Logo
प्रमुख समाचार

प्रधानन्यायाधीश जबराकोमात्रै राजीनामा माग्नु गलत : शंकर पोखरेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव शंकर पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको मात्रै राजीनामा माग्नु गलत भएको बताएका छन् । उनले

विस्तृत पढ्नुहोस
‘ताइवान एक्लो छैन, युरोप ताइवानको साथमा छ’

एजेन्सी, १८ कात्तिक। ताइवान भ्रमणमा पुगेको युरोपेली युनियन (ईयु)को संसदीय प्रतिनिधिमण्डलले ताइवानलाई एक्लै नरहेको भन्दै विशेष महत्त्व राख्ने सन्देश दिएको छ । चीनले ताइवानमाथिको आक्रामकता बढाएका बेला ईयुको संसदीय प्रतिनिधिमण्डलले

‘तालिवानी शासनमा पनि आतंकवादको थ्रेट छ’

एजेन्सी, १८ कात्तिक । अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपनि त्यहाँ आतंकवाद र ड्रग्सको थ्रेट देखिएको रुसी विदेश मन्त्रीकी प्रवक्ता मारिया जाखारोवाले बताएकी छिन् । उनले बुधबार अफगानिस्तानबारे यस्तो बताएकी हुन्

भारतसँग राम्रो कुराकानी भयो : प्रधानमन्त्री देउवा

संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिएर आज बिहान स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ठ कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री

‘अर्लि इलेक्शन हुँदैन’

भक्तपुर, १८ कात्तिक: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा पाँच दलीय गठबन्धन अझ बलियो हुने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) मध्यपुरथिमि नगर सङ्गठन कमिटीले आज मध्यपुर थिमिस्थित

स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री देउवाले भन्नुभयो– ‘गठबन्धन पूरै समय रहन्छ’

– सिबी अधिकारी काठमाडौँ, १८ कात्तिक (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले हालको सत्तारुढ दलहरुको गठबन्धन पूरै समय रहने बताउनुभएको छ । संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना

नीर शाह र ऋषि धमला सम्मानित

काठमाडौं, १८ कार्तिक । भूगर्भ सिमेन्ट उद्योग प्रा.लि.ले बरिष्ठ कलाकार नीर शाह र बरिष्ठ पत्रकार ऋषि धमलालाई आ आफ्नो क्षेत्रबाट देश र जनताको लागि पुर्याएको अतुलनीय योगदानको लागि अभिनन्दन गरेको

स्वदेश फर्किए प्रधानमन्त्री देउवा

काठमाडौं, कार्तिक १८। प्रधानमन्त्री शेरबहादुर देउवा यही १५ र १६ कात्तिकमा संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलन (कोप २६) मा भाग

कस्तो रहला तिहारसम्मको मौसम

काठमाडौं, कार्तिक १८ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । भने, पहाडी

चीनका पूर्वउपप्रधानमन्त्री गाओलीले टेनिस स्टारलाई सेक्स प्रस्ताव राखेको खुलासा

एजेन्सी, १८ कात्तिक । चीनका पूर्व उपप्रधानमन्त्री झाङ गाओली राष्ट्रपति सी चिनफिङका विश्वासपात्र मानिन्थे । सन् २०१३ देखि २०१८ सम्म उपप्रधानमन्त्री बनेका गाओली कम्युनिस्ट पार्टीबाट सन्यासमा छन् । ७५ वर्षीय

मन्त्री झाँक्री डिस्चार्ज, अझै केही दिन भेटघाट नगर्ने

काठमाडौं, १७ कार्तिक । नवनियुक्त सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पतालबाट डिस्चार्ज भएकी छिन् । निमोनिया संक्रमण भई उनी एक साता वीर अस्पतालमा बसेर स्वास्थ्यलाभ गरेकी थिईन् । उनले आफ्नो उपचारमा

सङ्कटग्रस्त जिल्ला घोषणाका लागि पहल गर्छुः गृहमन्त्री खाँण

बझाङ, १७ कात्तिक । गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिराबाट ठूलो जनधनको क्षति भएको बझाङलगायत सुदूरपश्चिमका डडेल्धुरा र बैतडीलाई सङ्कटग्रस्त जिल्ला घोषणा गर्न पहल गर्ने बताएका छन् । बाढीपहिराका कारण भएको क्षतिको