Logo
प्रमुख समाचार

विक्रम पाण्डे एमाले प्रवेश गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ कार्तिक । राप्रपाका नेता विक्रम पाण्डे नेकपा (एमाले) प्रवेश गर्ने भएका छन् । यसअघि चितवनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग

विस्तृत पढ्नुहोस
प्रचण्ड त च्याँखे थाप्न सिपालु नै हो, किन उहाँ अर्ली ईलेक्शनको पक्षमा हुनुहुन्न ? : महेश बस्नेत (भिडिओसहित)

काठमाडौं, १९ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई च्याँखे थाप्न सिपालु नेताको संज्ञा दिएका छन् । उनले प्रचण्डको

नेपाली सेना अनुशासित र व्यावसायिकः मन्त्री रिजाल

महोत्तरी, १९ कात्तिक । रक्षा मन्त्री डा मिनेन्द्र रिजालले नेपाली सेना व्यावसायिक र अनुशासित भएको बताएका छन् । महोत्तरीको बर्दिवासस्थित नेपाली सेनाको मध्यपृतना निरीक्षणका क्रममा मन्त्री डा रिजालले इमान्दारीको परिचयले

मुख्यमन्त्री शाहीको स्पष्टोक्ति : मन्त्रालय भागबण्डामा कुनै समस्या छैन्

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रालयको भागबण्डामा कुनै समस्या नरहेको बताएका छन् । मुख्यमन्त्री शाहीले अहिले कायम रहेको ८ वटा मन्त्रालयलाई घटाउने विषयमा भने छलफल शुरु भएको जानकारी

गठबन्धनका शीर्ष नेताहरुले मात्रै बैठक गरेकोमा नारायणकाजी आक्रोशित

काठमाडौं, १९ कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले गठबन्धनका शीर्ष नेताहरुबीच मात्रै बैठक भएको भन्दै दुःखेसो पोखेका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत नेता श्रेष्ठले यस्तो धारणा राखेका हुन्

एमसीसीबारे बोले नारायणकाजी, यथास्थितिमा नेपालले एमसीसी स्विकार गर्न सक्दैन्

काठमाडौं, १९ कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता एवम् विदेश विभाग प्रमुख नारायाणकाजी श्रेष्ठले एमसीसी यथास्थितिमा नेपालले स्विकार गर्न नसक्ने बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका

एमसीसी राष्ट्रघाती हो, यसलाई कुनैपनि हालतमा रोक्नुपर्छ : प्रभु साह

काठमाडौं, १९ कार्तिक । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री प्रभु साहले कुनै पनि हालतमा एमसीसी रोक्नुपर्ने बताएका छन् । दीपावली तथा छठ पर्वको अवसरमा फतुवा विजयपुर नगरपालिका-३, टेंग्राहामा आयोजित

प्रचण्डलाई ‘माछा देखे भित्र हात, सर्प देखे बाहिर हात’ नगर्न बाबुरामको सुझाव

काठमाडौं, १९ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जिम्मेवार राजनीतिक नेतृत्वले ‘माछा देख भित्र हात, सर्प देखे बाहिर हात’ नगर्ने बताएका छन् । उनको

साउथ चाइना सीमा दुर्घटनामा परेको अमेरिकी पनडुब्बीका कमाण्डर हटाइए

एजेन्सी, १९ कात्तिक । साउथ चाइना सीमा दुर्घटनामा परेको अमेरिकी पनडुब्बीका कमाण्ड हटाइएका छन् । कमाडर क्यामरन अल्जीलानी र दुई चालक दलका सदस्य हटाइएका हुन् । गत महिना युएसएस कनेक्टिकट

उत्तर कोरियामा भोकमरी, त्रासदीपूर्ण अवस्थाको आँकलन

एजेन्सी, १९ कात्तिक । कम्युनिस्ट राष्ट्र उत्तर कोरियामा भोकमरी बढेको छ । ठण्डी बढ्दै जाँदा भोकमरी पनि बढेपछि त्रासदीपूर्ण अवस्था आउने आँकलन गरिएको छ । कतिपय उत्तर कोरियाका नागरिकले दक्षिण

मुख्यमन्त्री पाण्डेद्वारा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर अवलोकन

काठमाडौं, १९ कार्तिक । बागमती प्रदेशका मुुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले चन्द्रागिरि नगरपालिका वडा नं १२ गुर्जुधारास्थित ‘भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर’को आज अवलोकन एवं निरीक्षण गरेका छन् । यातायात व्यवस्था कार्यालय

२४ घण्टामा थपिए १८३ कोरोना संक्रमित, २ जनाको निधन

काठमाडौं, १९ कार्तिक । पछिल्लो २४ घण्टामा १ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएअनुसार चार हजार ८ सय ८४ जनामा कोरोना परीक्षण गरिएको