Logo
प्रमुख समाचार

जनगणनाको प्रारम्भिक नतिजा तीन महिनाभित्र आइसक्छ, लिम्पियाधुराको गणना स्याटेलाइटबाट हुन सक्छः तथ्यांक विभागका महानिर्देशक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कात्तिक २५ । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले आजदेखि सुरु भएको राष्ट्रिय जनगणना मंसिर ९ सम्म सकिने र तीन महिनाभित्र प्रारम्भिक नतिजा आइसक्ने

विस्तृत पढ्नुहोस
कहाँ–कहाँ तोकिए दीर्घरोगीलाई लगाउने फाइजर खोप केन्द्र

काठमाडौं, २५ कात्तिक । सरकारले १२ वर्षमाथिका दीर्घरोगीलाई आइतबारदेखि फाइजरको पहिलो डोज खोप लगाउने भएको छ । ४ मंसिरसम्म सात दिन पहिलो डोज लगाउनेलाई २७ मंसिरदेखि २ पुससम्म दोस्रो डोज दिने

देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस दुई डिग्री

काठमाडौं, कार्तिक २५ । काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ। दिनभर घाम लागे

डोल्पामा एमाले गाउँपालिका अध्यक्षसहित दर्जनौं माओवादी केन्द्रमा प्रवेश

काठमाडौं, २४ कार्तिक । डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिकामा नेकपा एमालेको तर्फबाट निर्वाचित गाउँपाकिा अध्यक्ष सहितका दर्जनौं नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । डोल्पा जिल्ला स्तरीय

छठ पर्व : काठमाडौंमा यसरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिईयो (फोटोफिचर)

काठमाडौं, २४ कार्तिक । छठ पर्वको अवसरमा बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । काठमाडौंको गौरीघाट, कमलपोखरी, नख्खु, थापाथलीलगायतका स्थानमा बनाइएको छठ घाटमा भेला भएका ब्रतालुले अस्ताउँदो सूर्यलाई पूजा

प्रचण्डसँग सल्लाह नै गरेर रामचन्द्र झा माधव नेपालको पार्टीमा प्रवेश गर्ने तयारीमा

काठमाडौं, २४ कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता रामचन्द्र झा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् । झा आगामी मंसिर ५ गते जनकपुरमा

छठ पुजाअर्चनामा सहभागी हुँदै प्रधानमन्त्री देउवा(फोेटोफिचर)

काठमाडौं, २४ कात्तिक । थापाथलीस्थित बागमती नदी किनारमा बुधबार छठ पुजाअर्चनामा सहभागी हुँदै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिरः रोशन सापकोटा, रासस

वामदेवले भने–‘एमसीसी फिर्ता लैजानु श्रेयस्कर’ (विज्ञप्तीसहित)

काठमाडौं, २४ कार्तिक । नेकपा (एमाले) बाट राजीनामा दिएर कतैपनि नलागी बसेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमसीसी फिर्ता लैजानु नै श्रेयस्कर हुने बताएका छन्

एमसीसीलाई लिएर प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड्काबीच मतभेद !

काठमाडौं, २४ कार्तिक । अमेरिकी सहयोग सम्झौता एमसीसीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काको अभिव्यक्ति फरक फरक आउन थालेको छ । प्रधानमन्त्री देउवाले जसरी पनि एमसीसी पारित

राष्ट्रपति भण्डारीद्वारा कमलपोखरीमा छठ पूजा (फोटोफिचर)

काठमाडौं, २४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा आज अपराह्न काठमाडौँको कमलपोखरी पुगेर सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरेकी छिन् । काठमाडौँ महानगरपालिकाद्वारा आयोजित छठ पूजा समारोहमा सरिक भएकी

अदालतको विवाद दलहरुको एजेण्डा बनिसकेको छैन्, यो दलहरुको क्षेत्राधिकारभित्र पर्ने विषय पनि होईन् : देव गुरुङ

काठमाडौं, २४ कार्तिक । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का नेता तथा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले अहिले अदालतभित्र देखिएको विवाद अदालत आँफैले समाधान गरोस भन्ने धारणा राखेका छन् ।

‘सरकारले प्रधानन्यायाधीशविरुद्ध महाभियोग ल्याउलाजस्तो मलाई लाग्दैन्, न्यायालयलाई विवादमा तान्नुहुँदैन्’ : मन्त्री उमा रेग्मी

काठमाडौं, २४ कार्तिक । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आवश्यकत्ता महशुस गरे नै उच्चस्तरीय समन्वय समिति गठन गरिएको स्पष्ट पारेकी छिन् । उनले भनिन्–‘यो सरकार अहिले गठबन्धनको सरकार