Logo
प्रमुख समाचार

टोपबहादुर रायमाझी भन्छन् : ‘१०औं महाधिवेशनबाट केपी ओली नै सर्वसम्मत् अध्यक्ष बन्नुहुन्छ’

-रिपोर्टर्स नेपाल/संवाददाता

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफूहरुको १०औं महाधिवेशनमार्फत सर्वसम्मत रुपमा केपी शर्मा ओली अध्यक्षमा चयन हुने

विस्तृत पढ्नुहोस
फिलिपिन्समा राष्ट्रपतिकी छोरीले उपराष्ट्रपतिमा उम्मेदवारी दिने

२७ कात्तिक : फिलिपिन्समा राष्ट्रपतिकी छोरीले उपराष्ट्रपति पदका लागि प्रतिश्पर्धा गर्ने भएकी छिन् । बहिर्गमनको चरणमा रहेका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा डुटेर्टेले उपराष्ट्रपतिमा प्रतिश्पर्धा गर्ने भएकी हुन् ।

नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सर्वोच्च अदालतको सुझाव

२७ कात्तिक : भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सुझाव दिएको छ ।केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदुषणको मात्रा न्युनिकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाव

अदालतभित्रको विवादबारे हामी जानेर नै मौन बसेका छौं, एमसीसी पारित गर्नुपर्छ : सुमन

काठमाडौं, २७ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा प्रदेश नम्बर २ का सांसद मनिष सुमनले अहिले अदालतभित्र भैरहेको विवादको विषयमा आफ्नो पार्टीले नजिकबाट नियाँलिरहेको भएपनि यसबारेमा कुनै

७५ प्रतिशत छात्रा विद्यालय फर्केको अफगान विदेश मन्त्रीको दाबी

२७ कात्तिक : अफगानिस्तानमा गठन भएको तालिवान सरकारले बालिकाहरुलाई पनि फेरि विद्यालय जाने वातावरण बनाइसकिएको दाबी गरेको छ । अन्तरिम तालिवान सरकारका विदेशमन्त्री अमिर खान मुत्ताकीले ७५ प्रतिशत छात्रा विद्यालय

कर्णाली प्रतिष्ठानमा मङ्सिरदेखि एमबीबीएस पढाइ हुने

कर्णाली, २७ कात्तिक: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मङ्सिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएको छ । प्रतिष्ठानको निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति सहप्राध्यापक

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सुरू

काठमाडौं, २७ कार्तिक । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुर सानेपास्थित् हेरिटेज गार्डेनमा सुरु भएको बैठक यो दोश्रो पूर्ण बैठक हो । अहिले

कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक जारी

काठमाडौँ, २७ कात्तिक: महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बसिरहेको छ । आइतबार बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक

पाकिस्तानले तालिवानसँग द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने

एजेन्सी, २७ कात्तिक। पाकिस्तानले तालिवानसँग द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने आश्वासन दिएको छ। कार्यबाहक अफगान विदेशमन्त्री अमिर खान मुत्ताकीसँगको भेटमा पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले अफगानिस्तानको मानवीय संकट समाधान गर्न आफ्नो

समाजवादी प्रेस संगठनको कार्यक्रम बहिष्कार नगरेको पत्रकार सुवेदीको भनाई

काठमाडौं, २७ कार्तिक । माधव नेपाल नेतृत्वको पार्टी (नेकपा एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनको राष्ट्रिय भेला काठमाडौंमा जारी छ । अहिले भेलालाई अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गरिरहेका छन्

प्रचण्डको स्वास्थ्यमा समस्या

काठमाडौँ, २७ कात्तिक। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनी चिकित्सकको निगरानीमा निजि निवास खुमलटारमा आराम गरिरहेका छन्। अध्यक्ष प्रचण्डको स्वास्थ्यमा अचानक

भारतमा कोरोना सङ्क्रमितको संख्या तीन करोड ४४ लाख भन्दा बढी

२७ कात्तिक : भारतमा गत २४ घण्टामा ११ हजार ८५० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएपछि कोरोना कूल सङ्क्रमितको संख्या तीन करोड ४४ लाख २६ हजार ३६ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले