Logo
प्रमुख समाचार

पूर्वराजा शाहले बहिनी शोभाको हातबाट भाइटीका ग्रहण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० कार्तिक । पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग साईतभन्दा केही ढिलो समयमा भाइटीका लगाएका छन् । टीकाको शुभ साइत ११ बजेर ०२

विस्तृत पढ्नुहोस
उपराष्ट्रपतिबाट टीका ग्रहण

काठमाडौं, २० कार्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले भाइटीकाका अवसरमा नजिकका आफन्त बहिनीहरुसँग यसवर्षको भाइटीका ग्रहण गरेको छ । लैनचौरस्थित उपराष्टपति निवासमा आज बिहन ११ बजेर २ मिनेटको शुभसाइतमा उनले आफन्त बहिनीहरुबाट

सभापतिको साझा उम्मेद्धवार तय गर्न रामचन्द्र छलफलमा

काठमाडौं, २० कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आन्तरिक छलफलमा जुटेका छन् । पार्टीको १४औं महाधिवेशनमा आफ्नो समूहबाट साझा उम्मेद्धवार तय गर्नकोलागि पौडेल समूह छलफलमा जुटेको हो ।

नख्खु कारागारमा भाईटिका लगाउन लाईन

काठमाडौं, २० कार्तिक । आज भाईटिका । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा मुख्य दिन आज भाइटीका लगाएर मनाइँदै छ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु,

बारले आन्दोलन गर्दैमा प्रधानन्यायाधीश हट्ने सम्भावना म देख्दिन् : महेश बस्नेत (भिडिओसहित)

काठमाडौं, २० कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले अदालतभित्र धेरै कमजोरी रहेको टिप्पणी गरेका छन् । उनले भने,‘अदालतभित्र रहेका तमाम प्रवृत्तिको बारेमा बहस गर्नुपर्यो ।

हवाइ दुर्घटनामा परि ब्राजिलयन गायिका मेन्डोन्काको निधन

महोत्तरी, कार्तिक २० । ब्राजिलकी चर्चित गायिका मारिलिय मेन्डोन्काको हवाइ दुर्घटनामा परि मृत्यु भएको छ । एक कन्सर्टमा जाने क्रममा हवाइ दुर्घटनामा परि उनको मृत्यु भएको हो । बीबीसीका अनुसार

बालगोपालेश्वर र खञ्जनेश्वरमा भाईटीका लगाउँनेको भिड

महोत्तरी, कार्तिक २० । दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज खुला गरिएको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं

चाडपर्वले समाजलाई सहअस्तित्वको बाटामा अघि बढाउन अभिप्रेरित गरून्ः अध्यक्ष नेपाल

काठमाडौं, २० कात्तिक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तिहार र नेपाल संवत्जस्ता चाडपर्वले सामाजिक सद्भाव एवं भ्रातृत्वका साथ राष्ट्रिय एकता कायम गर्न सबैलाई अभिप्रेरित गरून् भन्ने कामना गरेका

दीपावली खुशीयाली साटासाट गर्ने एकताको पर्वः मुख्यमन्त्री भट्ट

सुदुरपश्चिम, २० कात्तिक । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तिहार (दीपावली) खुशीयाली साटासाट गर्ने सामाजिक एकताको पर्वका रूपमा रहेको बताएका छन् । शुभकामना सन्देश जारी गर्दै उहाँले तिहारले प्रदेशवासीलाई आपसी

गलत प्रावधान नसच्याएसम्म एमसीसी संसदबाट पारित हुँदैन् : लिलामणि पोखरेल (भिडिओसहित)

काठमाडौं, २० कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता लिलामणि पोखरेलले एमसीसीका प्रावधान नसच्याएसम्म संसद्बाट पारित नगरिने स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली

तिहारले आपसी सम्मानभावका लागि अनुपम सन्देश दिएको छ : माधव नेपाल

काठमाडौं, २० कार्तिक । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तिहार र नेपाल संवत्जस्ता चाडपर्वले सामाजिक सद्भाव एवं भ्रातृत्वका साथ राष्ट्रिय एकता कायम गर्न सबैलाई अभिप्रेरित गरून् भन्ने

ललितपुरको मंगलबजारमा आगलागीमा परी एकै परिवारका चार जनाको निधन

काठमाडौं, १९ कार्तिक । ललितपुर महानगरपालिका–१२ स्थित मंगलबजार, चक्रबहीको एक घरमा आज (शुक्रबार) आगलागी हुँदा एकै परिवारका चार जनाको निधन भएको छ । ललितपुर प्रहरीकाअनुसार लक्ष्मीकृष्ण ताम्राकारको घरमा आगो लागेको