Logo
प्रमुख समाचार

एमसीसी पास गर्छु भनेर चिठ्ठी लेखेको छैन् : प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी पास गर्छौं भनेर आफूहरुले अमेरिकालाई पत्र नपठाएको स्पष्ट

विस्तृत पढ्नुहोस
चीनद्वारा पृथ्वी विज्ञान उपग्रह प्रक्षेपण

ताइयुवान, कार्तिक १९ (रासस-सिन्ह्वा) :  चीनले शुक्रबार उत्तरी शान्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पृथ्वी विज्ञान उपग्रह अन्तरिक्षमा पठाएको छ। गुआङ्मु नामक उपग्रहलाई लङ मार्च-६ क्यारियर रकेटले बिहान १०:१९ मा

संयुक्त राष्ट्र प्रमुखद्वारा शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा

संयुक्त राष्ट्र संघ, कार्तिक १९ (रासस/सिन्ह्वा) । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार मध्य अफ्रिकी गणतन्त्र ९सीएआर० को राष्ट्रपति गार्डका सदस्यहरूले गरेको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। उक्त

पुटिन र लुकाशेन्द्वारा संघ राज्य एकीकरण आदेशमा हस्ताक्षर

मस्को, १९ कार्तिक । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका बेलारूसी समकक्षी अलेक्ज्याण्डर लुकाशेन्कोले संघ राज्यको एकीकरण अध्यादेशमा हस्ताक्षर गर्नुभएको क्रेमलिनले बिहीबार जनाएको छ। सन् २०२१(२०२३ मा संघ राज्य स्थापना

कोप-२६ मा चीन र अमेरिका बीच जलवायु परिवर्तन मुद्दामा वार्ता जारी

ग्लास्गो, बेलायत, कार्तिक १९ ( रासस-सिन्ह्वा) -चीन र संयुक्त राज्य अमेरिकाले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको चलिरहेको २६ औं पक्ष सम्मेलन (कोप-२६) को बैठकमा जलवायु परिवर्तनसँग जुध्न वार्ता

नेपाल संवतलाई मौलिक संवत्का रूपमा प्रवद्र्धन गर्नुपर्छ : अध्यक्ष बिजुक्छे

काठमाडौं, १९ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिछुक्छेले मुलुकको मौलिक संवत्का रूपमा नेपाल संवत्लाई प्रवद्र्धन गर्नुपर्ने बताएका छन् । नवसमाज निर्माण पुस्तकालयले आफ्नो ४०औँ वार्षिकोत्सवका अवसरमा आज

चन्द्रागिरी–चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरिनेछः अर्थमन्त्री शर्मा

काठमाडौं, १९ कार्तिक । अर्थमन्त्री जनार्दन शर्माले गणेशमान सिंह सडकमार्गअन्तर्गत चन्द्रागिरी–चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिने बताएका छन् । विभिन्न पर्वहरूका अवसरमा आज राजधानीमा

दार्चुलामा सम्बन्धविच्छेद गराउने बढे

काठमाडौं, १९ कार्तिक । पत्नीबाट छुट्टिएर बस्न चाहेको भन्दै दार्चुलामा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराउने पुरुषको सङ्ख्या बढ्दै गएको छ । जिल्ला अदालतमा सम्बन्धविच्छेद गराउन भन्दै चालु आर्थिक वर्षको चार

जाजरकोटको रिठेखोला बाबिया टाकुरामा गाडी दुर्घटना, दुईको मृत्यु

जाजरकोट १९ कार्तिक । बिहीबार बेलुकी ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको सात जना रहेका छन्

नेपाल संवतको प्रचलनसँगै गरिबी उन्मूलन : प्रधानमन्त्री देउवा

भक्तपुर, १९ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवत्को प्रचलनसँगै गरिबी उन्मूलनको अभियान सुरु भएको बताएका छन्। नेपाल संवत् ११४२ को अवसरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज मध्यपुरथिमि शङ्खधर

दिवालीमा दिल्लीमा मात्र १५२ स्थानमा आगलागी

एजेन्सी, १९ कात्तिक । भारतको नयाँ दिल्लीमा दिवालीको साँझ १५२ स्थानमा आगलागी भएको छ । अग्नि नियन्त्रकको कार्यालयमा आगलागीका कारण दिल्लीमा मात्र १५२ स्थानबाट फोन आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनु खुसीकै कुरा हो : डा. शेखर कोइराला (भिडिओसहित)

काठमाडौं, कात्तिक १९ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुरसँग नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई कसरी संयुक्त पत्र लेख्न मिल्छ भनी प्रश्न गरेका