Logo
प्रमुख समाचार

काठमाडौंका चार स्थानमा निःशुल्क कोरोनाविरुद्धको खोप लगाउन सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १६ कात्तिक। तिहारमा घर जाने यात्रुहरुलाई लक्षित गरि कोरोना भाइरसविरुद्धको खोप निःशुल्क दिन सुरु गरिएको छ । तिहार मनाउन काठमाडौंबाट घर जाने यात्रुहरुलाई लक्षित

विस्तृत पढ्नुहोस
आज धनतेरस मनाइँदै

महोत्तरी, १६ कात्तिक: दीपावली (तिहार) पर्व आजदेखि सुरु हुँदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज मिथिलामा ‘धनतेरस’ मनाइँदै छ । मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने

कर्णालीमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान

कर्णाली, १६ कात्तिक: कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका छन् । प्रदेश प्रमुख कलौनीले प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत

कहिल्यै कल्पना नगरेको र नभोगेको विषम मौसमी बिपत् झेल्दै छौंः दीक्षित

काठमाडौं, कात्तिक १६ । जलवायु विज्ञ अजयमणि दीक्षितले जलवायु परिवर्तनका कारण नेपालले पनि कहिल्यै कल्पना नगरेको र नभोगेको विषम मौसमी बिपत् झेल्नु परिरहेको बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको

विश्वका नेताहरुसँग हिमालय एजेण्डालाई उच्च प्राथमिकतामा राख्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं, कार्तिक १६ । प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च हिमाली क्षेत्रको विशिष्ट जलवायु सङ्कटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय एजेण्डालाई उच्च प्राथमिकतामा राख्न विश्वका नेताहरुसँग आग्रह गरेका छन्

बदेलसंग ठोक्कियो सीता एयरको जहाज

बाँके, कार्तिक १६ । नेपालगञ्ज विमानस्थलको धावनमार्गमा गुड्दै गरेको सीता एयरको जहाज बँदेलसँग ठोकिएको छ । आज बिहान नेपालगञ्जबाट हुम्लाको सिमिकोट उड्न लागेको जहाज धावनमार्गमा गुड्दै गर्दा बँदेलसँग ठोकिन पुगेको

मुख्यमन्त्री शाहीले दिए राजीनामा

काठमाडौं, १५ कार्तिक । कर्णालीका मुख्यमन्त्री महेन्द्र शाहीले पदबाट राजीनामा दिएका छन् । सत्तारुढ नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसबीच सात्ता साझेदारीको सहमतिबमोजिम नै शाहीले मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् ।

प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा राजेन्द्र राईले गरे दाबी प्रस्तुत, ४९ सांसदको हस्ताक्षर

काठमाडौं, १५ कार्तिक । प्रदेश प्रमुखले गरेको आह्वानअनुसार प्रदेश १ को मुख्यमन्त्रीमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का प्रदेश नम्बर १ का संसदीय दलका नेता राजेन्द्र राईले दाबी पेस

प्रियंका गान्धीको आश्वासनः बसमा यात्रा निःशुल्क, वर्षमा तीन ग्याँस सिलिन्डर सित्तैमा

एजेन्सी, १५ कात्तिक । भारतको कँग्रेस आईकी नेता प्रियंका गान्धीले एकपछि अर्को आश्वासन दिएर मतदाता आकर्षित गर्न खोजिरहेकी छिन् । उत्तर प्रदेशको चुनावी तयारीका लागि दौडाहामा रहेकी उनले फेरि नयाँ

जनतालाई न्याय दिने पार्टी कांग्रेसभित्र पनि सबैलाई न्याय हुनुपर्छः प्रकाशमान सिंह

चितवन, १५ कात्तिक । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह लोकतान्त्रिक पार्टी भित्र नेतृत्वले अलोकतान्त्रिक गतिविधी गर्दा काँग्रेस कमजोर भएको बताएका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवनले गरेको शुभकामना

संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा–२०७८ ले भोलि माईतीघरमा बृहत्त आन्दोलन गर्ने

काठमाडौं, १५ कार्तिक । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा–२०७८ ले भोलि विहान साँढे ११ बजे काठमाडौंको माईतीघरमा विरोध प्रदर्शन तथा आन्दोलन गर्ने भएको छ । पछिल्लो समय ‘न्यायालयभित्रको बेथिति, विसंगति, नेपाल

नेपालबाट विदेशका विश्वविद्यालयहरूमा भर्ना हुनेमा ३६ प्रतिशत वृद्धि

सबैभन्दा लोकप्रिय पाठ्यक्रमहरूमा नर्सिङ, बिजिनेश एड्मिनिस्ट्रेसन,इन्जिनियरिंग व्यवस्थापन , अकाउन्टिंग, सूचना प्रविधि, डेटा विज्ञान आदि रहेका छन् ।  काठमाडौं, १५ कात्तिक । विश्वभरका सीमानाहरू पुनः खुल्न थालेसँगै अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा कलेजहरूमा