहमन्त्री बालकृष्ण खाँणले हिजो रुपन्देही घट्नामा घाइते भएका शैलेन्द्र पन्तलाई भेट गरेका छन् । भेटको क्रममा उनले घाइते पन्तको स्वास्थ अवस्थाको जानकारी लिएको उनको सचिवालयले जनाएको