Logo
प्रमुख समाचार

पनामाको नाइट क्लबमा गोली चल्दा पाँच जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

१३ कार्तिक: पनामा सिटीको एक नाइटक्लबमा स्थानीय गिरोहहरूबीच गोली हानाहान हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्। पनामाका राष्ट्रिय

विस्तृत पढ्नुहोस
काठमाडौँ विश्वविद्यालय र महेश संस्कृत गुरुकुलले अनुसन्धानमा सहकार्य गर्ने

काठमाडौँ, १३ कात्तिक: काठमाडौँ विश्वविद्यालय र महेश–संस्कृत–गुरुकुलका बीच आपसी सहयोग र सहकार्यका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । विश्वविद्यालयको स्कुल अफ आर्ट्सअन्तर्गत सञ्चालित हिमालय सेन्टर फर एसियन स्टडिज (हिकास) र

विद्युतीय सवारीको प्रवद्र्धनमा ऊर्जामन्त्री भुसालको जोड

काठमाडौँ, १३ कात्तिक: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन आयातीत इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युत्को उपयोगमा जोड दिनुपर्ने बताएकी छिन् । वैकल्पिक ऊर्जा

काँचो धागोले बाँधेको गठबन्धन होइन: अध्यक्ष नेपाल

विराटनगर, १३ कात्तिक: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले गठबन्धन मजबुत छ भनेका छन् । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त

माओवादीले कर्णाली प्रदेशमा मुख्यमन्त्री नछाड्ने, जीवनबहादुर शाहीलाई धक्का

काठमाडौं, १३ कात्तिक । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा मुख्यमन्त्री नछाड्ने भएको छ । महेन्द्रबहादुर शाहीले मुख्यमन्त्रीमा राजीनामा नदिने भएपछि वेटिङ मुख्यमन्त्री मानिएका नेपाली काँग्रेसका जीवनबहादुर शाहीलाई धक्का लागेको हो

पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धा हटाउनुपर्छः मन्त्री रिजाल

धनकुटा, कात्तिक १३। रक्षामन्त्री मीनेन्द्र रिजालले कांग्रेसभित्रको अस्वस्थ प्रतिस्पर्धा हटाउँदै देशलाई सही ढङ्गबाट अगाडि लैजाने अभियानको नेतृत्व गर्नुपर्ने बताएका छन् । धनकुटामा आज नेपाली काँग्रेसले गरेको बधाई तथा चाडपर्वको शुभकामना

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं, १२ कार्तिक । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरि निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । यो

राष्ट्रपति भण्डारीद्धारा संसद अधिवेशन अन्त्य

काठमाडौं, १२ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदको दुवै सदनको चालू अधिवेशन आज राति १२ बजदेखि अन्त्य गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२)

अमेरिकी राष्ट्रपति वाइडेनले यूरोप भ्रमणको सुरुमा किन पहिले पोपलाई भेटे

एजेन्सी, १२ कात्तिक । अमेरिकी राष्ट्रपति जोय वाइडेन आजबाट यूरोप यात्रामा छन् । उनी यूरोपको यात्रामा सुरुमै भ्याटिकन पुगे जहाँ इशाई धर्मगुरु पोप बस्छन् । वाइडेन रोमन क्याथलिक धर्मालम्बी हुन्

कालो कोटको बर्दीमा गुण्डागर्दी भयो, कारबाही हुनुपर्छ : स्वतन्त्र नागरिक समाज

काठमाडौं, १२ कात्तिक । स्वतन्त्र नागरिक समाजले न्यायालयमा राजनीति घुसाएर प्रधानन्यायाधीशको राजीनामा माग्दै न्यायालयलाई ध्वस्त पार्न खोजेको निष्कर्ष निकालेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पक्रकार सम्मेलन गरेर समाजले

अमेरिकी राष्ट्रपति वाइडेन पोपलाई भेट्न भ्याटिकन पुगे

एजेन्सी, १२ कात्तिक । अमेरिकी राष्ट्रपति जोय वाइडेन यूरोप भ्रमणमा सुरुमै भ्याटिकन सिटी पुगेका छन् । इशाई धर्मगुरु रहने गरेको भ्याटिकन सिटीमा पोप फ्रान्सिसलाई भेट्न पुगेका हुन् । पोपलाई भेट्न

अमेरिकामा साइबर अपराधका आरोपी रुसी नागरिकलाई ६० वर्ष जेल सजाय हुनसक्ने

एजेन्सी, १२ कात्तिक । कोरियाबाट साइबर अपराध गरेको आरोपमा रुसी नागरिक पक्राउ परे । उनलाई अमेरिका सुपुर्दुगी गरिएको छ । ३८ वर्षीय रुसी नागरिक भ्लादिमिर डुनाएभ ओहायो राज्य पुर्याइएका छन्