Logo
प्रमुख समाचार

सर्वोच्च परिसरमा आज पनि प्रदर्शन, बन्दी प्रत्यक्षीकरण बाहेकका कुनै पनि मुद्दामा बहसपैरबी नगर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर ५ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरूले आजपनि सर्वाेच्च परिसरमा धर्ना कार्यक्रम जारी राखेका छन् । १४ कात्तिकदेखि प्रदर्शन गर्दै

विस्तृत पढ्नुहोस
प्रदेश २ सरकारमा नेकपा एस सहभागी

काठमाडौं, मंसिर ५। प्रदेश २ सरकारमा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट दुई जना सहभागी भएका छन् । माधव नेपाल नेतृत्वको नेकपा एसका तर्फबाट संसदीय दलका नेता शत्रुधन महतो र प्रमोद यादवले

मुलुकभरीको मौसममा सुधार

काठमाडौं, मंसिर ५। एक साता अघिबाट बिग्रिएको मौसम विस्तारै सुधार हुदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबारदेखि काठमाडौं उपत्यकासहित मुलुकभरीको मौसममा सुधार आउने अनुमान

पशुपतिमा रामदेवको योग ध्यान प्रशिक्षण

काठमाडौं, मंसिर ५ । योगगुरु बाबा रामदेवले आज बिहान पशुपति नाथ क्षेत्र स्थित हंशमण्डपमा एक दिने योग शिविर प्रशिक्षण दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा आज

चीनमा ‘सत्ताविरुद्ध बोल्यो कि पोल्यो’

चीन जति आर्थिक रुपमा समृद्ध बन्दै गइरहेको छ उति नै शासनसत्ता कठोर बनेको छ । त्यहाँ जतिसुकै अन्यायमा परेपनि सत्ताविरुद्ध बोल्यो कि कठोर परिणाम भोग्नुपर्ने हुन्छ । यसका केही उदाहरणहरु

प्रचण्ड र माधव नेपालमाथि खनिए ओली, कांग्रेसको औंला नसमाती हिँड्नै नसकेको आरोप

काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले कसैको बैशाखी नटेकी चुनावमा प्रतिष्पर्धा गर्ने र जित हाँसिल गर्ने दाबी गरेका छन् ।

रुपन्देही–३ (क)मा मतगणनामा लफडाको नालीबेली : हारको रिस फेर्न गृहमन्त्री खाणलाई दोष

काठमाडौं, ४ मंसिर । आफ्नो पक्षले पदाधिकारीमा हार्ने निश्चित भएको र प्रदेश प्रतिनिधिमा हारेपछि नेपाली कांग्रेसको नेता रामचन्द्र पौडेल समूहले रुपन्देही प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ३ (क)मा लफडा झिकेको

जलवायु परिवर्तनका कारण सिर्जित सङ्कटप्रति राष्ट्रपति भण्डारी चिन्तित

काठमाडौं, ४ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परितर्वनले ल्याएका सङ्कटका बारेमा चिन्ता व्यक्त गरेकीछिन् । पुनःनिर्मित स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण विश्व

रौतहटमा प्रचण्डलाई भव्य स्वागत (फोटोफिचर)

काठमाडौं, ४ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल रौतहट पुगेका छन्। पार्टीको कार्यक्रममा सहभागी हुन प्रचण्ड आज रौतहटको गरुडा नगरपालिका महोमम्दपुरमा पुगेका छन् । उनलाई पार्टीका नेता

‘महाधिवेशनमा प्रधानमन्त्री देउवाले आउँछु भन्नुभएको छ, प्रचण्डको सन्देश पर्खिरहेका छौं’ : शेरबहादुर तामाङ

काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का पार्टी कार्यालय सचिव तथा पूर्वमन्त्री शेरबहादुर तामाङले पार्टीको १०औं महाधिवेशनबाट वर्तमान अध्यक्ष केपी शर्मा ओली नै सर्वसम्मत् रुपमा अध्यक्षमा निर्वाचित हुने बताएका छन्

प्रचण्ड र विप्लव एकतानजिक, महराले गराए आजपनि भेटवार्ता

काठमाडौं, ४ मंसिर । पुष्पकमल दाहालले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेकपाबीच एकता हुने भएको छ। यसको लागि दुवै पार्टीका अध्यक्ष प्रचण्ड र

यथास्थितिमै एमसीसी पास गराउन प्रचण्ड सकारात्मक, थाले पार्टीमा गृहकार्य

काठमाडौं, ४ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकी सहयोग परियोजना (एमसीसी) यथास्थितिमा नै संसद्बाट पारित गर्न सकारात्मक भएका छन्। हिजो मात्रै प्रचण्डसँग