Logo
प्रमुख समाचार

प्रधानन्यायाधीश जबरामाथि फेरि खनिए शम्भु थापा, पैसामा लिप्त भएको आरोप

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ कार्तिक । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पैसामा लिप्त भएको आरोप लगाएका छन् । आज (मंगलबार) संवैधानिक कानून व्यवसायी मञ्चले

विस्तृत पढ्नुहोस
चीनले पाकिस्तानलाई अहिलेसम्मकै ठूलो युद्धपोत निर्यात गरेपछि…

एजेन्सी, २३ कात्तिक । चीनले पाकिस्तानलाई अहिलेसम्मकै ठूलो युद्धपोत निर्यात गरेको छ । चीनले निर्माण गरी निर्यात गरेकोमध्ये यो युद्धपोत अहिलेसम्मकै ठूलो हो । चीनको विदेश मामलासम्बन्धी सूचना सार्वजनिक गर्दै

मंसिरमा स्थायी शिक्षकको विज्ञापन खुल्ने

काठमाडौं, २३ कात्तिक । लामो समयदेखि प्राविधिक समस्याको कारण खुल्न नसकेको शिक्षक सेवा आयोगको स्थायी शिक्षकको विज्ञापन मंसिरमा खुल्ने तयारी भएको छ । विज्ञापन खुलाउने बारेमा सम्बन्धित पदाधिकारीसँग छलफल भैरहेको

अरुण नदीमा पक्की पुल बनाउने मुख्यमन्त्री राईको घोषणा

काठमाडौं, २३ कार्तिक । प्रदेश नं १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले भोजपुर र सङ्खुवासभा जोड्ने अरुण नदीमा पक्की पुल निर्माण गरिने बताएका छन् । सङ्खुवासभाको तुम्लिङटारमा आज पत्रकारसँग कुराकानी गर्दै उनले

१०औं महाधिवेशनको लागि एमालेले विद्युतीय मतदानको अभ्यास थाल्यो

शरद् शर्मा : काठमाडौँ, २३ कात्तिक । नेकपा (एमाले) ले आशन्न १०औँ राष्ट्रिय महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदानका लागि पार्टीका नेता–कार्यकर्तालाई नमूना मतदान अभ्यास गराउन थालेको छ । एमालेको केन्द्रीय कार्यालय,

बार एसोसियसन बागलुङले थाल्यो स्थानीय तहमा कानूनी साक्षरता अभियान

बलेवा, २३ कात्तिक । उच्च अदालत बार एशोसिएशन बागलुङले दशवटै पालिकामा कानुनी साक्षरता अभियान थालेको छ । कानुनका जान्नैपर्ने आधारभूत कुरा बुझाएर जनतालाई सूचित बनाउन यो अभियान थालिएको बारका सचिव

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौं, २३ कार्तिक । सत्तारूढ नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी छ । पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा पछिल्लो राजनीतिक विषयमा छलफल भैरहेको एक नेताले जानकारी दिए ।

अध्यक्ष ओलीसँग कोमल वलीको भेट, एमालेलाई समृद्ध बनाउनेमा निश्चिन्त

काठमाडौं, २३ कार्तिक । नेकपा (एमाले) की नेतृ तथा राष्ट्रियसभा सदस्य कोमल वलीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेक छिन् । उनले आज विहान भेटावर्ता गरेको सामाजिक सञ्जालमार्फत जानकारी

बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेर्ने सर्वोच्च अदालतका न्यायाधीशहरुको निश्कर्ष

काठमाडौं, २३ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मार्गप्रशस्तको माग गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेर्ने भएका छन् । प्रधानन्यायाधीश जबराले आजबाट सबै प्रकृतिका मुद्दाको सुनुवाई गर्ने

झलनाथ खनाल पार्टी काममा फर्किए, विदेश विभागको बैठक बस्यो

काठमाडौं, २३ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पार्टीको नियमित काममा फर्किएका छन् । उनी पार्टीको विदेश विभाग प्रमुखसमेत हुन् । उनले हिजो (सोमबार) विदेश विभागको

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, कार्तिक २३ । अरब सागरमा विकसित भैरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभावका कारण देशभरको मौसममा आंशिक बदलीको सम्भावना बढ्दै गएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त

नाइजरको एउटा विद्यालयमा आगलागीः २५ बालबालिकाको मृत्यु, कैयौँ घाइते

एजेन्सी, कार्तिक २३ । नाइजरमा एउटा विद्यालयमा भएको आगलागीमा परी कम्तीमा २५ जना बालबालिकाको मृत्यु भएको छ । विद्यार्थी पढिरहेको बेलामा आगलागी हुँदा त्यस्तो हताहती भएको हो । आगलागीबाट ज्यान