Logo
प्रमुख समाचार

गृहमन्त्री खाँणद्वारा डुबान क्षेत्रको निरीक्षण

-रिपोर्टर्स नेपाल/संवाददाता

बैतडी, १७ कात्तिक । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय सिगास गाउँपालिका–५ ढुङ्गारस्थित सेती नदीबाट भएको डुबानको स्थलगत निरीक्षण गरेका छन् । सुदूरपश्चिम क्षेत्रका

विस्तृत पढ्नुहोस
काँग्रेसनिकट डिएलए प्रधानन्यायाधीशको राजीनामाको विपक्षमा (विज्ञप्तिसहित)

काठमाडौं, १७ कात्तिक । नेपाली काँग्रेसनिकट नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशन डिएलए प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको विपक्षमा उभिएको छ । आज डिएलएले विज्ञप्तिमार्फत् जबराको राजीनामाको विपक्षमा उभ्याएको हो । डिएलएका

सबै प्रकारको मुद्दाको सुनुवाई गर्न न्यायाधीशहरुलाई डिएलए–नेपालको आग्रह (विज्ञप्तीसहित)

काठमाडौं, १७ कार्तिक । नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए–नेपाल) ले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशबीच देखिएको विवादलाई लिएर विभिन्न समाचार माध्यमबाट भएका टिकाटिप्पणी र आलोचनाले न्यायपालिकाप्रतिको जनआस्था कमजोर हुँदै गएको

प्रधानमन्त्री देउवासँग उच्चस्तरीय साइडलाइन बैठक

ग्लास्गो, १७ कात्तिक । संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन आएका प्रधानमन्त्री शेरबहादुर देउवासँग

एमालेलाई आगामी निर्वाचनमा कुचो लगाएर बढार्ने हो : गगन थापा (भिडिओसहित)

काठमाडौं, १७ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा नेकपा (एमाले) लाई कुचो लगाएर बढार्ने बताएका छन् । नेपाली कांग्रेसले भक्तपुर सुर्य बिनायक नगरपालिका वडा

गृहमन्त्री खाँण गन्यापधुरामा

डडेल्धुरा, १७ कात्तिक । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले डडेल्धुराको गन्यापधुरा–१ र ३ स्थित बाढीपहिरो क्षेत्रको निरीक्षण गरेका थिए । उनलाई गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बाढीपहिराबाट भएको क्षतिको विवरण

प्रधानन्यायाधीश जबराले ३ वटा एकल र ६ संयुक्त गरि तोके ९ इजलास

काठमाडौं, १७ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ३ वटा एकल र ६ वटा संयुक्त गरि आज ९ वटा इजलास तोकेका छन् । सबै मुद्दा बन्दीप्रत्यक्षीकरणको मात्रै छन् । यसअघि

मन्त्री खतिवडाद्वारा खोप केन्द्रको निरीक्षण

काठमाडौं, १७ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विभिन्न खोप केन्द्रमा पुगेर स्थलगत निरीक्षण गरेका छन् । मन्त्रालयले यही कात्तिक १६ गतेदेखि आजसम्म बल्खु, कोटेश्वर, गोङ्गबु र कलङ्कीमा सञ्चालन

कार्यवाहक प्रधानमन्त्री खाँण सुर्खेतमा

सुर्खेत, १७ कात्तिक । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाँण सुुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा यहाँ आइपुगेका छन् । मन्त्री खाँणले ती जिल्लाको

काठमाडौंमा यसरी मनाईयो कुकुर तिहार (फोटोफिचर)

काठमाडौं, कार्तिक १७ । हिन्दू धर्मावलम्बी सबै नेपालीका घर आँगनमा कुकुरलाई टीका तथा माला लगाइ दिएर मीठा–मीठा खानेकुरा खान दिई पूजा गरिँदै छ । यस दिन कुकुरको पूजा नगरी खाना

अरुणबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउँछः अर्थमन्त्री शर्मा

तुम्लिङटार, १७ कात्तिक । अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको अरुण नदीबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउने बताए । खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री

जाजरकोटमा ट्र्याक्टर दुर्घटना, तीन जनाको मृत्यु

जाजरकोट, कार्तिक १७ । जाजरकोटमा ट्र्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । ​ नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्र्याक्टर