Logo
प्रमुख समाचार

इक्वेडरको कारागारमा पुनः भड्किएको हिंसा, ६८ को मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २८ कात्तिक। इक्वेडरको एक कारागारभित्र भएको झगडामा कम्तीमा ६८ जना कैदीको मृत्यु भएको छ । लिटोरल पेनीटेन्टीयरीभित्र गएको सेप्टेम्बरमा पनि झगडा हुँदा १०० भन्दा

विस्तृत पढ्नुहोस
दिल्ली प्रदूषण: एक हप्ता स्कुल बन्द, कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन

एजेन्सी, २८ कात्तिक। भारतको राजधानी नयाँ दिल्ली प्रदूषणले ग्रसित बनेको छ। दिनप्रति दिन प्रदूषण बढ्दै गएपछि दिल्ली सरकारले एक हप्ताका लागि स्कुल बन्द गर्ने निर्णय गरेको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द

नेपाली पौरख र गौरवभित्र लुकेर बसेका प्रतिभालाई चिनाउन प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौँ, २८ कात्तिक:  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरवभित्र लुकेर बसेका कैयौँ प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमतालाई विश्वसामु चिनाउनुपर्ने बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानकोे ३६औँ प्राज्ञसभाको उद्घाटनका

बारकाे आन्दाेलनमा काेषाध्यक्ष पाेखरेलकै फरक मत    

काठमाडौं, २८ कात्तिक । नेपाल बार एसाेसिएसनका काेषाध्यक्ष रुद्र पाेखरेलले बारकाे कार्यसमितिले पारित नगरी ल्याइएकाे आन्दाेलनका कार्यक्रममा आफ्नाे सहमति नभएकाे बताएका छन् । आज नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम नेपाली बहसका

कांग्रेस बैठक बस्दै

काठमाडौं, कार्तिक २८ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न आज दिउँसो एक बजे बैठक बस्न लागेको हो । पार्टी सभापति

राष्ट्रपति सीद्वारा फिजीका राष्ट्रपति काटोनिभेरेलाई बधाई

२७ कात्तिक: चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार रातु विलियम काटोनिभेरेलाई फिजीको राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेकोमा बधाइ सन्देश पठाएका छन् । नयाँ चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने फिजी पहिलो प्रशान्त टापु

न्यायालयभित्रको झगडा अन्त्यका लागि आयोग गठन गर्नुपर्छ : नेता केसी

काठमाडौँ, २७ कात्ति: नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले न्यायालयभित्रको झगडा अन्त्यका लागि आयोग गठन गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क)ले आज आयोजना गरेको ‘क्षेत्रीय

युरोपको ग्यास आपूर्ति बन्द गर्ने बेलारुसद्वारा धम्की

एजेन्सी, २७ कात्तिक। बेलारुसका राष्ट्रपतिले युरोपको ग्यास आपूर्ति रोकिदिने धम्की दिएका छन् । उनले देशको पश्चिमी सीमामा बढ्दो आप्रवासी संकटलाई लिएर प्रतिबन्ध लगाएमा युरोपलाई ग्यास आपूर्ति बन्द गर्ने धम्की दिएका

सामाजिक न्यायका पक्षमा क्रियाशील हुन पार्टी पंक्तिलाई अध्यक्ष नेपालको निर्देशन

काठमाडौँ, २७ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आदर्शलाई अवलम्बन गर्ने सबैले निरङ्कुशताका विरुद्ध डटेर समतामूलक समाज निर्माणमा लाग्नुपर्ने बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपालको

जनतालाई दिने सेवा सुविधा दुरुस्त बनाउन कर्मचारीलाई मुख्यमन्त्री पोखरेलको निर्देशन

लमजुङ, २७ कात्तिक: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारका नीति तथा कार्यक्रमलाई आ–आफ्नो ठाउँबाट लागू गर्दै जनतालाई दिने सेवा सुविधा छिटोछरितो, चुरुस्त र दुरुस्त बनाउन कर्मचारीलाई निर्देशन दिएका छन्

प्रचण्ड मेडिसिटी अस्पताल भर्ना

काठमाडौं, २७ कार्तिक । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेडिसिटी अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि घरमै आराम गरिरहेका दाहाल रक्तचाप नियन्त्रण नभएपछि

कांग्रेस नेता राजेन्द्र बजगाईँले गरे केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिने घोषणा

काठमाडौं, २७ कार्तिक । नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी राजेन्द्र बजगाईंले पार्टीको आसन्न १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। हिजो (शुक्रबार) राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर