Logo
प्रमुख समाचार

नेकपा(एस)को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ कात्तिक। नेकपा (एकीकृत समाजवादी)को आज (शनिबार) केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ । शुक्रबार काठमाडौंमा बसेको पार्टीको स्थायी कमिटी बैठकले शनिबार र आइतबार

विस्तृत पढ्नुहोस
दिल्लीमा २ दिन घरबाहिर ननिस्कन आग्रह

काठमाडौं, कार्तिक २७ । भारतको राजधानी दिल्लीमा प्रदुषण बढेपछि गम्भीर रोगी, बच्चा, गर्भवती र बुढाबुढीलाई केन्द्रीय प्रदुषण नियन्त्रण बोर्डले चेतावनी जारी गरेको छ। बोर्डले नोभेम्बर १८ सम्म दिल्लीमा हावाको गुणस्तर

आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र नर्सिङ पढाउन पाउने

काठमाडौँ, २७ कात्तिक: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) ले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पिसिएल) नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको छ ।

प्रतिनिधि छान्दै एमाले, समझदारी अपनाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौँ, २७ कात्तिक: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उच्च समझदारीका साथ आसन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न पार्टीका सदस्यलाई आह्वान गरेका छन् । महाधिवेशनका लागि आज

सि र बाइडेनबीच वार्ता हुँदै

एजेन्सी, २७ कात्तिक । चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भिडियो कन्फ्रेन्सिङका माध्यमबाट वार्ता हुने भएको छ । उनीहरुबीच बेइजिङको स्थानीय समयानुसार आगामी नोभेम्बर १६ को बिहान

इथियोपियाको सरकारद्धारा संयुक्त राष्ट्रसंघका अर्का एक कर्मचारी नियन्त्रणमा

२७ कात्तिक : संयुक्त राष्ट्रसंघले इथियोपिया सरकारले आफ्ना अर्का एकजना कर्मचारी पनि नियन्त्रणमा लिएको जनाएको छ । संयुक्त राष्ट्रसंघले शुक्रबार एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी गराएको हो । त्यहाँ मानवीय

कांग्रेसले आज १३ जिल्लामा वडा अधिवेशन प्रारम्भ गर्दै

काठमाडौँ, २७ कात्तिक: नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवादका कारणले ढिलाइ भएका १३ जिल्लामा आजदेखि वडा अधिवेशन प्रारम्भ गर्दैछ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत गत भदौ १८ गतेदेखि प्रारम्भ भएको कांग्रेसको

पर्सा, सर्लाही र रसुवामा कांग्रेस वडा अधिवेशन नहुने, आज १० जिल्लामा मात्रै

काठमाडौं, कार्तिक २७। नेपाली कांग्रेसको विभिन्न १० जिल्लाहरूमा रोकिएका वडा अधिवेशन आजदेखि शुरू भएका छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संशोधित कार्यतालिकानुसार १३ जिल्लामा वडा अधिवेशन हुन बाँकी रहेकोमा पर्सा,

सञ्चारकर्मीले सत्यलाई स्थापित गर्न सक्नुपर्दछः अर्थमन्त्री शर्मा

कास्की, कार्तिक २७। अर्थमन्त्री जनार्दन शर्माले सञ्चारकर्मीले जनताको अपेक्षा अनुसार सत्यलाई स्थापित गर्ने र गलत कार्यको विरोध गर्न सक्नुपर्ने बताएका छन्। प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको नवनिर्वाचित कार्यसमितिको शुक्रबार

कर्णाली प्रतिष्ठानमा मङ्सिरदेखि एमबीबीएसको पढाइ हुने

सुर्खेत, कार्तिक २७ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मङ्सिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएको छ । प्रतिष्ठानको निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति

माओवादी केन्द्रले गर्यो विधान संशोधन

काठमाडौं, २६ कार्तिक । नेकपा (माओवादी केन्द्र) ले पार्टी विधान संशोधन गरेको छ । आज सम्पन्न केन्द्रीय समितिको बैठकले संशोधन गरेको विधानअनुसार प्रदेश र पालिकामा सात सदस्यीय पदाधिकारी रहने निर्णय

भोजपुर पुगेर प्रचण्डले भने : न्यायालयबारे गठबन्धनको साझा धारणा आउँछ

भोजपुर, २६ कार्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले न्यायालयमा भएको विवादका विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा छिट्टै आउने बताएका छन् । माओवादी केन्द्र भोजपुुरले आज यहाँ