Logo
प्रमुख समाचार

प्रहरी बोकेको ट्रक दुर्घटना, २४ प्रहरी घाइते

-रिपोर्टर्स नेपाल/संवाददाता

उदयपुर, मंसिर ४ । नेपाल प्रहरीको ट्रक दुर्घटना हुँदा २४ जना प्रहरी घाइते भएका छन् । जिल्लाको गाईघाट–कटारी सडकखण्डको उदयपुरगढी गाउपालिका ७ अँधेरी भन्ने ठाउँमा

विस्तृत पढ्नुहोस
कांग्रेसको मतगणनास्थलमा मुख छोपेर आएका युवाको आक्रमणः ५ जना घाइते

बुटवल, मंसिर ४ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेशसभा क्षेत्रीय निर्वाचनका क्रममा रुपन्देहीमा मतगणनास्थलमा आक्रमण भएको छ । मुख छोपेर आएका युवाको आक्रमणबाट ५ जना घाइते भएका छन्। प्रदेशसभा क्षेत्र

एमाले महानगरको ‘तुच्चा’ कार्यक्रम वसन्तपुरमा, ओलीले सम्बोधन गर्ने

काठमाडौं, मंसिर ३ । नेपाल संवत् ११४२ नवबर्षको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले शनिबार शुभकामना आदानप्रदान तथा तुच्चा (चियापान) कार्यक्रम गर्दैछ। एमाले काठमाडौँ महानगर कमिटीद्वारा आयोजित सो कार्यक्रममा पार्टी अध्यक्ष

अमेरिकी सहायक विदेशमन्त्री लुले प्रचण्डलाई भेटे

काठमाडौं, ३ मंसिर । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित् माओवादीको संसदीय दलको कार्यालयमा उनीहरुबीच भेटवार्ता

चितवन आएर माधव नेपालले भने–एमाले इतिहासको विषय बन्दै छ

कुलप्रसाद काफ्ले/चितवन, ३ मंसिर :  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले इतिहासको विषय बन्न लागेको टिप्पणी गरेका छन् । एमालेले चितवनमा हुन लागेको १०औँ महाधिवेशनको तयारी गरिरहेका बेला

योग स्वस्थ जीवनका लागि उत्तम माध्यम होः प्रधानमन्त्री देउवा

काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले योग र ध्यान स्वस्थ जीवनका लागि उत्तम माध्यम भएको बताउँदै आज विश्वले नै योगलाई आत्मसात् गरेको बताएका छन् । पतञ्जलि योगपीठ नेपालअन्तर्गत नवनिर्मित

ओलीलाई भेट्न अमेरिकी सहायकमन्त्री सिंहदरवारमा 

काठमाडौं, ३ मंसिर : नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सिंहदरवार पुगेका छन् ।  सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा ओलीलाई भेट्न लु

ओलीसँग ज्ञवाली, शाक्य र पाण्डेको भेट : पदाधिकारीमा सहमति नगरे प्यानलसहित चुनाव लड्ने घोषणा

काठमाडौं, ३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन यही मंसिर १० गतेदेखि मंसिर १२ गतेसम्म चितवनको सौरहामा हुँदैछ । महाधिवेशनको सम्पूर्ण तयारी भैसकेको छ ।

बाबा रामदेवको प्रशंसा गर्दै प्रचण्डले भने–’वैज्ञानिक र क्रान्तिकारी व्यक्ति’

काठमाडौं, ३ मंसिर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति रहेका बताएका छन् ।  काठमाडौंमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा  पतञ्जलि नेपाल टिभि

सर्वोच्च अदालत लयमा फर्कियो, आज २२२ मुद्दाको सुनुवाई हुँदै

काठमाडौं, ३ मंसिर । नेपाल बार एशोसिएशनको आन्दोलनको बावजुद पनि सर्वोच्च अदालत अब लयमा फर्किने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शुक्रबारका लागि १० इजलास गठन गरेको सबै इजलास

अमेजनको जंगल फडानी १५ वर्ष यताकै उच्च

काठमाडौं, मंसिर ३ । ब्राजिलमा जंगल फडानी तीब्र रूपमा भइरहेको छ । अमेजनको जंगल फडानी १५ वर्ष यताकै सबैभन्दा ठूलो भएको अधिकारीहरुले बताएका छन् । ब्राजिलको अन्तरिक्ष अनुसन्धान निकायका अनुसार

बारको आन्दोलन उग्र नहोस भनेर सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा

काठमाडौं, ३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै शुक्रबार पनि नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ । तर, कानुन व्यवसायीको धर्नालाई सुरक्षाकर्मीहरूले घेरा हालेर बसेका