Logo
प्रमुख समाचार

विश्व स्वास्थ्य संगठन प्रमुख र रूसी विदेश मन्त्रीबीच भेट

-रिपोर्टर्स नेपाल/संवाददाता

जेनेभा [स्विजरल्याण्ड], १४ कार्तिक: विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले आइतवार रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेट गरेका छन् । सो अवसरमा उनीहरू

विस्तृत पढ्नुहोस
बग्दादमा ३ वटा रकेट अवतरण

बग्दाद, १४ कार्तिक: इराकको राजधानी बग्दादको पश्चिमी भागमा आइतवार तीनवटा कात्युशा रकेटहरू अवतरण गरिएका छन् । यहाँको आन्तरिक मन्त्रालयसँगको समन्वयमा प्रहरी स्रोतले जनाएअनुसार त्यसबाट कुनै मानवीय क्षति भने भएको छैन

भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घट्यो

१४ कात्तिक : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घटेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ८३० जना मात्रै नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ

तालिवानका सर्वोच्च नेता पहिलो पटक सार्वजनिक रुपमा देखा परे

१४ कात्तिक : तालिवानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलो पटक सार्वजनिक रुपमा देखा परेका अधिकारीहरूले आइतवार घोषणा गरेका छन् । उनले अफगानिस्तानको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्तमा समर्थकहरुलाई सम्बोधन गरेका

पाँच दलीय गठबन्धन निर्वाचनसम्म कायमै रहने कार्यवाहक प्रधानमन्त्री खाँणको भनाई

काठमाडौं, १४ कार्तिक । कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले सत्तापक्षीय पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने स्पष्ट पारेका छन् । आज गृहजिल्ला रुपन्देहीमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका

तालिवानी शासनमा विवाहमा संगीत बजाउँदा गोली चल्यो, २ ठहरै

एजेन्सी, १४ कात्तिक । अफगानिस्तानमा तालिवान शासन आएपछि मनोरञ्जनका क्षेत्रमा कडाई गरिएको छ । विगतमा तालिवानहरुले संगित पनि बन्द गर्न लगाएका थिए । यसपटक उनीहरुले त्यस्तो कुनै सूचना जारी नगरेपनि

शिक्षा क्षेत्रको समस्या हल गरिन्छः मन्त्री पौडेल

बागलुङ, १४ कात्तिक: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएर रहेका समस्या एकपछि अर्को गर्दै हल गरिने बताएका छन् । नेकपा (माओवादी केन्द्र) निसीखोला गाउँपालिकाले चाडबाडका

लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा छः नेता सिंह

काठमाडौँ, १४ कात्तिक: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताएका छन् । नेपाली कांग्रेस कीर्तिपुर नगर कार्यसमितिले आज आयोजना गरेको पदस्थापन कार्यक्रममा उनले मुलुकमा लोकतन्त्र

श्रीलंकाले चीनबाट आयात गरेको मलमा खतरनाक ब्याकटेरिया भेटिएपछि…

एजेन्सी, १४ कात्तिक । श्रीलंकाले चीनबाट आयात गरेको मलमा खतरनाक ब्याकटेरिया भेटिएपछि खरिद वापत्को रकम तिर्न मानेको छैन । राज्य नियन्त्रिक सिलोन फर्टिलाइजर कम्पनीले चिनियाँ कम्पनीलाई खरिद वापत्को रकम रोक्ने

बेलायतमा कोरोना सङ्क्रमितको संख्या ९० लाख नाघ्यो

१४ कात्तिक : बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या ९० लाख नाघेको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरुले यो संख्या ९० लाख १९ हजार ९६२ पुगेको बताएका हुन् । त्यहाँका अधिकारीहरुले दिएको

वाइडेन-मोदी त्यो भेटको सन्देश

समाचार विश्लेषण । विश्वका २० शक्तिशाली देशहरुको रोम सम्मेलनमा एउटा दृश्यले विश्वको ध्यान खिचेको छ । त्यो दृश्यमा अमेरिकी राष्ट्रपति जोय वाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छन् । वाइडेनले

विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, १४ कात्तिक : प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सरकार सदैव तयार रहेको स्पष्ट पारेका छन् । बेलायतस्थित नेपाली जनसम्पर्क समितिले आफ्नो सम्मानमा शनिबार आयोजना गरेको कार्यक्रमलाई